चुनावी नारा घरघरमै भत्ता, बाँड्ने बेलामा बैंकको सत्ता
चुनावी नारा भएकाले केही समय घरघरमै पुगेर वितरण गरिएको स्मरण गर्दै बैंकलाई पनि गाउँमै गएर वितरण गर्न आग्रह गरिएको पालिकाकाे दावी
स्थानीय तहले भन्योः बैंक खाता नखोल्नेको भत्ता पाइदैन 
गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीलाई सार्वजनिक आह्वान गर्दै बैंक खाता नखोले रकम फिर्ता पठाउने बताएको हो 
बैंकमार्फत सामाजिक सुरक्षा भत्ता बाँड्दै हलेसी तुवाचुङ
सामाजिक सुरक्षा भत्ता वितरणलाई पारदर्शी बनाउन नगरपालिकाले वडा नम्बर ६ मंगलटारबाट बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको हो
गरिमा बैंकको ‘रहनुहोस् होसियार’ अभियान
अभियानअन्तर्गत हरेक दिन बैंकले इन्टरनेट फ्रड-दुरुपयोगसम्बन्धी विभिन्न चेतनामूलक साम्रगी आफ्ना सामाजिक सञ्जालबाट प्रकाशित गर्दै आएको छ
ताप्लेजुङका सबै स्थानीय तहमा बैंकिङ पहुँच 
बैंक पुग्न बाँकी रहेको मिक्वाखोलामा सेञ्चुरी बैंकले शाखा विस्तार गरेपछि ताप्लेजुङका ९ वटै स्थानीय तहमा बैंकिङ सेवा
नेपाल-बंगलादेश बैंकको क्यूआर कोड कारोबार
बैंकको चावहिल शाखाद्वारा महानगरको वडा नम्बर ७ स्थित चन्द्रविनायक पार्क व्यवस्थापन समाजमा रहेका पसलमा क्यूआर कोडको माध्यमद्वारा भुक्तानी सेवा सुरु
गरिमा विकास बैंकका दुई योजना सार्वजनिक
गरिमा विकास बैंकले सजिलो अटो लोन र मेरो सेयर बचत खाता योजना सार्वजनिक गरेको हो
गरिमा विकास बैंकले सुरु गर्‍याे 'स्मार्ट टेलर'
गरिमा विकास बैंकले बिना चेकबुक मोबाईल बैकिङ्गमार्फत शाखामा उपलब्ध क्यु.आर.लाई स्कान गरि पैसा झिक्न मिल्ने 'स्मार्ट टेलर'को सुरुवात गरेको हाे
सिद्धार्थ बैंकको नयाँ सर्भिस आउटलेट
 सिद्धार्थ बैंकले कपिलवस्तुस्थित तौलिहवामा नयाँ सर्भिस आउटलेट संचालनमा ल्याएको छ
चितवन र दाङमा एभरेष्ट बैंकको शाखा विस्तार
एभरेष्ट बैंकले चितवनको नारायणगढस्थित हाकिमचोकमा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ
ग्लोबल आइएमई बैंकले मनायो १४ औँ वार्षिकोत्सव 
ग्लोबल आइएमई बैंक शनिबारदेखि स्थापनाको १४औँ वर्ष प्रवेश गरेको छ
फ्रेन्डसिप फाउन्डेसनलाई नेपाल-बंगलादेश बैंकको सहयोग
नेपाल-बंगलादेश बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत फ्रेन्डसिप फाउन्डेसन नेपाललाई ३ लाख रुपैयाँ सहयोगस्वरूप हस्तान्तरण गरेको छ