माघ, चैत, जेठ र असोजमा मनाइन्थ्यो दसैँ
दसैँलाई धेरैले एकसाथ मनाउने भएकाले बडादसैँ भनिएको हो । यो चाडमा सबै जातजाति र भाषाभाषी रमाउन सक्ने भएकैले सबै नेपालीलाई एकाकार गराउन सकेको छ 
सहर निर्माणदेखि नागरिकका रहर पूरा गर्नेसम्मका योजनामा तीनै तहबीच तालमेल अभाव
अहिले स्थानीय जनप्रतिनिधिमा ‘सो अप’ गर्ने प्रतिस्पर्धा चलिरहेको छ । यसले त्यहाँका नागरिककोे जीवन स्तरमा र स्थानीय अर्थतन्त्रमा कुनै सुधार गर्दैन ।
दिगो विकासको अवधारणा जनप्रतिनिधिलाई बुझाउनैपर्छ 
विकासका लागि चाहेअनुसारको खर्च गर्न नगरपालिकासँग पैसा छैन । अलिकति छ तर खर्च गरौँ भन्दा पुग्ने पैसा नभएको अवस्था छ 
योजनाबिनै सहर बसाउँदा नगरका पूर्वाधार अव्यवस्थित
पालिकाहरू प्राथमिकता र  क्षमताको समन्वय एवं सहजीकरण कसले गरिदिने ? अधिकार र पैसा दिएको छ भनेर संघ र प्रदेशले समन्वय नगर्दा संघीयतामा संकट
संघीयता पूर्ण कार्यान्वयन नगरी संविधान जोगाउन सकिँदैन 
संविधानको लाइफलाइन नै संघीयता हो । यो संविधान विगतका अन्य ६ वटाभन्दा फरक भएकै संघीयताका कारणले हो
धरापमा संघीयता 
खानेपानी वितरणदेखि विद्यालय सञ्चालन र पालिकामा प्रशासन प्रमुखसमेत केन्द्रकै तजबिजमा चलाएपछि संघीयताको खम्बामा धमिरा
एमसीसी परियोजना : उग्र राष्ट्रवाद र विकासविरोधीले चलाएको हौवा
पछिल्लो एक वर्षमा यस विषयलाई धेरै विवादित बनाइयो । एमसीसी अनुदानले मुख्यतः नेपालको विद्युत् प्रसारण लाइन निर्माणमा काम गर्ने हो
संघीयतामा केन्द्रको बोलवाला 
विगतमा विकेन्द्रीकरणका नाममा श्री ५ को सरकारले गरेझैँ केन्द्रीय सरकार, प्रान्तीय र स्थानीय सरकारको सूक्ष्म व्यवस्थापन गर्न अग्रसर छ
मियो बिग्रिएको संघीयता
संघभित्र जसरी विसंगति आयो, प्रदेशमा पनि त्यस्तै देखियो । सोही कारण उनीहरू आफ्नो सेवा प्रवाह र अधिकारको प्रयोगभन्दा पनि पदमा बढी अलमलिइरहेका छन्
आर्थिक अनुशासनको अवस्था कमजोर 
तीन वर्षलाई हेर्दा स्थानीय तहमा आर्थिक क्रियाकलापको ५ प्रतिशतको आसपासमा बेरुजु देखिएको छ । ३ प्रतिशतभन्दा माथि बेरुजु देखिनु जोखिमयुक्त मानिन्छ ।
नीति र नेतृत्वबीचको अन्तरविरोधले चोइटियो एमाले
एमाले बन्न चाहने माधव समूह र एमाले हुन नदिने ओली समूहको अन्तरविरोधले एउटै पार्टी दुई टुक्रामा विभाजन
काेराेनाकाे महामारी र व्यवस्थापन
एक वर्षअघिको संक्रमणबाट समेत पाठ सिक्न नसकेका सरकारहरूले अबका दिनमा द्रुत गतिमा काम नगरेका भोलिका मतदाता पक्कै घट्नेछन्