म्याद नाघेका वस्तु बेच्ने व्यापारीमाथि कारबाही
उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने ८ वटा व्यावसायिक फर्मलाई कारबाही गरिएको हो
खानेपानी अभावले गिजोलिँदै उदयपुरगढी 
गाउँबासीलाई पानी अभावकै कारण सदरमुकाम सार्नुपरेको पिरलो अझै हटेन 
विकासमा झेलः लक्षित वर्गले पाएनन् सिँचाइ, बजेट मात्रै झ्वाम
बरुवाखोला मुहान भई असारी–भुसुने सिँचाइ योजना मर्मतको नाममा कार्यालयले लक्षित वर्गको प्राथमिकताभन्दा बाहिर काम गरेर बजेट दुरुपयोग गरेको आरोप
सहकारी समन्वय समितिको निःशुल्क तालिम
सुनसरीको धरान नगर सहकारी समन्वय समितिको आयोजना तथा धरान उपमहानगरको विशेष सहयोगमा २ दिने तालिम सम्पन्न भएको छ
घाँसको आशमा सखाप हुँदैछन् सामुदायिक वन
डडेल्धुराका ७ वटै स्थानीय तहमा रहेका सामुदायिक, सल्लेरी वन तथा महाभारत र चुरे क्षेत्रसमेत डढेलोको चपेटामा 
भक्तपुरका सार्वजनिक यातायातः आउनुस् छतमा ठाउँ छ  
भक्तपुरमा बस सञ्चालनका लागि समिति भए पनि बसका मालिक नै समितिमा रहेको हुँदा आफूखुसी नियम बनाएर चलाउँदा यात्रुलाई सास्ती
बेँसीको पानी गाउँमै छ्यालब्याल
मिछुर्लुंग धरादी खानेपानी आयोजनामार्फत घरघरमा धारा पुगेपछि खुसीयालीमा नाचे स्थानीय
२ वटा ट्यांकी बनाएर अलपत्र पारियो ३० लाखको खानेपानी आयोजना
गाउँपालिकाको वडा नम्बर १ नदाईमा रहेको ३३ लाख लागतकोे खानेपानी योजना अलपत्र परेपछि साढे २ सय घरधुरी खानेपानी पिउनबाटै वञ्चित 
भक्तपुरका मासु पसल: अनुगमनमा जाँदा चिटिक्क, त्यसपछि बेथिति 
नगरपालिकाले गरेको मासु पसल अनुगमनका क्रममा अधिकांशले मापदण्डविपरीत सञ्चालन गर्दै आएको भेटियो 
राष्ट्रपति भण्डारीले गरिन् मेलम्ची खानेपानीको उद्घाटन
राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानीको वितरणको उद्घाटन गरेकी छन्
सात दिनसम्म कसका कारण उठेन उपत्यकाको फोहोर ?
काठमाडौं उपत्यकाका १८ वटा स्थानीय तहको फोहोर १५ वर्षदेखि सिसडोलस्थित ल्यान्डफिल साइटमा विसर्जन, सहमति कार्यान्वयन नहुँदा स्थानीय आन्दोलित
मटिहानीमा बोरिङ जडान
करिब ४० लाख बिघा खेतीयोग्य जग्गालाई केन्द्रित गरी सो क्षेत्रमा १० वटा बोरिङ जडान गरिन लागेको हो