लक्ष्मी बैंकको युरोकप योजनाका विजेता बने खाती
लक्ष्मी बैंकले सुरु गरेको ३ साता लामो ‘युरो कप विथ फोनलोन’ योजनाका विजेता घोषणा गरेको छ
टाटा नेक्सन इलेक्ट्रिक एसयूभीको बुकिङ खुलाइँदै
नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नेपालमा टाटाको नेक्सन इलेक्ट्रिक एसयूभी गाडी बुकिङ खुला गर्ने भएको हो
१०० जनाको बिमांक रकम तिरिदिँदै निजी अस्पताल
सरकारको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत सिटामोलसमेत किनेर खान नसक्ने विपन्न परिवारका लागि स्वास्थ्य बिमाको रकर तिरिदिने घोषणा 
कर्णाली र सुदूरपश्चिममा पनि उदायो मोबाईल व्यवसायी संघ
देशभरका मोबाईल व्यवसायीहरुको छाता संस्था नेपाल मोबाईल व्यवसायी महासंघमा सुदूरपश्चिम र कर्णाली प्रदेश पनि थपिएका छन् ।
नेपाल–बंगलादेश बैंक–हिमाल डेन्टल हस्पिटल सम्झौता 
नेपाल–बंगलादेश बैंक र हिमाल डेन्टल हस्पिटलबीच बैंकका कर्मचारी, तिनका परिवार र सबै खातावालालाई छुट दिने सम्झौता भएको छ
टाटा मोटर्स् फरएभर रेन्जका गाडी नेपालमा सार्वजनिक
कम्पनीले टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाइभ गाडी सार्वजनिक गरेको हो 
गरिमा विकास बैंकको १४ औँ साधारणसभा सम्पन्न
बैंकको साधारणसभाले सेयरधनीलाई १४.२१ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गर्‍याे 
प्रदेश २ का लाभग्रहीलाई आइएमई भरोसा कोषको रकम वितरण
आइएमई ‘भरोसा कोष’ अन्तर्गत प्रदेश २ का लाभग्रहीलाई रकम हस्तान्तरण गरिएको छ
स्मार्ट च्वाइस र ग्लोबल आइएमई बैंकबीच डिजिटल बैंकिङ समझदारी
स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) ले ओम्नी च्यानल डिजिटल बैंकिङ सोलुसनमार्फत सेवा उपलब्ध गराउन ग्लोबल आइएमई बैंकसँग सम्झौता गर्‍याे
नेपाल-बंगलादेश बैंकको डीसी कार्ड योजना 
बैंकले विभिन्न पेसामा कार्यरत पेसागत व्यक्तिलाई लक्षित गरी व्यक्तिगत आवश्यकता परिपूर्ति गर्न डीसी कार्ड योजना ल्याएको छ
थुलुङ दूधकोसी गाउँपालिका र लक्ष्मी बैंकबीच सहकार्य 
आत्मनिर्भर पालिका निर्माण गर्न गाउँपालिका र बैंकबीच सहुलियतपूर्ण कर्जा सहजीकरण कार्यक्रम सञ्चालन सम्झौता