पाथीभरा याङ्बरकका शिक्षकलाई विद्यालयमा हाजिर हुन निर्देशन
१ असारबाट शैक्षिक सत्र सुरु भइसकेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय सञ्चालनमा केन्द्रित हुन उर्दी 
आठराई त्रिवेणीमा लेखापरीक्षण पेस नगरेका विद्यालयको बैंक खाता रोक्का
लेखापरीक्षणमा अटेरी गरे असारदेखि विद्यालयका शिक्षक तथा कर्मचारीको तलबभत्ता रोकिने
प्रविधिमा जोडिँदै साकेलाका आधारभूत विद्यालय 
खोटाङको साकेला गाउँपालिकाका सामुदायिक आधारभूत विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तारको तयारी गरिएको छ
डिप्लोमा इन सिभिल इञ्जिनियरिङको पहिलो सेमेस्टरको नतिजा: सिरिजंगाको सिनाम अब्बल
देशको औसत उत्तीर्ण दर २४ प्रतिशत रहेकामा सिनाम बहुमुखी क्याम्पसको नतिजा ८४.६२ प्रतिशत 
सिदिङ्वाका ३२ सामुदायिक आधारभूत विद्यालयमा जोडिँदै इन्टरनेट
दूरसञ्चार प्राधिकरण र गाउँपालिकाबीच कम्तीमा २० एमबिपिएस क्षमताको नन् डेडिकेटेड ब्रोडब्यान्ड इन्टरनेट पु¥याउने समझदारी
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम: सिदिङ्वाद्वारा तीन बुँदे सर्तसहित विद्यालयसँग सम्झौता आह्वान
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका ५ वटा विद्यालयलाई सम्झौता सर्त पठाइयो
कोरोनाका कारण २ महिनापछि सुरु भो नयाँ शैक्षिक सत्र
नयाँ शैक्षिक सत्रअन्तर्गत विद्यार्थी भर्ना अभियान सुरु गरेर १ साउनदेखि पढाइ सुरु गरिने संघीय सरकारको कार्यतालिका
पाठ्यपुस्तक वितरणको अनुगमन गर्न स्थानीय तहलाई पत्र
शैक्षिक सत्रमा प्रत्येक विद्यार्थीको हातहातमा पाठ्यपुस्तक उपलब्ध गराउन र लिम्पियाधुरा, लिपुलेक र कालापानी नक्सा समेटिएको पुस्तक वितरण गर्न निर्देशन
एसइईको नतिजा साउन १५ भित्र
गत वर्ष प्रधानाध्यापक एक्लैले गरेको र जथाभावी नम्बर हालेर पठाएको गुनासो आएपछि यस पटक ५ सदस्यीय समिति बनाउने निर्णय 
प्राविधिक पढ्नेलाई बिनाब्याजमा शैक्षिक ऋण दिँदै भूमे
आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययन गर्न पालिकाबाट बिनाब्याज शैक्षिक ऋण दिन थालियो 
हल्दीबारीले गर्‍यो गाउँगाउँमा इन्टरनेट विस्तार (भिडियो खबर) 
पालिकाको ८० प्रतिशत लगानी र स्थानीयको २० प्रतिशत लगानीमा इन्टरेनटको पहुँच पुर्‍याएको हाे
असार १ देखि विद्यालय संचालन गर्ने तयारीमा विरगञ्ज महानगर
बालबालिकाको शैक्षिक क्षतिलाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाले असार १ गतेदेखि क्रमिकरुपमा विद्यालय सञ्चालन गर्ने तयारी गरेको छ