दसैँको मुखमा पनि रोकिएन रोजगारीका लागि भारत जानेको लर्को 
कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट दसैँको पहिलो दिन बिहीबार पनि मजदूरीका लागि भारत जाने धेरै भेटियो
इजरालयमा रोजगारीका लागि पठाउन १ हजार ६ सयको नाम सिफारिस
नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाउन १ हजार ६ सय जनाको नाम सार्वजनिक भएको छ
कोरोनाबाट बनिबुतो गुमाएकालाई अल्पकालीन रोजगार दिँदै चाँगुनारायण
मुहान पोखरी–खोलेखेत गडगडे हुँदै नगरकोटका प्राकृतिक पर्यटकीय पदमार्ग निर्माणमा करिब ३ सय स्थानीयले पाए ४० दिने रोजगारी
प्रभावकारी भएन प्रधानमन्त्री रोजगार कार्यक्रम
नगरपालिकाभित्र चलनचल्तीको ज्याला १ हजार छ, कार्यविधिमा ५१७  ज्याला छ, त्यसमा काम गर्न कोही मान्दैनन्
एक शिक्षण संस्था एक उद्यम कार्यक्रम : युवा परिषद्ले माग्यो प्रस्ताव
प्राविधिक शिक्षा चलाइरहेका वा नमुना विकासका लागि छनोट भएका सामुदायिक विद्यालयले मात्र प्रस्ताव पेस गर्न सक्ने
बेरोजगार होटल मजदूरलाई पर्यटकीय संरचना निर्माणमा लगाइने
बेरोजगार बनेका सौराहाका होटल मजदूरलाई विकास निर्माणमा परिचालन गरिने भएको छ
दाङका सबै पालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी 
दाङका स्थानीय तहमा नाला निर्माण, कुलो सफाइ, नगर सफाइमा सहभागिता जनाएर रोजगार दिन थालेपछि कार्यक्रम प्रभावकारी भएको देखियो 
८० स्थानीयलाई उद्यमी बनाउँदै सूर्यविनायक
नगरपालिकाले गरिबी निवारणका लागि लघु उद्यमी विकास कार्यक्रमअन्तर्गत स्थानीयलाई उद्यमी बनाउन लागेको हो 
महिला लेखनदास बनाउँदै वीरेन्द्रनगर
कर्णाली प्रदेशमै पहिलोपटक महिला लेखनदास बनाउन लागिएको छ
भारतीय ओभरलोड गाडीले ट्रक व्यवसायी संकटमा
नेपालका सडक र पुलको क्षमताअनुसार मापदण्ड निर्धारण गरिए पनि भारतीय मालवाहक सवारीसाधनले क्षमताभन्दा दोब्बर बढी भार बोक्छन् 
राप्तीमा प्रधानमन्त्री रोजगार कार्यक्रमको समीक्षा 
केन्द्रित समूह, सामाजिक अभियन्ता, गैरसरकारी संस्था, युवालगायतका लागि साझा प्रश्न राखेर कार्यक्रमको समीक्षा गरिएको हो
इस्माका युवालाई पालिकाको साथ (भिडियो खबर)
गाउँपालिकाका ३० जना युवालाई शुन्य ब्याज दरमा व्यावसायिक कर्जा प्रदान गरिएको छ