पिक आवरमा नचलाउने सर्तसहित उद्योगलाई दिइँदै थप बिजुली
बर्खाको समय विद्युत् खेर जाने अवस्था आएपछि प्राधिकरणले खपत बढाउन पिक आवर ओभर लोड भए नचलाउने सर्तमा उद्योगलाई बिजुली दिने भएको हो
स्थानीय तहको लागत साझेदारीमा ऊर्जा कार्यक्रम चलाउँदै प्रदेश १
मन्त्रालयले यसअघि यो सुविधा प्राप्त नगरेका उपभोक्ताका लागि लागत साझेदारीमा ऊर्जा कार्यक्रम सञ्चालनका लागि प्रस्ताव मागेको हो 
दैलेखमा ग्यास र पेट्रोल खानी भएको चिनियाँ प्राविधिकको पुष्टि
दैलेखको श्रीस्थान, पादुका, कोटिला, दैलेख बजार तथा कर्णाली राजमार्ग आसपास ग्यास र पेट्रोल खानी रहेको चिनियाँ टोलीको निष्कर्ष
स्थानीय तहसँगको सहकार्यमा ‘उज्यालो र सफाइ सहर अभियान’ सञ्चालन गर्दै प्राधिकरण
नेपाल विद्युत् प्राधिकरणले सहरी सौन्दर्यलाई अभिवृद्धि गर्ने लक्ष्यका साथ ‘उज्यालो र सफाइ सहर अभियान’ सञ्चालन गर्ने भएको छ
सोलु करिडोर प्रभावित क्षेत्रमा धमाधम विद्युतीकरण 
आयोजनाबाट प्रभावितलाई बिजुली सहज रूपमा उपलब्ध गराउन सोलुखुम्बु र ओखलढुंगाका विभिन्न गाउँमा विद्युतीकरण 
कोसी करिडोर २२० केभी प्रसारण लाइनको पहिलो खण्ड निर्माण सकियो
सुनसरीको इनरुवाबाट संखुवासभाको तुम्लिङटारसम्मको १ सय ६ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको हो
राष्ट्रिय विद्युत प्रसारणसँग जोडियो जुम्ला 
लामो समय र प्रयासपछि नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण (विजुली) लाइन जुम्लामा पनि जोडिएको छ
तामाकोसी पाँचौँ जलविद्युत् आयोजनामा लगानी गर्न त्रिपक्षीय समझदारी
करिब १६ अर्ब १९ करोड रुपैयाँ –लगानीको आयोजना निर्माणका लागि तामाकोसी जलविद्युत् कम्पनी विद्युत् प्राधिकरण र सञ्चय कोषबीच सम्झौता
सोलु करिडोर प्रसारण लाइन रोक्न स्थानीयको अल्टिमेटम
सोलु कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको उदयपुरको कटारी नगरपालिका क्षेत्रमा काम रोक्न सरोकारवालाले चेतावनी दिएका छन्
टुकीको भरमा कर्णालीका १२ लाख नागरिक 
विद्युत् उत्पादन क्षमताका हिसाबले देशकै दोस्रो स्थानमा रहेको कर्णाली प्रदेशका ६७ प्रतिशत नागरिक अँध्यारोमै बस्न वाध्य छन्
तीनपाटनका स्थानीयको उज्यालोमा बस्ने धोको पूरा (भिडियो खबर)
मट्टितेल लिन सदरमुकाम जानु पर्ने बाध्यता हटेको छ भने नागरिक सूचना र संचारको पहुँचमा जोडिएका छन्
बाघेढुंगा सब-स्टेशन सञ्चालनमा, ५ गाउँपालिकामा उज्यालो  
खोटाङको खोटेहाङ गाउँपालिका-९ लिच्कीराम्चेको बाघेढुंगास्थित नेपाल विद्युत प्राधिकरणको सव-स्टेशन सञ्चालनमा ल्याइएको छ