मूलढोका
मेरो पालिका
खबर
खबर
राजनीति
अर्थ
शिक्षा
स्वास्थ्य
कृषि
पूर्वाधार
समाज
फिचर
विश्व
बाल क्लब
जनप्रतिनिधि
प्रशासन
बहस
बहस
सम्पादकीय
विचार
अन्तर्वार्ता
ब्लग
लेख
संघ / प्रदेश
पालिका कानुन
सूचनापाटी
टिभी
English
बुधवार,८ बैशाख २०७८
Powered by ©
nepali calendar
Trending Now
#
#खबर
#समाचार
#बर्दघाट नगरपालिका
#कोरोना
#सूचना
#दिप्रुङ चुइचुम्मा गाउँपालिका
ऊर्जा
दूधकोसी जलविद्युत् आयोजना: डुबान क्षेत्रका जग्गाको स्रेस्ता तयार
८ बैशाख २०७८, बुधवार
वार्षिक ३ अर्ब ४४ करोड ३० युनिट बिजुली उत्पादन हुने आयोजनाबाट प्रभावित खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका जग्गामध्ये रावाबेँसीभित्रका जग्गाको स्रेस्ता खोज
स्थानीयको लगानीमा ४ मेगावाटको तल्लो मध्य रावाखोला शिलान्यास
२४ चैत्र २०७७, मगलवार
गैरआवासीय नेपालीको लगानीमा निर्माण गर्न लागिएको आयोजनामा गाउँपालिकाको प्रतिशत सेयर हिस्सा
रित्तो हात किन फर्किए ऊर्जामन्त्री रायमाझी ?
१४ चैत्र २०७७, शनिवार
प्रसारण लाइनको बाटोमा पर्ने ऐलानी जमिनको मुआब्जा र टावर प्रस्तावित स्थानभन्दा अन्यत्रै सार्नुपर्ने स्थानीयको माग
अँध्यारोमुक्त बन्योे मिक्वाखोलाको लिबाङ
१२ चैत्र २०७७, बिहिवार
स्थानीय हाँडीखोला लघु जलविद्युत् आयोजना सञ्चालनमा आएसँगै प्रत्येक घरधुरीमा बिजुली बत्ती बलेपछि लिबाङलाई अँध्यारोमुक्त वडा घोषणा गरिएको हो ।
अध्याँरोमा बसेर २० वर्षदेखि उज्यालो कुर्दै छ माग्रीगाउँ
७ चैत्र २०७७, शनिवार
आयोजना नबने पनि उत्पादित बिजुलीले मह, माग्री गाउँका बस्ती झिलीमिली भएको नक्कली कागजी रिपोर्ट बुझाइयो
उज्यालो बोकेर गौमूल पुग्यो हेलिकोप्टर
६ चैत्र २०७७, शुक्रवार
गाउँपालिकाको वडा नम्बर १ विकट अन्द्राडीमा निर्माण गरिने अन्द्राडी साना जलविद्युत्को सामग्री ढुवानीका लागि हेलिकोप्टर गौमूल पुर्याइएको हो
प्राधिकरणकै कारण राेकियाे विद्युतीकरण, ‘उज्यालो वडा’ अभियानमा धक्का
२६ फाल्गुन २०७७, बुधवार
प्राधिकरणको प्रदेश १ प्रादेशिक कार्यालय विराटनगरबाट आवश्यक पोल, तार, ट्रान्सफर्मरलगायत उपकरण नआउँदा विद्युतीकरण प्रभावित
सल्यान गाउँमा बल्ल पुग्यो केन्द्रीय बिजुली
१७ फाल्गुन २०७७, सोमवार
बरेङ गाउँपालिकाको वडा नम्बर ४ मा विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रद्वारा पहिलो पटक सेवा विस्तार
विद्युतमा आत्मनिर्भर बन्दै पलाँता गाउँपालिका
४ फाल्गुन २०७७, मगलवार
कालिकोटको पलाँता गाउँपालिका विद्युतमा आत्मानिर्भर बन्न लागेको छ । गाउँपालिकाका ९ वटा वडामध्ये ७ वटामा बिजुली पुगेको हो
निर्माण नहुँदै उद्घाटन भयो दाना-कुश्मा प्रसारण लाइन र सब-स्टेसन
२३ माघ २०७७, शुक्रवार
प्रधानमन्त्री ओलीले बालुवाटारको एक्सनरुमबाट भर्चुअल र ऊर्जामन्त्री रायमाझीले भौतिक रूपमै उपस्थित भएर उद्घाटन गरेको आयोजना निर्माण अझै ३ प्रतिशत बाँकी
तयार भयाे देशकै सबैभन्दा बढी क्षमताको विद्युत् सबस्टेसन, प्रधानमन्त्रीले गरे उद्घाटन
१९ माघ २०७७, सोमवार
प्रधानमन्त्री ओलीले ४०० केभी क्षमताको विद्युत् सबस्टेसनको उद्घाटन गरेसँगै देशभित्र तथा अन्तरदेशीय विद्युत् आदान-प्रदान सहज हुने
५० मेगावाट बिजुली उत्पादन गर्ने दार्चुलामै बल्दैन बिजुली (भिडियो खबर)
१६ माघ २०७७, शुक्रवार
राष्ट्रिय प्रशारण लाइनमा विद्युत प्रदान गर्ने दार्चुलामै छैन बत्ती, गाउँ अन्धकार भएपछि स्थानीय आन्दोलित
1
2
3
4
5
Next
पालिका फोकस
बाटो बिग्रिएपछि ओखलढुंगा, सोलु र खोटाङमा ढुवानी अवरुद्ध
पाखापानी–कोटगाउँ पुल: १ घन्टाकाे बाटाे अब २० मिनेटमै
उदयपुरमा खुम्चिँदै मातृ शिशुको स्वास्थ्य स्तर
विद्यामन्दिरमा तीन हजारको मारमुंग्री (अडियोसहित)
काेराेनाकाे दाेस्राे लहरपछिकाे पहिलाे लकडाउन, बाँकेमा
कोरोना बढेको बढ्यै, विद्यालय खुलेको खुल्यै
Launch demo modal
Skip Ad