विकासमा फड्किँदै देवदह 
सडक पूर्वाधार, पानीपँधेरो, पाठशालादेखि कृषि उपज उत्पादन र खरिद–बिक्रीको जिम्मा नगरपालिकाकै काँधमा   
दशकौँदेखि बल्झिरहेछ ज्योतिनगरको चुरे पहिरो : नियन्त्रण नगरिँदा बटौलीलाई सधैँको पिरलो 
चुरे कोखमै रहेको बुटवल उपमहानगर वरपरका पहाड खलबलिने गरी अघि बढाइएका महत्त्वाकांक्षी योजनाले थप विपद् निम्तिने खतरा 
राजनीतिक करिअर चिम्नीको मुस्लोमा, जनतालाई धुलोधुवाँबाट मुक्ति  
जनप्रतिनिधिले चाहेमा जनतको पक्षमा जस्तोसुकै निर्णय पनि लिन सक्छन् भन्ने एउटा गतिलो उदाहरण हो नगरप्रमुख शर्माको इँटाभट्टा व्यवस्थित गर्ने पहल
विकासको चेपुवामा परे बटुवाको थकाइ मेटाउने थलो बिसौनी चौतारी
विकासका नाममा मोटर बाटो खन्ने होडबाजी सुुरु भएपछि भौतिक र आध्यात्मिक जीवनका महत्त्वपूर्ण सम्पदा हराउन थालेका हुन् 
जुम्लामा आत्महत्याको डरलाग्दो तथ्यांक 
बदलिँदो जीवनशैली र तनाव व्यवस्थापन गर्न नसक्दा आत्महत्याका घटना वृद्धि हुँदै 
तंग्रिने तरखरमा बाढीपहिरोले क्षत–विक्षत मनाङ 
देश संघीयतामाा प्रवेश गरेपछि यहाँका स्थानीय तहले चार वर्ष लगाएर बनाएका विकासका संरचना बाढीपहिराले ध्वस्त बनाइदिएको छ
एमसीसी विवाद : होला त राष्ट्रिय सहमति ? 
एमसीसीका विषयमा सही सूचनाभन्दा पनि नागरिकमा भ्रम सिर्जना गर्ने खालका तर्कहरु बजारमा आएका छन्
२७ करोड खर्चिएर खुला मञ्च निर्माण गर्दै बुटवल उपमहानगर
सार्वजनिक जग्गा संरक्षण गर्दै बहुउपयोगमा ल्याउने योजनासहित उपमहानगरले थाल्यो खुला मञ्च निर्माण तयारी 
बटौली सहर हेर्दा चिटिक्क, फोहोरदेखि ट्राफिक व्यवस्थापन भद्रगोल
खाल्डाखुल्डी, छाडा चौपायालगायत सडक व्यवस्थापन हुन नसक्दा दिनानुदिन दुर्घटनाको जोखिम
हलिया मुक्तिका १३ वर्ष : छानो पाए, मानो पाएनन्
मध्यपश्चिमका १२ जिल्लामा साहूको घरमा हलो जोतेर जीवन जिउँदै आएका हलियालाई मुक्त गरिए पनि खानानाना जुटाउनै मुस्किल
स्मार्ट सिटीलाई गिज्याइरहेछ दुल्लु 
इतिहासको जुम्ला सिँजा राज्यको हिउँदे राजधानी दुल्लु नगरपालिका प्राकृतिक रूपमा भने स्मार्ट सिटीजस्तै भए पनि भौतिक पूर्वाधार निर्माण शून्य 
काठको टहरामै बितेको जिन्दगी ! 
२०६७ कात्तिक दोस्रो साता व्यापारका लागि मालसामान लिन नेपालगञ्ज झरेका पति बेखबर भएपछि लालाबालालाई खानानाना जुटाउन संघर्षरत जैशीमाथि ठडिए दुःखका पहाड