काभ्रेमा कोरोना संक्रमण शून्य
काभ्रेमा ३ दिनदेखि कोरोना सङ्क्रमण देखिएको छैन
असोज मसान्तसम्म लक्षितभन्दा बढीलाई लगाइयो खोप
कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ
त्रियुगामा डेंगु नियन्त्रण : सबै वडाभित्र छर्किइँदै औषधी
नगर क्षेत्रको तराई र भित्री मधेसमा पर्ने वडा नम्बर १ देखि १३ वडासम्म फगिङ कार्यक्रमअनुसार धमाधम औषधी छर्किंदै
छथरले चलायो गाउँ–गाउँमा निःशुल्क अल्ट्रासाउन्ड
पालिकाको स्वास्थ्य शाखाले वडा नम्बर ३ को ताँखुवा स्वास्थ्य चौकीबाट आइतबारदेखि २ दिने कार्यक्रम गरेर अभियान थालेको हो
 विश्व मानसिक स्वास्थ्य दिवस  : ‘तनावपूर्ण र अस्वस्थ जीवनशैली मनोरोगको कारक’
तनावपूर्ण र अस्वस्थ जीवनशैली मनोरोग बढाउने मुख्य कारक रहेको चिकित्सकले बताएका छन्
‘पोलेको, भुटेको र अधिक बोसो भएको मासु नखाऔँ’ 
चिकित्सकले भने रातो मासु पोलेर, भुटेर अधिक बोसो भएको प्रयोग नगर्न सुझाव दिएका छन्
सिरिजङ्घाको तेल्लोकमा १० शय्याको अस्पताल बन्दै
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा बन्न लागेको अस्पतालको निर्माण कार्य सुरु गरिएको छ
बेलझुण्डी कोरोना विशेष अस्पताल तुलसीपुरमा सारियो
कोरोना विशेष अस्पताल बेलझुण्डीलाई शुक्रबार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सारिएकोे छ
उपत्यकामा ७४ प्रतिशतले लगाए केरोना विरुद्धको खोप
नेपालमा कोरोना भाइरस विरुद्धको खोप लक्ष्यअनुसार लगाइएको छ
कोभिशिल्ड खोप लगाएकामा ६३.३  र भेरोसेलमा ७२.४ प्रतिशत एन्टिबडी
कोरोना भाइरसविरुद्ध कोभिशिल्ड खोप लगाएका व्यक्तिमा ६३ दशमलव ३ प्रतिशत र भेरोसेल लगाएकामा ७२दशमलव ४ प्रतिशतमा रोगप्रतिरोधात्मक क्षमता (एन्टिबडी)
कपिलवस्तुमा झाडापखालाका बिरामी ४६१ पुगे
कृष्णनगर नगरपालिका वडा नम्बर ७, ८, ९ मा १८ असोज रातीदेखि बान्तासँगै झाडापखाला प्रकोप देखिएको हो 
भक्तपुरले बनायो सिर्जनानगरमा आधारभूत स्वास्थ्य सेवा केन्द्र भवन 
भवन निर्माणसँगै स्वास्थ्य केन्द्रको भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापन गरेर नागरिकलाई सेवा दिइने