मूलढोका
मेरो पालिका
खबर
खबर
राजनीति
अर्थ
शिक्षा
स्वास्थ्य
कृषि
पूर्वाधार
समाज
फिचर
विश्व
बाल क्लब
जनप्रतिनिधि
प्रशासन
बहस
बहस
सम्पादकीय
विचार
अन्तर्वार्ता
ब्लग
लेख
संघ / प्रदेश
पालिका कानुन
सूचनापाटी
टिभी
English
बिहिवार,९ बैशाख २०७८
Powered by ©
nepali calendar
Trending Now
#
#खबर
#समाचार
#बर्दघाट नगरपालिका
#कोरोना
#सूचना
#दिप्रुङ चुइचुम्मा गाउँपालिका
स्वास्थ्य
झापाका तीन स्थानीय तहका विद्यालय बन्द, केन्द्रको निर्णय पालना भएन
८ बैशाख २०७८, बुधवार
बिर्तामोड, मेचीनगर र दमक नगरपालिकाका सबै विद्यालय बन्द गर्ने स्थानीय सरकारको निर्णय
सुत्केरीलाई कुखुराका पोथी र कम्बल कोसेली
८ बैशाख २०७८, बुधवार
१ सय बढी सुत्केरी महिलालाई कार्यक्रमबाट लाभान्वित गराउने पालिकाको लक्ष्य
दोस्रो खोप अभियानमा समेटिँदै खोटाङ
८ बैशाख २०७८, बुधवार
खोटाङमा कोभिड–१९ विरुद्धको पहिलो खोप लगाएकालाई मंगलबारदेखि दोस्रो खोप दिन सुरु
उदयपुरमा खुम्चिँदै मातृ शिशुको स्वास्थ्य स्तर
८ बैशाख २०७८, बुधवार
बजेट र दक्ष जनशक्ति अभाव, स्वास्थ्य चेतनाको पहुँच कम हुँदा उदयपुरमा मातृशिशुको स्वास्थ्य स्तर खस्किँदै
कोरोना बढेको बढ्यै, विद्यालय खुलेको खुल्यै
७ बैशाख २०७८, मगलवार
अति जोखिमको जिल्लामा सूचीकृत भए पनि बागलुङका विद्यालय निरन्तर सञ्चालन हुँदा कोरोना संक्रमणलाई निम्तो
बाजुराको स्वामीकार्तिक खापर खोपयुक्त पालिका घोषणा
७ बैशाख २०७८, मगलवार
पालिकाका ५ वटै वडाका शतप्रतिशत बालबालिका खोपको पहुँचमा पुगेपछि गाउँपालिकालाई पूर्ण खोपयुक्त घोषणा गरिएको हो
धनगढीमा थप ५० शय्याको कोरोना अस्पताल बन्दै
७ बैशाख २०७८, मगलवार
कोरोना संक्रमित उकालो लागेपछि धनगढी उपमहानगर वडा नम्बर १ स्थित कोरोना अस्पतालकै छेउमा थप ५० शय्याको अस्पताल निर्माण सुरु
इलाममा भेटिए कोरोना भाइरसका नयाँ संक्रमित
६ बैशाख २०७८, सोमवार
कोरोना संक्रमित भेटिएपछि नागरिकलाई स्वास्थ्य सावधानी अपनाउन जिल्ला प्रशासनको उर्दी
बेनीमा खुल्यो अल्पकालीन सेवा केन्द्र
६ बैशाख २०७८, सोमवार
हिंसाबाट प्रभावित भएकालाई परिवार र समाजमा पुनस्र्थापन नहुँदासम्म आश्रय दिइने
पिलुचौरमा सामुदायिक अस्पताल
५ बैशाख २०७८, आइतवार
हस्पिटलले बाजुरालगायत छिमेकी हुम्ला, मुगु र कालीकोटबासीलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने
कोरोना त्रास: भेरी अस्पतालमा थामिनसक्नुको भीड
४ बैशाख २०७८, शनिवार
भारतमा कोरोना संक्रमणले लपेटेपछि कामको खोजीमा गएका नेपालीहरूको सीमानाकामा भीड बढेपछि व्यवस्थापनमा कठिनाइ
काठमाडौं महानगरले भन्योः स्कुलमा कोराना देखिए बन्द गर्नू
३ बैशाख २०७८, शुक्रवार
कुनै विद्यालयका शिक्षक, विद्यार्थीमा कोरोना संक्रमण देखिए मात्र वैकल्पिक शिक्षण सिकाइ गर्न महानगरको सूचना
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
Next
पालिका फोकस
कर्णालीबासी साता दिनदेखि सञ्चारविहीन
बाटो बिग्रिएपछि ओखलढुंगा, सोलु र खोटाङमा ढुवानी अवरुद्ध
पाखापानी–कोटगाउँ पुल: १ घन्टाकाे बाटाे अब २० मिनेटमै
उदयपुरमा खुम्चिँदै मातृ शिशुको स्वास्थ्य स्तर
विद्यामन्दिरमा तीन हजारको मारमुंग्री (अडियोसहित)
काेराेनाकाे दाेस्राे लहरपछिकाे पहिलाे लकडाउन, बाँकेमा
Launch demo modal
Skip Ad