साढे तीन दर्जन बढी उद्योग स्थापना गर्दै पाँचखाल 
उद्योग स्थापनापछि करिब ४ हजार स्थानीयले रोजगारी पाउने
मोतिपुर औद्योगिक क्षेत्र : डिपिआर तयार भए पनि स्थानीयको अवरोध कायमै 
२०६० देखि चर्चामा आएको मोतिपुर औद्योगिक क्षेत्र निर्माणमा प्रभावित स्थानीयले अवरोध गरेसँगै अझै फुकेन गाँठो
अब उद्योगलाई छेलोखेलो बिजुली
प्राधिकरणले १३२ केभी क्षमताको प्रसारण लाइनमार्फत उद्योगी तथा व्यवसायीले मागेअनुसारको बिजुली उपलब्ध गराउने 
साढे तीन दर्जन बढी उद्योग स्थापना गर्दै पाँचखाल 
उद्योग स्थापनापछि करिब ४ हजार स्थानीयले रोजगारी पाउने
अर्घाखाँचीमा मह उद्योग सञ्चालन : बाँडियो १ करोड, उत्पादन शून्य 
मह उत्पादनका लागि भौतिक पूर्वाधार बने पनि कच्चा पदार्थ अभावले उत्पादन भएन 
लुम्बिनीमा नयाँ साना तथा मझौला उद्योग दर्ता निःशुल्क
प्रदेश सरकारले लुम्बिनीमा उद्योगमैत्री वातावरण बनाउन यस प्रकारको योजना अगाडि बढाएको हो
निजी क्षेत्रसँग हातेमालो गर्छौं: मुख्यमन्त्री केसी
मुलुकको औद्योगिक विकासमा योगदान गर्न नवप्रवेशी उद्योगीको विकास र प्रवद्र्धनका लागि नवउद्यमशाला कार्यक्रम सञ्चालन 
तुम्कोटमा खानेपानी समस्या: नदीको धमिलो पानी पिउन बाध्य छन् नागरिक
फुइसिङ खानेपानी तथा सरसफाइ योजनालाई बाढीपहिरोले बगाएर लगेपछि गाउँमा खानेपानीको हाहाकार
डेढ अर्बकाे लगानीमा शुद्धोधनमा खुल्यो उद्योग 
उद्योगले किसानको उत्पादनको ग्यारेन्टी सहित स्थानीय रोजगारीसमेत सिर्जना गर्ने वातावरण बनाउँदै
साझा एजेन्डामा काम गर्न उद्योगी, व्यवसायी सहमत
समृद्धिका लागि निजी क्षेत्रका संस्थाहरूले संस्थागत सहकार्य र कार्यगत एकतामार्फत साझा एजेन्डामा काम गर्नुपर्नेमा जोड दिएका छन्
उद्योग खुलाेस् त झापामा जस्ताे ! (भिडियाे खबर)
गत आर्थिक वर्षमा मात्र २ हजार बढी वाणिज्य र १ हजार ९ सय फर्म दर्ता
कर्णालीमा बढ्दै उद्योग दर्ता गर्नेको संख्या 
प्रदेश सरकार गठन भएको ३ वर्षे अवधिमा सुर्खेतमा ३ हजार ८ सय १३ उद्योग दर्ता भएको तथ्यांक