२०० वर्ष पुरानो दिगु भैरव परिसर पुनर्निर्माण 
२०७२ को भूकम्पले क्षति पुर्‍याएको दिगु भैरव परिसर दाची अपा, सुकी र चुन प्रयोग गरी पुनर्निर्माण हुँदै
पाखापानी–कोटगाउँ पुल: १ घन्टाकाे बाटाे अब २० मिनेटमै
पुल निर्माणपछि १ घन्टाको बाटो २० मिनेटमै छोटिनुका साथै पाखापानीको कमनाथ, कोटगाउँ, रायखोर, मूलपानीका ५ सय बढी घरधुरी लाभान्वित हुने 
गाडी कुदेको १५ वर्ष पुग्यो, अझै बनेन बसपार्क
कालीकोटमा व्यवस्थित पार्किङ स्थल अभावले जोखिमपूर्ण ठाउँमा यातायातका साधन राख्नुपर्ने बाध्यता 
नगरलाई हरियाली बनाउन जुट्यो त्रियुगा
नगरपालिकाले ‘क्लिन सिटी, ग्रिन सिटी’ निर्माण अभियान सुरु गरेको हो 
घुर्मी-कटारी-मिर्चैया सडकः बन्द गराउने पालो यातायात व्यवसायीको
सिद्धिचरण राजमार्गअन्तर्गत पर्ने मिर्चैया-घुर्मी-कटारी सडक खण्डको ओटासिल पिच उप्किएसँगै मर्मतको माग गर्दै बन्द
ओखलढुंगा सदरमुकाम र मानेभञ्ज्याङ सिसिक्यामेराको निगरानीमा
बजार तथा सीमा क्षेत्रमा हुने चोरी, डकैती तथा अन्य आपराधिक घटना रोकथाम तथा अनुसन्धान सहज बनाउन सिसिक्यामेराको निगरानी 
सासूबुहारी मिलेर डोजरमा आगजनी
सरकारी नक्सामा रहेको बाटो स्थानीय उप्रेती परिवारले भोगचलन गर्दै आएकामा समितिले अर्को बाटो बनाउन थालेपछि विवाद 
तरकारी बिक्री कक्षमा नगरपालिकाको पार्किङ, सडकमा व्यापार
किसानले नगरपालिकालाई कर तिरे पनि सडक पेटीमै बसेर तरकारी बेच्नुपर्ने बाध्यता
सम्झौताको ८ वर्ष बित्यो तर बनेन भक्तपुर-नगरकोट सडक
सडक साँघुरो भएपछि विस्तार गर्न कालोपत्रे उप्काइए पनि ठेकेदारको लापरवाहीले अहिलेसम्म बनेन
दार्चुला-टिंकर सडक: १२ वर्षमा बल्ल १५८ किलोमिटर ट्रयाक 
कञ्चनपुरको ब्रह्मदेव, डडेल्धुरा, बैतडी हुँदै दार्चुलाको छांगरु टिंकरसम्म पुग्ने रणनीतिक महत्त्वको सडक निर्माणमा ढिलाइ 
बुटवलमा मुलुककै पहिलो नमुना ढुवानीग्राम बन्दै
बुटवल उपमहानगरले निजी क्षेत्रको सहकार्यमा निर्माण गरिरहेको ढुवानीग्राम बनेपछि व्यस्त सहरभित्र हेभी लोडका गाडी निषेध 
२५० मिटर जमिन छेडेपछि सुकाजोरमा छ्यालब्याल पानी 
वातावरण विनास र ०७२ को भूकम्पले खोल्साखाल्सीका मुहान सुकेपछि खानेपानी अभाव बेहोर्र्दै आएको सुक्खाग्रत सुकाजोरमा डिप बोरिङको पानी