स्वास्थ्य बिमाका ५ वर्षः सुदूरपश्चिममा ३ लाख मात्रै बीमित
आर्थिक अभावले कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले स्वास्थ्य बिमा सुरु, तर बीमितले औषधी माग्दा अभाव भनेर बाहिर किन्नुपर्ने बाध्यता 
छोरी बिमा कार्यक्रम चलाउँदै सिस्ने
बैंकमा खाता खोलेर हरेक छोरीको नाममा ५/५ हजार रुपैयाँ गाउँपालिकाले नै जम्मा गरिदिने