पत्रकारद्वय मारिया रेसा र दिमित्री मुराटोभले जिते यस वर्षको शान्ति पुरस्कार
यस वर्षको नोबेल शान्ति पुरस्कार फिलिपिन्सकी पत्रकार मारिया रेसा र रुसका पत्रकार दिमित्री मुराटोभलाई प्रदान गरिएको छ
कोभिड–१९ को उत्पत्तिबारे पुनः अनुसन्धान  गर्दै विश्व स्वास्थ्य संगठन
विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को उत्पत्तिबारेको अनुसन्धानलाई पुनर्जीवित गर्ने प्रयास गरिरहेको छ
कोभिडका कारण ७ करोड ७० लाख बालबालिकाको विद्यालय पूर्ण रुपमा बन्द : युनिसेफ
युनिसेफले हालै मात्र सार्वजनिक गरेको एक तथ्यांकमा दिइएअनुसार विश्वका कतिपय देशमा अहिले पनि बालबालिका विद्यालय जान पाएका छैनन्
अफगानिस्तानमा मानवीय संकट आउन लागेको भन्दै संयुक्त राष्ट्रसंघद्वारा सहयोग आह्वान
अफगानिस्तानमा ठूलो मानवीय संकट आउन लागेको संयुक्त राष्ट्रसंघले जनाएको छ
तालिवानले महिलालाई पढ्न दिने, पुरुषसँग एउटै कक्षामा बस्न भने नदिने
अफगानिस्तानमा तालिवानी समूहले छात्रालाई पनि अध्ययनका लागि विश्वविद्यालय जान अनुमति दिने निर्णय गरेको छ
 सेप्टेम्बर ११ : अमेरिकाले कहिल्यै बिर्सने छैन
कार्यक्रम चलिरहँदा घटनास्थलमा उपस्थित थुप्रै नातेदारहरूले मृतकका परिवार तथा आफन्तको आँसु पुछिदिए
अमेरिकी सेनाले २० वर्षपछि छाड्यो अफगानिस्तान, तालिवान खुसी 
अमेरिकी सेनाले राष्ट्रपति जो बाइडेनले घोषणा गरेकै मितिमा अर्थात् २०२१ अगष्ट ३१ भित्रै अफगानिस्तान छाडेको छ
ककपिटबाट तालिबान नियन्त्रित अफगानिस्तान नियाल्दा... 
काबुल र वरपरको वातावरण भयानक देखिन्छ । जमिनको अवस्था अस्तब्यस्त छ । तर, विमानचालकका लागि सही समय र यसको सही ब्यवस्थापन आवश्यक हुन्छ
फिलिपिन्समा सैनिक विमान दुर्घटना, १७ जनाको मृत्यु
अवतरण गर्नेक्रममा फिलिपिन्सको सैनिक विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ
नेपालसहित २६ देशका नागरिकलाई पाकिस्तान भ्रमणमा रोक
कोरोना भाइरसको महामारी थप फैलिन सक्ने भन्दै पाकिस्तान सरकारले २६ देशबाट भ्रमणका लागि आउन प्रतिबन्ध लगाएको छ
सिन्थेटिक विषादी निषेध गर्ने विषयमा स्वीट्जरल्यान्डमा मतदान हुँदै
स्वीट्जरल्यान्डमा सिन्थेटिक विषादीमाथि प्रतिबन्ध लगाउने प्रस्तावमा मतदान हुँदै
मंगोलियामा नयाँ राष्ट्रपतिका लागि मतदान हुँदै
सन् १९९२ यता मंगोलीयामा छैटौं पटक राष्ट्रपतिका लागि निर्वाचन हुन लागेको हो । मंगोलियामा राष्ट्रपतिको कार्यकाल छ वर्षको हुनेछ