दिप्रुङका अध्यक्षको दैनिकीः काँधमा जिम्मेवारी, पिठ्युँमा बिरामी (भिडियो खबर)
कोरोनाका कारण गम्भीर बनेका बिरामीलाई उपचार गराउन पछिल्लो समय उनी व्यस्त छन्
चार वर्षमा के गर्‍यो भक्तपुर नगरपालिकाले ? (भिडियो खबर)
संघीयता लागू भए पश्चात गाउँगाउँमा सिंहदरबार आएको महसुस आम नागरिकले गर्न पाएका छन् ।
पिसिआर प्रयोगशालालाई जनप्रतिनिधिले सुम्पिए तलब
आर्थिक अभावका कारण दाताले दिएको मेसिन चलाउन नसकिएपछि जनप्रतिनिधिको तलब काटेर सञ्चालन गरिँदै
कोरोना जितेका जनप्रतिनिधि भन्छन्ः तातो झोल खानूस्, नआत्तिनूस्
कोभिड-१९ बाट ‘अरुलाई बच्नुपर्छ’ भन्दाभन्दै खोटाङको रावाबेँसी गाउँपालिका अध्यक्ष आफै संक्रमित भए
बुटवलका नगरप्रमुख स्वास्थ्यकर्मी बोकेरै पुगे ६ हजार संक्रमितका घर
कोभिड संक्रमणमा परेर बुटवलमा आइसोलेसनमा बसेका नागरिकलाई घरघरमै पुगेर मनोबल बढाउँदै नगर सरकार
बजेटप्रति जनप्रतिनिधि असन्तुष्ट, कार्यक्रमदेखि रकमसम्म गोलमाल 
अर्थमन्त्रीले पपुलर बजेट ल्याएर आर्थिक भार जति स्थानीय तहलाई थोपरिदिएको भन्दै जनप्रतिनिधिले आपत्ति जनाएका छन्
कोरोना रोकथाम र नियन्त्रणमा अमरगढीका २७ ‘होमवर्क’
अमरगढी नगरपालिकावासीका लागि विपीन ओझा सुख दुःखका नजिकका साथी हुन् । अमरगढी नगरपालिकाको नगरप्रमुखमा निर्वाचित भएपछि भने देशैभर परिचित छन्
संक्रमितको आत्मबल बढाउन घरघर पुग्छन जनप्रतिनिधि
नगरप्रमुख नै यसरी संक्रमितका घरघर पुगेर हौसला दिँदा आफूहरूमा सकारात्मक ऊर्जा आएको संक्रमितहरू बताउँछन्
अक्सिजन प्लान्ट बनाउन नगरप्रमुखले दिए पालिकाबाट पाउने तलव भत्ता
कनकाई नगरप्रमुखद्वारा पारिश्रमिकको सबै रकम अक्सिजन प्लान्टमा सहयोग गरेका छन्
गाउँपालिका अध्यक्ष नै ओसार्छन् कोभिडका बिरामी 
गाउँपालिकामा रहेका २ जना सवारी चालकमध्ये १ जना संक्रमित र अर्का १ जना एम्बुलेन्स मर्मतका लागि बाहिर गएपछि गाउँपालिका अध्यक्षले ओसार्दै कोरोना संक्रमित
जनताको कठघरामा जनप्रतिनिधि : अक्सिजन जुटाउन नसकेपछि उपप्रमुखसहित वडाध्यक्षहरूको माफी
नगर उपप्रमुख मधिकर्मी र ६ जना वडाअध्यक्षहरूले नगरबासीसँग गरेको वाचाकसम कार्यान्वयन गर्न नसकिएको भन्दै क्षमा मागेका हुन्