श्रेष्ठको 'घर तिम्रो कता पर्‍यो' गीत र म्युजिक भिडियो सार्वजनिक
गायक तथा इञ्जिनयर वीरेन्द्र श्रेष्ठले एलिना चौहानसँगको युगल गायनमा ‘घर तिम्रो कता पर्‍यो ?’ बोलकोे गीत तथा म्युजिक भिडियो सार्वजनिक गरेका छन्
मनोज गजुरेल अब सिरिजंगाको छोरो 
सिरिजंगा गाउँपालिकाले गाउँपालिकाले हास्य कलाकार मनोज गजुरेललाई सिरिजंगाको छोरो उपमाले सम्मान गरेको छ
पुर्ख्याैली जनजीवन उतारिएको साइँलाजीको भिडियो गीत युट्युबमार्फत सार्वजनिक
भिडियोमा सडकविहीन ग्रामीण भेगबाट दाङको कोइलाबास, नेपालगञ्जलगायत ठाउँबाट नुन बोकेर १÷२ महिनापछि घर पु¥याइएको अवस्थाको जनजीवन चियाउन सकिने 
पल शाह र रञ्जित सिञ्जाली अभिनीत ‘व्याकुली’ सार्वजनिक 
गीतको भिडियो सार्वजनिक भएको २-४ दिनमै युट्युबमा पछ्याउनेहरूको संख्या डेढ लाख नाघ्यो 
अधिकारीको नयाँ गीत जीवन भोगेर सार्वजनिक
गायिका अस्मिता अधिकारीको नयाँ युगल  गीत जीवन भोगेर बजारमा आएको छ
बाबुछोरीले जिते अवार्ड
गायिका सुचिन्दाले सर्वोत्कृष्ट नवगायिका पप/लोकपपममा र बाबु वीरेन्द्रले ‘जाले रुमाल’ बोलको गीतमार्फत सर्वोत्कृष्ट लोकपप गायकको अवार्ड पाए
‘पियारी’ को फिमेल भर्सन सार्वजनिक (भिडियोसहित)
नवगायिका विशाखा शाही ठकुरीले गाएको गीतको भिडियो युट्युबमा सर्वाधिक रुचाइएको छ
साहित्य उत्सवमा रमायो नमोबुद्ध
कला, साहित्यमार्फत नगरलाई देश-विदेशमा चिनाउन नमोबुद्धमा गुन्जिए साहित्यका बान्की
लोक संगीतको संरक्षणमा जुट्यो मालिका 
गाउँपालिकाका सबै वडाबाट प्रतिनिधित्व हुने गरी स्थानीय प्रतिभालाई विभिन्न चरणमा छनोट गर्दै मालिका लोक तारा घोषणा गरिएको हो 
नौमति संरक्षणमा बेलबारी 
विभिन्न शुभकार्य र शुभसाइतका रूपमा लिइने नौमतिलाई लोप हुन नदिन नगरपालिकाले पञ्चेबाजा संरक्षण समितिलाई हस्तान्तरण गरेको हो
वडाले गरायो साहित्यकार जमघट
शुक्ला साहित्य संगम तनहुँले जुटाएको कार्यक्रममा २ दर्जन साहित्यकारले पस्किए सिर्जना