सुदूरपश्चिममा भारी वर्षाको सम्भावना : सतर्क रहन आग्रह
सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुन सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्र र होचो भूभागमा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ
विजयादशमी आज: मान्यजनबाट टीकाजमरा लगाइँदै, उत्तम साइत १० बजेर २ मिनेट
गुरु पुरोहित, हजुरबा, हजुरआमा, बाआमा, मान्यजन तथा ठूलाबडाका हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापेर यश, ऐश्वर्य वृद्धि र दीर्घायुको कामना
दसैँघर र पूजाकोठामा भित्र्याइयो फूलपाती
गोरखाबाट धादिङको जीवनपुर हुँदै दसैँघरका पूजारीसहित मगर जातिका ६ जना र काठमाडौँको जमलबाट ब्राह्मण जातिका ६ जनाले फूलपाती ल्याउने परम्परा
सार्वजनिक जग्गा अतिक्रमण नगर्न गृह मन्त्रालयको आग्रह
गृह मन्त्रालयले एक विज्ञप्तिमार्फत कसैको बहकाउमा परी त्यस्ता गैरकानूनी कार्यमा संलग्न नहुन सबैलाई अनुरोध गरेको हो
‘ह्याप्पि बर्थ डे’मा केक होइन बिरुवा उपहार दिने अनिल ! 
किशोरावस्थादेखि वृक्षरोपणमा सक्रिय उनले हालसम्म चारहजार  भन्दा वढी वृक्षरोपण गरिसकेका छन्
अछाममा जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ को मृत्यु, १६ घाइते 
पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर १ कुइकामा आइतबार राती जीप दुर्घटनामा परेको हो 
पुतलीबजारका पाँच औषधि पसललाई कारबाही
स्याङ्जाको पुतलीबजार नगरपालिकाभित्र सञ्चालनमा रहेका पाँच औषधि पसललाई कारबाही  गरिएको छ
बुटवलको मोतिपुर घटनामा ४ जनाको मृत्यु
रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप हुँदा चार जनाको मृत्यु भएको छ
एसियन तेक्वान्दो युनियनमा प्रकाशशम्शेर राणा
नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशम्शेर राणा एसियन तेक्वान्दो युनियनको काउन्सिल सदस्यमा निर्वाचित भएका छन्
बुटवलमा कर्फ्यु लाग्यो 
परिस्थितिलाई सामान्य बनाउन स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ
रुपन्देहीको मोतिपुर तनावग्रस्त, गोली चल्यो 
रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच आइतबार झडप हुँदा मोतिपुर तनावग्रस्त
६ दिन ढिला गरी मनसुन बाहिरिन सुरु
ठूलो जनधनको क्षति गराउँदै औषत मितिभन्दा ६ दिन ढिला गरी नेपालबाट मनसुन बाहिरिन थालेको छ