कस्ताे हुनुपर्छ स्थानीय तहकाे बजेट ?
आगामी बजेट तथा नीति तथा कार्यक्रममा तपाईंको पालिकासँग के अपेक्षा छ ?
पालिकाले ल्याउने बजेटमा यस्ता छन् स्थानीयको सुझाव 
के अब पालिकाले ल्याउने बजेटले तपाईंको सबै समस्या हल गर्न सक्छन् त ?
प्राकृतिक विपद् न्यूनीकरण गर्न पालिकाले यसाे गर्न सक्छन्
प्राकृतिक विपद् न्यूनीकरण गर्न पालिकाले कस्तो तयारी गर्नुपर्ला
पालिकाका बजेट: कार्यान्वयन गर्ने कि जनता रिझाउने मात्रै ?
स्थानीय तहले चालू वर्ष घोषणा गरेका कार्यक्रम कार्यान्वयन गरे कि गरेनन्?
युवा लक्षित होला त स्थानीय सरकारको आगामी बजेट ?
स्वदेश फर्किएका युवाका लागि स्थानीय सरकारले आगामी बजेटमा कस्ता कार्यक्रम ल्याउनुपर्ला ?
चार वर्षमा जनप्रतिनिधिले गरेका कामको मूल्याङ्कन जनताबाटै
चुनावका बेला जनप्रतिनिधिले पनि थुप्रै प्रतिबद्धता जनाए । तर, जनता र स्वयं जनप्रतिनिधि पनि सोचेअनुरुपको  काम गर्न नसकेको स्विकार्छन्
बजेट कार्यान्वयन गर्न यस्ता छन् सर्वसाधारणका सुझाव
राजनीतिक परिदृष्यलाई केलाउने हो भने २०७८/०७९ को बजेट विवाद र असन्तुष्टिको भूमरीमा छ
जनताकाे मतः स्थानीय सरकारलाई तयारीसहित कोरोनाविरुद्धको खोप खरिद गर्न देऊ (भिडियाेसहित)
'सरकारले अनुमति दिने हो भने हामी आफै खोप किनेर लगाउन सक्छौँ’ भनेर देशका अधिकांश पालिकाले सरकारलाई पत्रसमेत पठाइसकेका छन्
महामारी नियन्त्रणमा जनप्रतिनिधिको भूमिका कस्तो हुनुपर्छ ? (भिडियाेसहित)
सोचेका र गर्नुपर्ने थुप्रै काम अझै पनि भएका छैनन् तर, स्थानीय सरकार हुनुको महशुस भने यो महामारीमा जनताले पक्कै गरेका छन्
जनप्रतिनिधिका दुःख: काम गरे प्रचारक, नगरे नालायक !
मान्छे मर्न आँटेका बेला अक्सिजन पुर्‍याइदियो भने सस्तो प्रचार गर्‍यो भन्छन्
कृषि अनुदान वास्तविक किसानले पाए त ? के भन्छन् कृषक ? (भिडियाेसहित)
हामीले उदयपुर, दोलखा र बाग्लुङका कृषकलाई सोध्यौः तपाईको पालिकाले वितरण गरेको कृषि अनुदान वास्ताविक कृषकले पाएका छन् त ? उनीहरुको जवाफ जस्ताको तस्तै 
संसद विघटनले स्थानीय तहमा के असर गर्छ ?
स्थानीय तहमा संसद विघटनकाे असर कानूनी रूपमा बाहेक खास असर नपर्ने कानून जानकारहरू बताउँछन्