काठेखोलाले सार्वजनिक गर्‍याे डिजिटल प्रोफाइल
पालिकाभरिको तथ्यांकसहित व्यक्तिगत अवस्थासमेत थाहा पाउने गरी प्रोफाइल तयार
'घुमन्ते' बजेट काटेर कोरोनाबाट ज्यान गुमाएका परिवारलाई राहत
वडा नम्बर ८ का जनप्रतिनिधिको अध्ययन अवलोकन भ्रमण शीर्षकमा छुट्याइएको रकमबाट कोरोनाले मृत्यु भएका परिवारका सदस्यलाई रकम वितरण 
धरान उपमहानगरले बाँड्यो अशक्तलाई ह्विल चियर
उपमहानगरले शारीरिक रूपमा अशक्तलाई ह्विल चियर, बैसाखी, ट्वाइलेट ह्विल चियर, एल स्टिक, हियरिङ एड वितरण गरेको हो
शुक्लागण्डकीमा बाँडियो ६६२ अपांगता परिचयपत्र
 तनहुँको शुक्लागण्डकी नगरपालिकाले हालसम्म ६६२ जनालाई अपांगता परिचयपत्र वितरण गरेको छ
तिलोत्तमामा अनलाइन प्रणालीबाट राजस्व भुक्तानी
नगरपालिकाले सम्पत्ति कर, घर वहाल कर, व्यवसाय करलगायत राजस्वलाई जुनसुकै ठाउँबाट पनि अनलाइनबाटै तिर्न सक्ने व्यवस्था मिलाएको हो 
दोभान बजारका अग्निपीडितलाई मेरिङदेनले दियो क्षतिपूर्ति
सरकारी तथा गैरसरकारी संघ-संस्थाबाट पालिकाको प्रकोप व्यवस्थापन खातामा जम्मा भएको रकम वितरण 
मध्यबिन्दुको न्यायिक समिति: १२२ मध्ये ८५ मुद्दा फर्स्याेट 
कुल १२२ वटा मुद्दा परेको न्यायिक समितिमा ८५ वटा मुद्दा फर्स्याेट हुँदा ३७ वटा प्रक्रियामा
इटहरी उपमहानगरले बाँड्यो क्याम्पस तथा विद्यालयलाई स्यानिटरी प्याड डिस्पोजल मेसिन
जनता क्याम्पस इटहरी, राष्ट्रिय जनसहयोग कलेज इटहरी एवं शारदा मावि खनार, जनता मावि इटहरी र पकली माविमा स्यानिटरी प्याड डिस्पोजल गर्ने मेसिन हस्तान्तरण
हरिनगरका ९१ सुत्केरी महिलालाई कोसेली पोषण झोला
गाउँपालिकाले ७ वटै वडाका बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत ९१ जना सुत्केरी महिलालाई पोषण झोला वितरण गरेको हो
पहिरो पीडितलाई पालिकाको घर उपहार 
अजिरकोट गाउँपालिकाले पहिरो पीडित ५ परिवारलाई घर बनाउन रकम उपलब्ध गराएकाे हाे
औषधी बोकेर नमोबुद्धका मेयर गाउँगाउँमा
नगरका केही स्थानमा समुदाय स्तरमै कोरोना संक्रमण फैलिएपछि नगरप्रमुख तिमल्सिना औषधी र स्वास्थ्यकर्मीको टोली लिएर नागरिकको घर-घर पुगे 
महिला जनप्रतिनिधिको क्षमता बढाउँदै पुतलीबजार 
पालिकाका महिला जनप्रतिनिधिलाई सक्रिय तथा सचेत बनाउने उद्देश्यले क्षमता विकास तालिम दिइयो