एमाले बिलाएर जान्छ  : मन्त्री झाँक्री
सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमालेको बनिबनाउ घरको नाममा केही साथीले दास बन्ने कोसिस गरेको बताएकी छिन्
स्थानीय तहको अधिवेशनमा जुट्यो एमाले
एमालेको यही कात्तिक ६ गते देशैभरिका ६ हजार ७४५ वडा र कात्तिक ९ गते ७५३ स्थानीय तहमा अधिवेशन भई नयाँ नेतृत्व चयन हुने
बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसको मागदाबी
कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीमा दाबी गर्ने निर्णय गरेको हो
निकट सम्बन्ध रहेकाले नेपाल भारतबीच कहिलेकाहीँ समस्या आउनु स्वभाविक :  डा महत
धेरै नजिक भएका नाताले पनि कहिलेकाहीँ कुनै विषयमा असमझदारी देखिनु पनि स्वभाविक हो
तत्काल निर्वाचनमा जानुपर्छ : नेता सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४औँ महाधिवेशन सम्पन्न गरेर तत्काल निर्वाचनमा जानुपर्ने बताएका छन्
प्रजातन्त्रको खिलाफमा कसैले सपना नदेखे हुन्छ : प्रधानमन्त्री देउवा 
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै भएको बताएका छन्
उद्योगमन्त्री हमालको राजीनामा स्वीकृत
प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालको राजीनामा स्वीकृत गरेका छन्
उद्योगमन्त्री गजेन्द्र हमालले दिए राजीनामा 
केहीबेर अघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर हमालले राजीनामा पत्र बुझाएका हुन्
कांग्रेस नेताहरूले भेटे मुख्यमन्त्री आदित्यनाथ 
भारत भ्रमणमा रहेको नेपाली कांग्रेसका नेताहरू र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच शनिबार बिहान भेटवार्ता भएको छ
देश र जनताप्रति इमान्दार भएर काम गर्न प्रधानमन्त्री देउवाको निर्देशन
प्रधानमन्त्री शेरबहादुर देउवाले जनअपेक्षाअनुसार प्रभावकारी नतिजा निकाल्ने गरी काम गर्न नवनियुक्त मन्त्रीलाई निर्देशन दिएका छन्
नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएकी छिन्
३ महिनापछि मन्त्रिपरिषद्ले पायो पूर्णता, कसले पाए कुन मन्त्रालय ? 
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्