फुङ्लिङले खुलायो ९ प्रकृतिका ठेक्का
आगामी आवमा आन्तरिक आय संकलनका नगरपालिकाद्वारा १६ असारको म्याद दिएर दरभाउपत्र दाखिला गर्न सूचना 
पञ्चेश्वरले बल्ल पायो कर्मचारी (भिडियो खबर)
मन्त्रालयले भने तीन महिनाका लागि कर्मचारी पठाएको छ
रूपन्देहीमा चौथोपल्ट थपियो निषेधाज्ञा
मास्क प्रयोगबिना सार्वजनिक क्षेत्रमा आउजाउ गरे पटकैपिच्छे १ सय रुपैयाँका दरले जरिमाना
कसरी हुन्छ स्थानीय तहको संख्या र सिमाना हेरफेर ?
प्रदेश सरकारबाट सिफारिस प्राप्त भएपछि नेपाल सरकारले गाउँपालिका तथा नगरपालिकाको संख्या वा सिमाना हेरफेर गर्न सक्छ
तनहुँमा पाँचौँ पटक थपियो निषेधाज्ञा
खुकुलो बनाएर पुनः लम्ब्याइयो तनहुँमा निषेधाज्ञा
भत्ताको ५३ लाख चोरी प्रकरणः छानविन गर्न मन्त्रालयले बनायो समिति
वडा कार्यालयबाट गत २४ चैतमा चोरी भएको भनिएको सो घटना रहस्यमय बन्दै गएपछि मन्त्रालयले सत्य तथ्य पत्ता लगाउन छानविन समिति गठन गरेको हो
कोरोना संक्रमित बढेपछि जुम्लाको मिचागाउँ सिल 
मिचागाउँमा कोरोना संक्रमण नियन्त्रणबाहिर गएपछि सिल गरिएको हो
पञ्चकन्याका प्रमुख प्रशासकीय अधिकृत पुडासैनीलाई मन्त्रालय तानेर निलम्बनको तयारी 
वडा कार्यालयबाट गत २४ चैतमा पैसा चोरी भएपछि वडामै कार्यरत वडासचिवसहितका ३ जना कर्मचारीमाथि जिल्ला अदालतमा चोरी मुद्धा बिचाराधीन छ
स्थानीय तहको अनुदानः के-केमा कसरी पाइन्छ ? 
स्थानीय तहले वित्तीय समानीकरण अनुदान, ससर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदान गरी संघबाट ४ प्रकारका अनुदान पाउने व्यवस्था छ
अदालतकाे आदेशप्रति रिट निवेदकको आपत्ति 
कोभिड संक्रमणका कारण कोरोनासँग सम्बन्धितबाहेक अन्य मुद्दा हेर्न नमिल्ने भए पनि जुम्ला इजलासले नियमविपरीत आदेश दिएको भन्दै आपत्ति 
गाउँपालिकाको नाम सच्याउन स्थानीयको माग
सिरिजंगा हुनुपर्नेमा सिरिजंघा भएपछि गाउँपालिकाको नाम सच्याउन माग
कोरोना नियन्त्रणमा सक्रिय बन्न उच्च अदालतको आदेश
उच्च अदालत पोखराको बागलुङ इजलासले बागलुङसहित पर्वत, म्याग्दी र मुस्ताङका प्रशासन, पालिकासहितका निकायलाई आफ्नो काम प्रभावकारी बनाउन आदेश