राजनीतिक इमानमा देउवा दाग
‘पोलिटिकल बलन्डर’ का लागि प्रधानमन्त्री शेरबहादुर देउवा बदनाम छन्
सत्ता स्वार्थमा गिजोलिएको संविधान
जनताको ६ दशक लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त संविधानलाई समयसापेक्ष संशोधन गर्दै जनताका अधिकार ग्यारेन्टी गर्नुपर्छ
पालिका खबरको जिम्मेवारी : निरन्तर खबरदारी 
देश संघीय संरचनामा गइसकेपछि पनि शासनसत्तामा बस्नेहरूमा केन्द्रीकृत मानसिकता जबर्जस्त देखिन्छ
महामारीमा विद्यालय खुलाइँदा हतारमा निर्णय गरेर फुर्सदमा पछुताउन नपरोस्
बालबालिकाको सिकाइ अवरुद्ध भएको र लामो समयदेखि विद्यालय बन्दका कारण शिक्षा क्षेत्रमा परेको क्षति न्यूनीकरण गर्न विद्यालय खोल्नुपर्ने दाबाब चौतर्फी छ
कर उठाउन बाजा बजाउने महानगरले फोहोर उठाउनुपर्दैन ! 
काठमाडौं महानगरले घरजग्गा तथा सम्पत्ति कर नतिर्ने ठूला करदाताबाट कर असुल्न पञ्चैबाजासहित घरदैलो गरिरहेको छ
स्थानीय तहको खर्चमा मनपरी
स्थानीय सरकारले साडी, गाडी, कुर्ता सलवार, ग्यास चुल्हो, मोबाइल फोन, ड्रोन क्यामेरा खरिद गरेर नियमविपरीत खर्च गरेको महालेखाको प्रतिवेदन
संसद् छलेर स्वेच्छाचारी शासन चलाउने प्रपञ्च 
सरकारले प्रतिनिधिसभाको जारी अधिवेशन हठात अन्त्य गरेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनु संसद्को मानमर्दन गर्नु हो
जनप्रतिनिधिको पहिलो कार्यकालको अन्तिम घाटा बजेट
केही पालिकालाई छाडेर समग्रमा बजेट र नीति तथा कार्यक्रम आइसकेको अवस्थामा बजेटले स्थानीय नागरिकमा उत्साह अवश्य थपेको छ
स्थानीय तहले गरेकाे कोरोना खर्चकाे शोधभर्ना देऊ 
संविधानअनुसार संघीय सरकारको एकल अधिकार र दायित्वमा पर्ने सरुवा रोग तथा महामारी नियन्त्रणका लागि स्थानीय तह ‘फ्रन्टलाइनर’ भूमिकामा छन्
स्थानीय सरकारलाई पनि खोप किन्ने अनुमति देऊ 
आफू खरिद गरेर पनि ल्याउन नसक्ने र समन्वय पनि नगर्ने अनि संविधानले दिएका अधिकार प्रयोग गर्दा स्थानीय सरकारको कठालो समात्ने काम बन्द गर्नुपर्छ
सही फैसलाको गलत व्याख्या 
सर्वोच्चले नेकपाको वैधानिकता कट्टेललाई दिएपछि अर्को नामको पार्टी गठन गर्न जानू मात्र भनेको भए आज तत्कालीन माओवादी र एमाले दुवै पार्टीविहीन हुने थिए
अबको निकासः ओलीको राजीनामा, जिम्मेवार स्थानीय सरकार
ओलीपछि अपजसको भागिदार राष्ट्रपति हुन् । जनताको स्थिर संसद र सरकारको भरोसामा ‘लात मार्न’ राष्ट्रपतिको पनि ठूलो हात रह्यो