साना आयोजनामा संघ र प्रदेशको हस्तक्षेपमा पालिका प्रमुखले लगाए अंकुश
पोखरामा भएको नगरप्रमुख र पालिका अध्यक्षहरूको भेलाद्वारा संघको २० करोड र प्रदेश सरकारको १० करोडभन्दा साना आयोजना पालिकामा पठाउनुपर्ने निर्णय 
लुम्बिनी प्रदेशलाई फर्केर हेर्दा 
वर्ष २०७७ लाई बिदाइ र २०७८ को स्वागतमा रमाउँदै गर्दा कोरोना संक्रमणले देश पुनः सन्त्रस्त, संक्रमण दर बढेको बढ्यै
को बन्ला गण्डकीमा मन्त्री ?
माओवादी केन्द्रले गण्डकी प्रदेशमा आप्mना २ मन्त्रीलाई फिर्ता बोलाएपछि रिक्त पदमा मन्त्री नियुक्तिको जिम्मा मुख्यमन्त्रीको स्वविवेकमा निर्भर 
सबै स्थानीय तहलाई २४ चैतभित्र सम्पन्न गर्न निर्देशन 
सामाजिक विकास मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गर्दै परिवर्तित तालिका पठाएका हुन्
सरकार र नागरिकको हातेमालोबाटै बाल अधिकार संरक्षण सम्भव ः प्रदेश प्रमुख 
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवले सरकार र नागरिकको सम्बन्ध बलियो भए मात्र बाल अधिकारको संरक्षण हुने बताएका छन्
अब गण्डकी प्रदेशबाटै कर्मचारी भर्ना
संविधान अनुसार प्रदेश र स्थानीय तहका कर्मचारीको छनोट गर्न प्रदेश स्तरमा लोक सेवा आयोग गठन गर्नुपर्ने व्यवस्था छ
पुनर्निर्मित घरमा संरचना विस्तार कार्यविधि तयार
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन)ले एनसेटको प्राविधिक सहयोगमा कार्यविधि तयार गरेको हो
मुख्यमन्त्री रोजगार कार्यक्रमः स्थानीय तहको बजेट जिल्ला पुर्‍याइयो
यसअघि सबै स्थानीय तहमा काम भइरहेकामा रोजगार कार्यक्रमका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता
कर्णालीमा १ लाख बढीले लगाए कोरोनाविरुद्धको खोप
दोस्रो चरणको प्राथमिकतामा परेका ७६ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाए 
एकभन्दा बढी बैंकमा खाता नखोल्न स्थानीय तहलाई निर्देशन 
कतिपय स्थानीय तहले आफनाे ढुकुटी चलाउन एउटाभन्दा बढी बैंकमा खाता खोल्दा हिसाबकिताब फस्र्योटमा समस्या भएको महालेखाको भनाइ 
कर्णालीका मुख्यमन्त्री शाही अस्पताल भर्ना
स्वास्थ्यमा समस्या आएपछि मुख्यमन्त्री शाहीको काठमाडौं धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचार हुँदै