नेप्सेमा गिरावट, कारोबार रकम पनि घट्यो
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ६ अङ्क बढीले ओरालो लागेको छ
नेप्सेमा पहिरो, कारोबार रकमसमेत घट्यो
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ
साताको शेयर बजार : २६ अर्ब बढीको कारोबार
धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रह्यो
नेप्सेमा उच्च अंकको गिरावट, कारोबार रकम पनि घट्यो
आइतबार जस्तै सोमबार पनि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले ओरालो लागेको छ
मध्य भोटेकोशीको आइपीओ बाँडफाँट
मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयवासीका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) बाँडफाँट गरेको छ
नेप्सेमा उच्च अंकको गिरावट
शेयर कारोबार हुने साताको पहिलो दिन आज धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचकमा उच्च अंकको गिरावट आएको छ
नेप्सेमा उच्च अंकको पहिरो
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ११४.०२ अङ्कले घटेको छ
साताको शेयर बजारः ३८ अर्बको कारोबार, नेप्से ओरालो 
धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक उतारचढावपूर्ण रह्यो
नेप्सेमा गयो पहिरो, कारोबार ९ अर्बमाथि
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ७६.६५ बिन्दुले ओरालो लागेको छ
नेप्सेमा दोहोरो अंकको गिरावट
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ
नेप्सेमा झिनो अंकको वृद्धि
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले उकालो लागेको छ
नेप्सेमा उच्च अंकको वृद्धि, ९ कम्पनीको शेयरमा सर्किट
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अंकले वृद्धि भएको छ