मूलढोका
मेरो पालिका
खबर
खबर
राजनीति
अर्थ
शिक्षा
स्वास्थ्य
कृषि
पूर्वाधार
समाज
फिचर
विश्व
बाल क्लब
जनप्रतिनिधि
प्रशासन
बहस
बहस
सम्पादकीय
विचार
अन्तर्वार्ता
ब्लग
लेख
संघ / प्रदेश
पालिका कानुन
सूचनापाटी
टिभी
English
आइतवार,२३ फाल्गुन २०७७
Powered by ©
nepali calendar
Trending Now
#
#खबर
#समाचार
#बर्दघाट नगरपालिका
#कोरोना
#सूचना
#दिप्रुङ चुइचुम्मा गाउँपालिका
समाज
नारी दिवस मनाउँदै फक्ताङ्लुङ
२३ फाल्गुन २०७७, आइतवार
नेपालमा यो वर्ष ‘महिलाको सुरक्षा, सम्मान रोजगार : समृद्ध नेपालको आधार’ नारासहित महिला दिवस मनाइँदै
फुङ्लिङमा मेयर कप ब्याडमिन्टन
२२ फाल्गुन २०७७, शनिवार
नगरपालिकाको वडा नम्बर ६ स्थित इन्द्रेणी ब्याडमिन्टन हलमा सञ्चालन गरिएको प्रतियोगितामा ६ वटा विधामा खेल खेलाइने
प्राचीन संस्कृति संरक्षणमा जुट्दै राप्ती
२२ फाल्गुन २०७७, शनिवार
लोप हुँदै गएका स्थानीय परम्परागत संस्कृति जोगाउन घाटुदेखि भुमरा नाचसम्मको प्रदर्शनी
घरभित्रै हुन्छन् अधिकांश झगडा
२० फाल्गुन २०७७, बिहिवार
२ सय २१ मध्ये १ सय १६ सम्बन्ध विच्छेदका मुद्दाको छिनोफानो ।अदालतमा फैसला भएका मुद्दामध्ये सबैभन्दा बढी पति–पत्नी झगडा
सासुले गरिन् आत्महत्या, बुहारीको हत्या, तर किन र कसले ?
२० फाल्गुन २०७७, बिहिवार
घरबाट बेपत्ता भएको १९ दिनमा बुहारी सम्झना बोहरा घर नजिकै बीभत्स हत्या गरेर फालिएको अवस्थामा फेला, सासुले गरिन् आत्महत्या
भक्तपुरका सबै वडामा सामाजिक सुरक्षा भत्ता वितरण
२० फाल्गुन २०७७, बिहिवार
नगरपालिकाले चालू आवको दोस्रो चौमासिकअन्तर्गत मंसिरदेखि फागुन मसान्तसम्मको भत्ता वितरण गरेको हो
पानी नभएको ठाउँमा विद्युतीय घट्ट
१९ फाल्गुन २०७७, बुधवार
भूमे र सिस्ने गाउँपालिकाले पानी नभएको गाउँका लागि विद्युतीय घट्ट सञ्चालन गर्न अनुदान दिए
फुङ्लिङले मेयर र सिरिजंघाले अध्यक्ष कप प्रतियोगिता गर्दै
१९ फाल्गुन २०७७, बुधवार
फुङ्लिङले अन्तरपालिका स्तरीय र सिरिजंघाले वडास्तरीय भलिबल प्रतियोगिता आयोजना गर्दै
वसन्तपुर क्षेत्रका अनधिकृत व्यापार हटाइदिन पुरातत्त्वलाई महानगरको याचना
१८ फाल्गुन २०७७, मगलवार
विश्व सम्पदा क्षेत्रमा अनधिकृत व्यापार भइरहेकाले ७ दिनभित्र हटाएर जानकारी दिन महानगरको आग्रह
मुठी खोले शिक्षा, बन्द गरे निराशा
१७ फाल्गुन २०७७, सोमवार
मुगुको छायानाथ रारा नगरपालिकाभित्र रहेका गरिब, विपन्न परिवारका छोराछोरीलाई पढाइ खर्च जुटाउन सागसब्जी बेच्नुपर्ने बाध्यता
जातीय विभेदको पराकाष्ठाः सम्मान मिल्यो तर मिलेन न्याय
१६ फाल्गुन २०७७, आइतवार
दलित युवतीको हातबाट दही खाएको निहुँमा सामाजिक वहिष्करणमा परेका आचार्यलाई सुरक्षा दिन मानव अधिकार आयोगको प्रदेश शाखा कार्यालयद्वारा पत्राचार
जनप्रतिनिधि भन्छन्ः धमिलो पानी तताएर खानू
१६ फाल्गुन २०७७, आइतवार
याे जुनीमा धाराको पानी पिउन पाउँदिनँ होला । जतिसुकै सरकार आए पनि हाम्रा दुःख हटेनन् । चुनावमा यो बनाउँछौँ, ऊ बनाउँछौँ भन्छन् तर हेर्दैनन्
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
Next
पालिका फोकस
शंकर पोखरेलको नजरमा केपी ओलीका १९ काम
कैदीबन्दीलाई घरेलुको सीप, छुटेपछि वायरिङ गरेर खानू
उद्योग वाणिज्य संघ चुनावमा जे देखियो...
स्थानीय स्तरका योजनाको नाम ३ पटकसम्म फेरियो
१५ दिनसम्म नभेटिएका वडा सचिव, खोज्दा फेलै नपर्ने मेयर
धान र मकै फलाउने १२५ किसानले पाए एक/एक लाख पुरस्कार
Launch demo modal
Skip Ad