कपिलवस्तुमा सवारी दुर्घटना: २४ बढी घाइते, ६ को अवस्था गम्भीर 
बुटवलबाट कृष्णनगरतर्फ जाँदै गरेको लु१ख ५६८४ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना४ख ३०१२ नम्बरको मालवाहक ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना
पर्यटकीय देशमा जम्मा २१८ पर्यटक प्रहरी !
नेपाल भ्रमणमा आउने पर्यटकलाई सुरक्षा दिने उद्देश्यले गठन गरिएको पर्यटक प्रहरीमा आवश्यक दरबन्दी नहुँदा समस्या 
२२ तलाबाट काठमाडौं नियाल्दा...
कोरोना कहरमा कैयौँ विकास निर्माणले विश्राम लिए पनि धरहराले निरन्तर उचाइ लिइरह्यो । परिणम २०७२ भूकम्पले क्षतविक्षत पारेको धरहरा नयाँ स्वरूमा ठडिँदै
रामेछापको भालुखोप डाँडामा खुल्यो घरबास 
नगरपालिकाको पर्यटकीय स्थल भालुखोप डाँडामा स्थानीयले भालुखोप सामुदायिक होमस्टे सञ्चालनमा ल्याए
पदमार्ग अवलोकन गर्न साकेलामा स्वीस राजदूत
खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभाको पर्यटन प्रवद्र्धनका लागि परिकल्पना गरिएको मुन्दुम ट्रेल अवलोकन गर्न स्वीस राजदूतको टोली साकेला पुग्यो
हेलिकोप्टरबाट ताप्लेजुङका पर्यटकीय स्थलको फन्को 
पर्यटन व्यवसायी सुरेश लिम्बूको अगुवाइमा हेलिकोप्टरमार्फत ताप्लेजुङका पर्यटकीय स्थल अवलोकन भ्रमण गराइँदै 
प्रधानमन्त्रीको गृहनगरमै चल्यो सुकुम्बासी बस्तीमा डोजर
नगरपालिकाले डोजर चलाएर घरटहरा भत्काएपछि २ दर्जन घरपरिवार विस्थापित 
झोलुंगे पुलले जोडियो रघुगंगाकाे चिमखोला र रायखोर
झोलुंगे निर्माणपछि चिमखोला, सिस्नेरी, पात्लेखर्क, रायखोर, कोटगाउँ, ठाडाखानीका करिब ५ सय घरधुरी लाभान्वित 
आजदेखि सुरु हुँदै भक्तपुरको बिस्का जात्रा
८ रात ९ दिनसम्म सञ्चालन हुने जात्रा ५ वैशाख २०७८ सम्म चलाइने
थामचौरलाई पर्यटकीय गन्तव्य बनाउन जुट्यो बडिगाड
गाउँपालिका र वडाले प्रचारको काम थालेपछि थामचौरमा दैनिक घुम्ने र वनभोज खानेको भीड
राराले चिनाउँदै सिंजाको गोठीज्यूला
राराको फेरो मार्न आउने पर्यटकका लागि व्यवस्थित बास नहुँदा सिंजाको गोठीज्यूलामा बास बस्नेको घुइँचो 
लुम्बिनीका १७ पर्यटकीय गन्तव्यको योजना तयार
लुम्बिनी प्रदेशमा शान्तिकामी भगवान् गौतम बुद्धदेखि मठमन्दिर, देवालय संरक्षण र सम्वद्र्धन गरेर धार्मिक पर्यटक भित्र्याउने गुरुयोजना बनाइन थालेको छ