नरभक्षी बाघ नियन्त्रणमा लिँदै निकुञ्ज
बाघ नियन्त्रणमा लिन दुई वटा हात्ती गस्तीका लागि पठाइएको छ भने घटनास्थल र आसपास स्थान पहिचान गरी बाघ ट्रयापिङ क्यामेरा जडान
कोहलपुरमा नियमविपरीत सञ्चालित औषधी पसलमा ताला
नेपालगञ्ज मेडिकल कलेजको उत्तर गेट क्षेत्रमा सञ्चालित राकेश फार्मेसी, केसी फार्मेसी र कोहलपुर वडा नम्बर ११ न्यूरोडस्थित जीवनज्योति मेडिकल हल सिल
कोहलपुरले सञ्चालनमा ल्यायो आधारभूत अस्पताल 
अस्पतालले नागरिकलाई आधारभूत उपचार सेवा उपलब्ध गराउने
बाँकेमा राप्ती र मान नदीले बगाउँदा दुई जना बेपत्ता
बाँकेमा बुधबार बिहान मलामी गएका एक व्यक्ति राप्ती नदीमा बगेर बेपत्ता भएका छन्
बाँकेमा खुलाइँदै विद्यालय
जिल्ला प्रशासन कार्यालय बाँकेले सूचनामार्फत स्मार्ट लकडाउनको नियम पालना गर्दै विद्यालय खोल्न दिइने बताएको हो 
नेपालगञ्ज : सामाजिक सद्भावको सहर
नेपालका प्राचीन शहरमध्ये एक नेपालगञ्ज बहुजाति, बहुधार्मिक, बहुभाषी र बहुसांस्कृतिक शहर हो । नेपालगञ्ज शिक्षा, खेल र साहित्यमा पनि अगाडि छ
आँसु सुकिसकेका आँखाले कुरिरहेको त्यो जवाफ ...
उनी कहाँ छन् ? भन्ने जवाफ अहिलेसम्म न त उनको परिवारले पाउन सकेको छ न राज्यले यसको जवाफ दिन सकेको छ ।
काेराेनाकाे तेस्राे लहरसँग जुध्न बाँकेका स्थानीय तहकाे तयारी यस्ताे छ !(भिडियो खबर) 
बालबालिका बढी प्रभावित हुने आकलन गरिएको तेस्रो लहरमा बालबालिका विशेष स्वास्थ्यकर्मी र उपकरणको भने अभाव छ
अख्तियारमा स्थानीय तहविरुद्ध उजुरीका चाङ
कोहलपुर नगरपालिकाका १६ वटा उजुरी छन् भने रोल्पाका १० स्थानिय तह मध्ये ९ वटा स्थानिय तहबाट आयोगमा कुनैपनि उजुरी परेकाे छैन
नेपालगञ्जले कन्या कलेज सञ्चालन गर्ने (भिडियो खबर)
नगरले कलेज सञ्चालनका लागि असार १० गते भएको नगरसभाबाट विनियमावली समेत पारित गरिसकेको छ
भूमि आयोगः केन्द्रमा खारेज, गाउँमा प्रगति
भूमि समस्या समाधान आयोग इकाई कार्यालयले पालिकामा रहेका भुमिहीन दलित, भुमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको संकलित लगत सार्वजनिक
खजुरामा वैकल्पिक प्रणालीबाट शिक्षण सिकाई (भिडियो खबर)
कोरोना संक्रमणको कारण भौतिक उपस्थितिमा शिक्षण सिकाईको गतिविधि सञ्चालन हुन सकेको छैन
कोरोनाको तेस्रो लहर रोक्न बाँकेका स्थानीय तह सक्रिय (भिडियो खबर)
बाँके प्रशासनले भने कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर फैलिन सक्ने सम्भावनालाई ध्यानमा राखेर पूर्वतयारीमा जुटेको बताएको छ
राप्तीसोनारी र नरैनापुर बाढीको उच्च जोखिममा (भिडियो खबर) 
जब मनुसुन सुरु हुन्छ तब बाँकेका नागरिकको हंशले ठाउँ छोड्छ । सबैको मानसपटलमा २०७१ र २०७४ सालमा आएको बाढी र त्यसले पुर्‍याएको क्षतिको चित्र घुम्न थाल्छ
​​​​​​​कोहलपुर नगरपालिकाको राजस्व सेवा बन्द
आर्थिक वर्ष सकिन लाग्दा हिसाबकिताब अद्यावधिक गर्नुपर्ने भएपछि नगरपालिकाका सबै वडाको आर्थिक कारोबार बन्द
बाँकेमा चल्न थाले सार्वजनिक सवारीसाधन
दिनअनुसार जोरबिजोर नम्बरका सवारीसाधन चलाउन पाइने
कोहलपुरमा प्रभावकारी बन्यो पशु सुत्केरी भत्ता कार्यक्रम (भिडियो खबर)
नगरपालिकाले संघ र प्रदेश सरकारसंँगको सहकार्यमा कृषि क्षेत्र र पशुपालक किसानको हितमा हुनेगरी विभिन्न खालका कार्यक्रम सञ्चालनमा ल्याएको छ
धमाधम बन्दै छ बैजनाथमा मानसरोवर (भिडियो खबर)
न्यु हरियाली सामुदायिक वन उपभोक्ता समूहको जङ्गल हाताभित्र निर्माण थालिएको हो
यसरी भयो नरैनापुर कोरोना नियन्त्रणमा  सफल (भिडियो खबर)
नरैनापुरले महामारी नियन्त्रणमा गरेको अग्रिम तयारीले नै अहिले महामारी  रोक्न सफल भएको छ
संक्रमितलाई खजुरा घरमै पुगेर गर्छ स्याहार (भिडियो खबर)
महिला स्वास्थ्य स्वयं सेविकालाई परिचालित गरी बाहिरबाट आउनेको लेखाजोखा राख्ने र संक्रमित भएकालाई घरमै पुगेर सेवा दिनेजस्ता काम गर्दै आएको छ
बाँकेकाे खुसीः कोरोना जित्ने बढे, संक्रमण पनि घट्दाे (भिडियो खबर)
कोरोना माहामारीको यो भयावह अवस्था नियन्त्रण गर्न स्थानीय सरकार सफलताउन्मूख
बाैरिँदै छ कोरोनाको हटस्पट बाँके (भिडियो खबर)
पछिल्लो समय यहाँको स्थानिय सरकारले कोरोना नियन्त्रणका लागि आफुसँग भएका सबै श्रोत र साधनको भरपुर उपयोग गरिरहेको छ
कोहलपुर आइपुग्यो अक्सिजन लिक्विड
वीरगञ्ज नाका हुँदै आएको अक्सिजन लिक्विड अस्पताल परिसरको अक्सिजन ट्यांकमा भण्डारण गरिने 
बाँकेमा कोरोना प्रभाव : वडा सदस्य थारु रहेनन्
कोरोना संक्रमणबाट बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ का वडासदस्य तारा कसेराको आइतबार मृत्यु भएको छ ।
बाँकेका सरकारी अस्पताल कोरोना संक्रमितले भरिए: ८० प्रतिशत अक्सिजनको सहारामा
बाँकेका स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीमै लगालग कोरोना संक्रमण पुष्टि भएपछि सेवा प्रवाह ठप्प, जनजीवनमा त्रास 
कालाेबजारी गर्ने तरकारी पसललाई जरिमाना 
उपभोक्ता हित संरक्षण समितिद्वारा नेपालगञ्जका तरकारी बजार अनुगमन 
काेराेनाकाे दाेस्राे लहरपछिकाे पहिलाे लकडाउन, बाँकेमा
कोरोना संक्रमितले बाँकेका अस्पताल भरिभराउ भएपछि नियन्त्रणका लागि अन्तिम विकल्पस्वरूप बिहीबारदेखि लकडाउन घोषणा
कोरोना त्रास: भेरी अस्पतालमा थामिनसक्नुको भीड
भारतमा कोरोना संक्रमणले लपेटेपछि कामको खोजीमा गएका नेपालीहरूको सीमानाकामा भीड बढेपछि व्यवस्थापनमा कठिनाइ 
कोरोनाको हटस्पट बन्दै नेपालगन्ज
नेपालगञ्जमा पछिल्लो समय कोरोना संक्रमण बढेपछि उपमहानगरभित्रका विद्यालय बन्दको निर्णय
बाँकेको सीमा नाकामा कडाइ
कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि बाँके प्रशासनद्वारा अत्यावश्यकबाहेक परे मात्र सीमामा आउजाउ गर्न दिने 
बाँके पूर्ण खोप जिल्ला घोषणा
८ वटै पालिकाका सबै बालबालिकाले पूर्ण खोप प्राप्त गरेको सुनिश्चिततापछि बाँके बन्यो पूर्ण खोप जिल्ला घोषणा
महानगरको यात्रामा नेपालगन्ज
नेपालन्ज उपमहानगरलाई महानगरमा लैजान वडाबस्तीको सुझाव लिँदै नगर सरकार 
बाँकेका ८ वटा पालिकामा साढे २५ हजारलाई कोरोनाविरुद्धको खोप लगाइँदै
३ दिनसम्म चल्ने अभियानमा पालिकास्तरमा रहेका ८१ वटा खोप केन्द्रमार्फत कोरोनाविरुद्धको खोप लगाइँदै
साक्षर पालिका बन्दै नरैनापुर
अभियानलाई सफल बनाउन गाउँपालिका अध्यक्ष इस्तियाक अहमद साहको संयोजकत्वमा बन्यो पालिकास्तरीय समिति 
कोहलपुरका सुकुम्बासीद्वारा आन्दोलनकाे घोषणा
द्वन्द्वकालमा नगर विकाष कोषको १० बिघा नम्बरी जग्गा कब्जा गरेर बसेका सुकुम्बासी भूमि आयोगको लिस्टमा समटिनुपर्ने मागसहित आन्दोलनमा
राप्तीसोनारी गाउँपालिकाको आठौँ गाउँसभा, पूर्ण खोप पालिका घोषणा
२४ पुसमा सुरु भएको गाउँसभा ९ वटा विधेयक र ऐन पारित गर्दै सम्पन्न भएको हो
नेपालगञ्जका विद्यालय बन्द
चिसो बढेपछि विद्यालय बन्द गर्न नेपालगञ्ज उपमहानगरको निर्देशन
 शैक्षिक हब बन्दै खजुरा गाउँपालिका (भिडियाे खबर)
खजुरा गाउँपालिकाले शिक्षाका लागि मात्रै २ करोड २४ लाख १२ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ
संघमा विघटन, गाउँमा असरः जनताका काममा कसको ध्यान ? (भिडियाे खबर)
केन्द्रीय राजनीतिको विषयले प्रदेशमा असर परिरहँदा अहिले गाउँगाउँमा एकअर्काको विरोधमा कार्यकर्तालाई उकास्न नेताहरू स्थानीय तहसम्म प्रवेश गरेका छन्
नगर बस योजनाबाट किन पछि हट्यो नेपालगञ्ज उपमहानगर (भिडियाे खबर)
कात्तिकको हिसाब हेर्दा आम्दानी र खर्च बराबरी नै रहेको देखेपछि उपमहानगर केही महिनामै नगर बस चलाउने निर्णयबाट पछि हटेको छ
खजुराको आठौँ गाउँसभा : गाउँपालिकालाई प्लास्टिकमुक्त बनाउने प्रस्ताव सर्वसम्मत
गाउँपालिकाले चालू आर्थिक वर्षमा राजस्व संकलनका लागि नयाँ स्रोत पहिचान र विवरण अद्यावधिक गर्ने कार्यसूची पारित गरेको छ 
२१ बिगाहमा बन्दैछ खजुरामा औद्योगिक ग्राम (भिडियो खबर)
बाँकेको खजुरा गाउँपालिकामा ‘खजुरा औद्योगिक ग्राम’ निर्माण गर्न लागिएको छ । त्यसका लागि पालिकाले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेको छ
शिक्षा शाखा अधिकृत विष्टको कोरोनाले लियाे ज्यान
नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा शाखा अधिकृत दानबहादुर विष्टको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको छ
कानुन सिक्दै जनप्रतिनिधि
स्थानीय तहलाई दिइएका २२ वटा एकल अधिकार र अन्य साझा अधिकार उपयोग, कानुुन निर्माणलगायत विषयमा विषयविज्ञद्वारा जनप्रतिनिधिलाई सहजीकरण
नरैनापुरका विद्यालयमा पठनपाठन सुरु
प्रत्येक बेन्चमा दुई जना विद्यार्थी राखेर र प्रत्येक विद्यालयमा एक जना नर्स खटाएर पठनपाठन सुरु गरिएको छ
खजुराका १०४ किसानलाई पावर टिलर
खजुरा गाउँपालिका कृषि शाखाले ५० प्रतिशत अनुदानमा पावर टिलर वितरण गरेको छ
हवलदारपुलमा खुल्यो ह्याप्पी वर्ल्ड फनपार्क
३५ करोड खर्चिएर निर्माण गरिएको फनपार्कमा स्काई साइक्लिङ, जिपप्ले, बुल राइडदेखि र नानीबाबुका लागि बञ्जीसमेतको सुविधा
कोरोनाबाट वडा सदस्य परियारको निधन
कोरोना भाइरस संक्रमणबाट नेपालगन्जमा पहिलो पटक एक जना जनप्रतिनिधिको मृत्यु भएको छ
१० करोडमा डुडुवा गाउँपालिकाको भवन बन्दै
छ गाउँपालिकाले अहिलेसम्म पनि अस्थायी भवनबाट कार्यालय सञ्चालन गरिरहेका छन्
कोहलपुर नगरपालिका सिल
कार्यपालिकाले सूचना जारी गर्दै २८ असोजदेखि ६ कात्तिकसम्मका लागि नगरपालिका सिल गर्ने जानकारी दिएको छ
नेपालगञ्जकी उपप्रमुख मगरलाई कोरोना संक्रमण पुष्टि
नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापामगरलाई कोरोना संक्रमण पुष्टि भएको छ
नेपालगन्जका श्रमिकलाई भोकको डर, पाउनै छाडे काम 
श्रम गरेरै ६ जनाको परिवार पाल्दै आएका उनले कोरोनाअघि यस्तो कामको अभाव भोग्नु परेको थिएन । ७ बजे बिहानै घरबाट निस्कने उनले काम नपाएको लगालग ७ दिन भइसक्यो
बाँकेमा बढ्दै कोरोना संक्रमण
जिल्लामा कोरोना संक्रमण समुदायस्तरमै फैलिएपछि संक्रमितको ग्राफ उकालो लाग्न सुरु भएको छ । स्थानीय प्रशासनले संक्रमण घटाउन साताको दुई दिन निषेधाज्ञा लगाएको छ