मूलढोका
मेरो पालिका
खबर
खबर
राजनीति
अर्थ
शिक्षा
स्वास्थ्य
कृषि
पूर्वाधार
समाज
फिचर
विश्व
बाल क्लब
जनप्रतिनिधि
प्रशासन
बहस
बहस
सम्पादकीय
विचार
अन्तर्वार्ता
ब्लग
लेख
संघ / प्रदेश
पालिका कानुन
सूचनापाटी
टिभी
English
आइतवार,२३ फाल्गुन २०७७
Powered by ©
nepali calendar
Trending Now
#
#खबर
#समाचार
#बर्दघाट नगरपालिका
#कोरोना
#सूचना
#दिप्रुङ चुइचुम्मा गाउँपालिका
टोपलाल अर्याल
नागरिकसँग जोडिँदै गुल्मी दरबार (भिडियो खबर)
२२ फाल्गुन २०७७, शनिवार
यो अवधिमा कतिपय स्थानीय तह भर्खर बामे सर्दै छन् भने कति नागरिक स्तरमा वाहावाही कमाइरहेका छन्
गुल्मीमा करिब १९ हजार जेष्ठ नागरिकले खोप लगाउँदै
२२ फाल्गुन २०७७, शनिवार
गुल्मीमा मागअनुसार खोप नआएपछि १२ वटा स्थानीय तहमा २ चरणमा कोरोनाविरुद्धको खोप लगाइने
मन्त्री र माननीयको क्षेत्रमै सडकको बेहाल
२० फाल्गुन २०७७, बिहिवार
कल्भर्ट, पुल, सडक स्तरोन्नति, ग्राभेल र पिचका लागि ठेक्का सम्झौता भए पनि योजना कार्यान्वयन गर्ने निकायको मौनताले स्थानीय सरकारका प्रमुख पनि हैरान
सासुले गरिन् आत्महत्या, बुहारीको हत्या, तर किन र कसले ?
२० फाल्गुन २०७७, बिहिवार
घरबाट बेपत्ता भएको १९ दिनमा बुहारी सम्झना बोहरा घर नजिकै बीभत्स हत्या गरेर फालिएको अवस्थामा फेला, सासुले गरिन् आत्महत्या
गुल्मीमा सर्वाधिक राशिको माविस्तरीय फुटबल हुँदै
१८ फाल्गुन २०७७, मगलवार
आगामी २ देखि ७ चैतसम्म तम्घासको चिदीचौर खेल मैदानमा खेल प्रतियोगिता सञ्चालन हुने
सुशासनसँगै जवाफदेही बनेकाे एउटा अब्बल स्थानीय तह
१६ फाल्गुन २०७७, आइतवार
जिल्लामै पहिलो पटक प्रमुख प्रशासकीय अधिकृत र शाखा प्रमुखबीच कार्य सम्पादन करार सम्झौता र कर्मचारी मुल्यांकलनको व्यावस्था मिलाइएको छ
गुल्मीदरबारका ६ जना कर्मचारी पुरस्कृत
१५ फाल्गुन २०७७, शनिवार
कर्मचारीको मासिक कार्य सम्पादन मूल्यांकनका आधारमा कर्मचारीलाई सम्मान गरिएको हो
टिमुरे तालमा आन्तरिक पर्यटकको ओइरो (भिडियो खबर)
१४ फाल्गुन २०७७, शुक्रवार
टिमुरे ताल लामो समयदेखि प्रचारप्रसारको अभावमा ओझेलमा परेको भएपनि पछिल्लो समय भने घुम्न तथा वनभोजका लागि आउनेहरुको संख्यामा भने वृद्धि भएको छ
सिडिओ र एसपी दुई दिने पाहुना
१३ फाल्गुन २०७७, बिहिवार
गुल्मीमा सम्बन्धविच्छेद मौलाएको छ । पारिवारिक विचलनले थुप्रै बालबालिका र वृद्धवृद्धा एक्लिएका छन् । तर खै दलका योजना र कार्यक्रम !
खल्तीमा बैंक : गाउँलेको ८० लाख ठगेर सञ्चालक बेपत्ता
९ फाल्गुन २०७७, आइतवार
नेपाल राष्ट्रिय बचत तथा ऋण सहकारीका व्यवस्थापक ज्ञवाली र घमिरमा मेगा बैंकको शाखारहित एजेन्ट भएर काम गर्दै आएका लम्साल गाउँलेको पैसा लिई फरार
भोट बैंक बन्दै दलित समुदाय
८ फाल्गुन २०७७, शनिवार
पार्टी नेताहरूको भूमिहीन विपन्न दलित समुदायलाई लालपुर्जाको चास्नी । जितेपछि मुखै देखाएनन्
गोठबाट सुरु भएको स्वास्थ्य चौकी डेढ करोडको भवनमा
४ फाल्गुन २०७७, मगलवार
भवन बनाउने निर्णय भएपनि आवश्यकता बमोजिमको जग्गा नपाउँदा लामो समयदेखि भवन निर्माण भएको थिएन
कहिले पाउँछन् पीडितले राज्यको अनुभुति
३ फाल्गुन २०७७, सोमवार
आधा घण्टामा २५ बाख्रा त गुमाए नै, त्योसँगै छोरा शौभाग्य पनि जलेर घाइते भए । तर राज्य भएको महसुस गर्न पाएकका छैनन्
कोखका सन्तानले आश्रम पठाए, साघुँरो आश्रममा आँसु झार्दै समय कटाए
२ फाल्गुन २०७७, आइतवार
‘एक स्थानीय तह एक ज्येष्ठ नागरिक दिवा सेवा वा मनोरञ्जन स्थल अपरिहार्य छ, जहाँ भेला भएर धर्मग्रन्थ पढुन्, टिभी र इन्टरनेट, भक्ति संगीत हेरुन, सुनुन्
पहिरोपीडितसँग प्रदेश र केन्द्र सरकारको सौदाबाजी
२९ माघ २०७७, बिहिवार
गत बर्खामा गुल्मीको सत्यवती गाउँपालिकामा गएको पहिरोबाट विस्थापित भएकालाई पालिकाले घर बनायो, प्रदेश र संघीय सरकारले बनाइदिने घरको अझै टुंगो लागेन
ओतको आशमा भोट तर विपन्न परिवारलाई जहिल्यै चोट
२७ माघ २०७७, मगलवार
गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर ४ दिगाम सिनचौरका ३७ वर्षीय शिव परियारको परिवार ६ वर्षदेखि बाँसको छाप्रोमा कष्टकर जीवन जिउन विवश
प्रमुख जिल्ला अधिकारीले आश्रममा बाँडिन् खाना–नाना
२५ माघ २०७७, आइतवार
सत्यवति गाउँपालिका वडा नम्बर १ अस्लेवा रुद्रवेणीमा अवस्थित राम मन्दिर तारकेश्वर प्रमानन्द सन्यासाश्रमका ४८ वृद्धवृद्धालाई प्रजिअको सामूहिक भोजन
कहाँ छ लगानी सुरक्षित ?, एउटै सहकारीबाट डेढ करोड हिनामिना
२५ माघ २०७७, आइतवार
अहिले पनि संस्थाको लेखा सुपेरिवेक्षण समितिले छानविनको काम गरिरहेको छ
दीपकको तेक्वान्दो क्रेज : लुकेर ब्ल्याक बेल्ट, खुलेर प्रशिक्षण
२३ माघ २०७७, शुक्रवार
आर्थिक अभावले पढाइलाई निरन्तरता दिन नसके पनि १४ वर्षको उमेरमै तेक्वान्दो सिकेर सयौँ खेलकर्मी उत्पादन गरेका दीपकको लोभलाग्दो खेल-कर्म
थ्री डी पार्क डेढ वर्षदेखि बेवारिसे, अख्तियारकै मुकामअगाडि योजना दुरुपयोगको तमासा
१९ माघ २०७७, सोमवार
तम्घासको मुटु लाँकुरीमञ्च मासेर रेसुंगा नगरपालिका र प्रदेश सरकारको ५०/५० प्रतिशत साझेदारीमा निर्माण भएको थ्रीडी पार्कको बेहाल
रामबहादुर मृत्यु प्रकरण : प्रतिवेदन भन्छ अन्धविश्वासको पराकाष्ठा
१८ माघ २०७७, आइतवार
पुस २९मा उदिनढुंगामा रोग निको गराउने बहानामा धामीझाँक्रीले विभिन्न धातुले डामेपछि मृत्यु भएका रामबहादुर र अन्य घाइतेको अवस्थाबारेको प्रतिवेदन सार्वजनि
गुल्मीमा कोरोनोविरुद्धको खोप अभियान सुरु
१५ माघ २०७७, बिहिवार
पहिलो चरणमा गुल्मीले पायो ४ सय १८ भायल कोरोना खोप
बाँसले जुटाएको गास (भिडियाेसहित)
१४ माघ २०७७, बुधवार
अर्घाखाँचीको छत्रदेव गाउँपालिका अर्घातोषका दलित परिवारको डोको, मान्द्रा, भकारी बुन्ने पुर्ख्याैली पेसा पुस्तान्तरण नहुँदा दैनिकी दौडाउन हम्मे
इस्माका ५ वटा वडामा सुविधासम्पन्न स्वास्थ्य चौकी
१३ माघ २०७७, मगलवार
इस्माका वडा नम्बर १, ३, ४, ५ र ६ मा नयाँ स्वास्थ्य चौकी भवन निर्माण, पूर्वमन्त्री विष्टले गरे उद्घाटन
गुल्मीको शान्ति सुरक्षाः अपराधी खुलेआम घुम्छन्, प्रहरी टुलुटुलु हेर्छन् (भिडियाे खबर)
१२ माघ २०७७, सोमवार
गुल्मीमा पछिल्लो समय शान्ति-सुरक्षा धर्मरिँदै गएको छ । दिनदहाडै हत्या, अपराध हुँदा पनि अपराधी समातिएका छैनन्
गुल्मीमा राष्ट्रिय परिचयपत्र वितरण सुरु : मन्त्री ज्ञवाली बने पहिलो लाभग्राही
११ माघ २०७७, आइतवार
जिल्लामा हालसम्म राष्ट्रिय परिचयपत्रका लागि १ लाख ७ हजार ३ सय २३ जनाको विवरण संकलन
कोरोना प्रयोगशालाका कर्मचारीः २४ घण्टा खट्छन् पैसा भने पाउँदैनन् (भिडियो खबर)
९ माघ २०७७, शुक्रवार
कोभिड-१९ परीक्षण प्रयोगशाला तम्घासमा कार्यरत कर्मचारी ४ महिनादेखि पारिश्रमिकविहीन भएका छन्
४ रोपनीमा लगाइएको केरा रातारात फँडानी
३ माघ २०७७, शनिवार
मलेसियाको पसिना बिसाउन गाउँ फर्किएर किसानीमा लागेका घमिरका मुमारामको केरा खेती अपरिचित समूहले फाँड्यो
रुढीवाद र पुरातन सोचको पराकाष्ठाः झारफुकको नाममा वृद्धले गुमाए ज्यान
१ माघ २०७७, बिहिवार
मालिका अर्जेका श्रेष्ठ दम्पतीले झारफुकाट रोग निको पार्न आएका बिरामी रामबहादुर मुखियालाई मरणासन्य हुने गरी रड र झाँझर तताएर डामेपछि अकालमा गयो ज्यान
३० मिनेटमै खरानी भए ७० लाखका बाख्रा
२७ पौष २०७७, सोमवार
पीडाले मन अमिलो बनेको छ । आगोमा परेर अनुहार निलो भएको छ । ऋण खोजेर जोडेका बाख्रा र मिहिनेतले बनाएको फार्म आगोले केहीबेरमै खरानी भयो
३ वर्षमा यसरी बदलियो आगोले खरानी बनाएको एउटा गाउँ
२६ पौष २०७७, आइतवार
दजाकाेटमा अहिले पूर्ण क्षति भएका ४२ र आशिंक क्षति भएका ९ वटा भुकम्परहित पक्की घर तीन किसिममा निर्माण भएका छन्
के हुँदैछ ९ महिनापछि खुलेको तरकारी बजारमा? (भिडियो खबर)
२४ पौष २०७७, शुक्रवार
रेसुङ्गा नगरपालिकाले कृषकको कृषि उत्पादन बजारीकरणको ग्यारेण्टी गर्दा कृषि उत्पादनमा कृषकहरु थप आकर्षित भएका छन्
प्राविधिक उत्पादनमा जुट्यो मुसिकोट
२३ पौष २०७७, बिहिवार
नगरपालिकाले खानेपानी आयोजना दिगो रूपमा सञ्चालन गर्न गाउँमै तालिम दिएर प्राविधिक उत्पादन अभियान चलाएको हो
कोरोना परीक्षण प्रयोगशालाका १० कर्मचारीले तलव नै पाएनन्
२३ पौष २०७७, बिहिवार
कोभिड-१९ परीक्षणका लागि स्थानीय तहहरूले उपलब्ध गराउने रकममार्फत प्रयोगशालामा काम गर्नेलाई पारिश्रमिक दिने सहमति भए पनि केहीले कार्यान्वयन नगर्दा झमेला
रेसुंगाको बगाले खोलामा नमुना झोलुंगे पुल
२२ पौष २०७७, बुधवार
नगरपालिकाको २ नम्बर वडाबासीलाई वारपार गर्न र वडा नम्बर ९ का स्थानीयलाई नगरपालिकासँगै बजार आउजाउ सहज बनाउने उद्देश्यले पुल निर्माण गरिँदै
यसरी सम्भव भयो इस्माका सबै वडामा हेलिप्याड (भिडियो खबर)
२१ पौष २०७७, मगलवार
गाउँपालिकामा निर्माण गरिएका हेलिप्याडबाट गम्भीर अवस्थाका बिरामी, गर्भवतीलगायत उपचारका लागि अन्यत्र लैजान सहयोग पुग्ने
गुल्मीमा ११ स्थानीय तहका ४९ विद्यालय समायोजन (भिडियाे खबर)
२० पौष २०७७, सोमवार
गुल्मी
गुल्मीमा ४९ वटा विद्यालयहरू समायोजन गरिएको छ भने ४७ वटा विद्यालयको कक्षा घटाइएको छ
जीवनमरणको दोसाँधमा मेखबहादुर
१९ पौष २०७७, आइतवार
रेसुंगा नगरपालिका वडा नम्बर- १४ पराल्मी टेकुवाका २१ वर्षीय मेखबहादुर डेढ वर्षदेखि ब्रोन म्यारोले थलिए, उपचार खर्च नहुँदा विपन्न परिवारमा बज्रपात
जग्गा बाँझो छ ? मख्ख नपर्नुस्, सुविधा काटियो
१६ पौष २०७७, बिहिवार
गुल्मीदरबार गाउँपालिका
पालिकाले राजपत्रमा प्रकाशित गरेको भूमिसम्बन्धी कार्यविधि, २०७७ मा खेतबारी बाँझो राखेका किसानले अनिवार्य गाउँपालिकालाई जानकारी दिनैपर्ने छ
विपन्नको उद्धारमा जुटेकी यी सीडीओसा'ब
१५ पौष २०७७, बुधवार
खबर
तीन दिनदेखि अलपत्र बालकको उद्धारमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा नै सहयोग संकलनमा लागेकी छन्
गाउँपालिकाले ल्यायो कृषक पेन्सन कार्यक्रम, तीन खाले परिचयपत्र
१० पौष २०७७, शुक्रवार
छत्रकोट गाउँपालिका
गुल्मीको छत्रकोट गाउँपालिकाले कृषकलाई पेन्सन दिने व्यवस्था सुरु गरेको छ
आमाको नामबाट नागरिकता पाएपछि हुर्कदै छ लाहुरे सपना
८ पौष २०७७, बुधवार
खबर
बाउको ठेगान नभएका जुम्ल्याहा दाजुभाइलाई नागरिक समाजको निरन्तर खबरदारीपछि जिल्ला प्रशासनले दियो आमाको नामबाट नागरिकता
नगरलाई गिज्याउँदै उदिनढुंगा बसपार्क (भिडियाे खबर)
३ पौष २०७७, शुक्रवार
खबर
अतिमहत्त्वपूर्ण र व्यस्त बसपार्कको व्यवस्थापन नहुँदा नागरिक र यातायात व्यवसायीले सास्ती खेपिरहेका छन्
प्याराग्लाइडिङको प्रचुर संभावना बोकेको गुल्मी
१ पौष २०७७, बुधवार
खबर
‘डोरीमा झुण्डिएर उडेको देख्दा अचम्म परेँ’, मालिका गाउँपालिका- ४ की मीना अर्यालले भनिन्, ‘बाँचेपछि अनेक देख्न पाइने रहेछ’
बिरामी जाँच्न थाले गाउँका कोरोना अस्पताल
३० मंसिर २०७७, मगलवार
खबर
सरकारले दिएको १० लाख रुपैयाँबाट स्थानीय तहहरुले अस्थायी कोरोना अस्पताल बनाएर धमाधम सेवा दिन थालेका छन्
ओझेल पर्दै रानीले काटेको ढुंगा
२९ मंसिर २०७७, सोमवार
गुल्मी
बम्घाकोट
बम्घाकोटको प्रमुख आकर्षण रानीले काटेको अचम्मको ढुंगा हो । झट्ट देख्दा ढुंगा काटेकै जस्तो देखिन्छ । ढुंगाको टुप्पोदेखि पुछारसम्म एउटै आकारमा काटिएको छ
अस्लेवाका १९४ घरमा ‘एक घर, एक धारा’
१४ मंसिर २०७७, आइतवार
खबर
अस्लेवाका वडा नं.- ५, ६ र ७ खानेपानी तथा सरसफाइ आयोजनामार्फत यहाँका नागरिकको ‘एक घर, एक धारा’को चाहना पूरा भएको हो
कालीगण्डकी करिडोरको २१ किलोमिटर कालोपत्रे हुँदै
१४ मंसिर २०७७, आइतवार
खबर
भारत र चीन जोड्ने करिडोरले बीचमा पर्ने जिल्लाका नागरिकको आर्थिक तथा सामाजिक जीवनमा कायापलट ल्याइदिने परराष्ट्रमन्त्री ज्ञवालीको दाबी
आहा ! कस्तो चिटिक्क रेसुंगा
१३ मंसिर २०७७, शनिवार
खबर
रेसुंगा पोखरीमा नुहाउन तथा मैरीमा पूजा गर्नका लागि गुल्मीसहित पाल्पा, अर्घाखाँची, बाग्लुङ र प्युठानका श्रद्धालु भक्तजनहरूको उपस्थिति हुने गर्छ
बालविवाह रोक्न मालिकाले बनायो समाज कल्याण परिषद्
११ मंसिर २०७७, बिहिवार
खबर
परिषद् गठन गरेर बालविवाह मुक्त गर्ने योजना गाउँपालिकाले अघि सारेको गाउँपालिका प्रमुख रितबहादुर थापाले जानकारी दिए
मालिकाका गाउँगाउँमा घुम्ती हाटबजार
१० मंसिर २०७७, बुधवार
खबर
किसानबाट सस्तोमा कृषि उपज खरिद गर्छन् । बजार ल्याएर चर्को मूल्यमा बजारमा बिक्री गर्छन् । यो हरेक स्थानीय तहको प्रमुख समस्या हो
पीडितको सुरक्षादेखि न्यायसम्मका ढोका बन्द
१० मंसिर २०७७, बुधवार
खबर
कानुनी उपचारका लागि जिल्ला प्रहरी कार्यालय आउने हिंसापीडित महिला तथा बालबालिकालाई राख्ने संरक्षण गृह नहुँदा समस्या
पहिरो पीडितका दुःख : घर फर्कियो तर फर्किएन मन
२८ मंसिर २०७७, आइतवार
सत्यवती गाउँपालिका
गुल्मीको सत्यवती गाउँपालिकाका वडा नम्बर ३ र ४ का पहिरोपीडित परिवारले भनेको समयमा घर त पाएनन् नै कोरोना का कारण पाएको राहतको पनि सदुपयोग गर्न पाएनन्
लाखौं खर्चेर बनाइएका सदरमुकामका शौचालय अलपत्र
६ मंसिर २०७७, शनिवार
खबर
नागरिक पिसाव लागे अलपत्र नयाँ पुराना भवन, बजारका गल्ली र खोल्साहरु खोज्ने वा पैसा तिरेर खाना नास्ता गर्ने निहुँ बनाएर होटन पस्नुपर्ने बाध्यतामा
रेसुंगा नगरपालिकामा लकडाउन
४ मंसिर २०७७, बिहिवार
रेसुंगा नगरपालिका
सदरमुकाम तम्घास बजारमै कोरोना संक्रमण बढेपछि नगरपालिका १० दिनका लागि बन्द
प्रचार अभावले ओझेलमा पर्दै गुल्मीका धार्मिक तथा पर्यटकीय स्थल
४ मंसिर २०७७, बिहिवार
छत्रकोट गाउँपालिका
चोयघा छत्रकोट मन्दिर
रेसुंगा हुँदै शृंगेश्वर र रिडीको ऋषिकेश मन्दिरसँग त्रिपक्षीय सम्बन्ध भए पनि तीनवटै क्षेत्रलाई एउटै सर्किटमा राखेर पर्यटकीय विकास गर्न तीनै तहका सरकार
गुल्मी दरवारको कृषि योजनाः बाँझो गाउँपालिकालाई, उत्पादन कृषकलाई
२ मंसिर २०७७, मगलवार
खबर
सामुहिक खेती प्रोत्साहन कार्यक्रम मार्फत बाँझो खेत खनजोत गरेर बिउबिजनसहित मल उपलब्ध गराएपछि समुहमा मिलेर धान, गहुँ, तरकारी र फलफुल खेती गर्ने अभियानमा
पसिनासँग पैसा साट्नेका लोभलाग्दो कथा
२५ कार्तिक २०७७, मगलवार
छत्रकोट गाउँपालिका
पाैरख
बैंस सबै अर्काको देशमा सकेका स्थानीय अव चाँहि आफ्नै माटोमा पसिना बगाउँदै पैसा कमाउँदै छन्
मर्मत अभावमा गुल्मीका पक्की सडक नालीमा परिणत
२२ कार्तिक २०७७, शनिवार
रेसुंगा नगरपालिका
गुल्मी
सडक निर्माणमा केन्द्र र स्थानीय तहबीच जुहारीले दुर्घटनाको निम्तो
विकासमा लम्किँदै धुर्कोट : खेलाडीलाई मैदान, कृषकलाई शितभण्डार
१६ कार्तिक २०७७, आइतवार
धुर्कोट गाउँपालिका
सामुदायिक रेडियो धुर्कोटको भवनदेखि सभाहल र प्रशासकीय संरचना निर्माण भएपछि पालिकाको केन्द्र बरबोटको स्वरुप फेरिँदै
उपेक्षामा कंके देउराली: ठूलो आस, सुस्त विकास
१३ कार्तिक २०७७, बिहिवार
खबर
यस क्षेत्रमा मुख्य गरेर सेतो बरुवा, टिमुर, बोझो, निमपत्ता, आकाशबेली, सुगन्ध कोकिल जस्ता जडीबुटीहरू पाइने गर्छन्
घरटोलमै पुग्ने भत्ता बैंकमा, वृद्धवृद्धा र अशक्तलाई सास्ती
४ कार्तिक २०७७, मगलवार
खबर
जनप्रतिनिधिले गाउँठाउँमै दिँदै आएको भत्ता वितरण बैंकलाई सुम्पिएपछि वृद्धवृद्धालाई वित्तीय संस्था धाउनै कठिन
टलक्क टल्किए गुल्मीका विपन्न बस्ती
३ कार्तिक २०७७, सोमवार
खबर
खरकै झुप्रोमा थुप्रै पुस्ता फेरेका गरिब, विपन्न परिवारका सदस्यका घर जस्तापाताले रंगिएपछि बस्तीबस्तीमा खुसीयाली
गुल्मीदरबारकाे २२१ पसलमा अनुगमन, ५९ लाई कारबाही
२९ आश्विन २०७७, बिहिवार
गुल्मीदरबार गाउँपालिका
बजार अनुगमन
अनुगमनको क्रममा मापदण्डविपरीत रहेका ५९ पसलहरूलाई कारबाही गरेर २९ हजार ५०० रुपैयाँ राजश्व संकलन गरिएकाे छ
इस्मा गाउँपालिकाका पहिरोपीडितले पाए सहयोग
२७ आश्विन २०७७, मगलवार
इस्मा गाउँपालिका
हस्तिचौर ट्रष्ट काठमाडौंले हस्तिचौरका पहिरो प्रभावितलाई राहत प्रदान गरेको छ
इस्मामा बहुप्राविधिक शिक्षालय
२७ आश्विन २०७७, मगलवार
इस्मा गाउँपालिका
इस्मामा स्थापना भएको जीवराज आश्रित बहुप्राविधिक शिक्षालयले गाउँमै डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ पढाइका लागि भर्ना खुलायो
चँपारपाटी जंगलको स्कुलः २ शिक्षक, ३० विद्यार्थी
२६ आश्विन २०७७, सोमवार
खबर
देख्दा र सुन्दै अचम्म ! जंगलको रुखमुनी कलिला अनुहार, जसले सेउलामाथि भविष्यको सुनौलो सपना कोर्न बाध्य छन्
धानका बालामा झेल, किसानलाई अनिकालको चिन्ता
२५ आश्विन २०७७, आइतवार
खबर
भदौ अन्तिम साताबाट रोग देखापरे पनि आफूहरूले स्थानीय सरकार र कृषि ज्ञान केन्द्रलाई जानकारी गराउँदा कुनै सुनुवाइ नभएको कृषककाे गुनासाे
इस्मामा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बन्दै
२४ आश्विन २०७७, शनिवार
इस्मा गाउँपालिका
गुल्मीको बुल्मचौरमा प्रदेश ५ कै सबभन्दा ठूलो रंगशाला निर्माण गर्न डेढ अर्बको बजेट अनुमान
श्रीमान् खाडीमा पसिना बगाउँछन्, श्रीमती घरमै बसेर लाखौं कमाउँछन्
२२ आश्विन २०७७, बिहिवार
इस्मा गाउँपालिका
गाउँपालिकाले बाख्रा खरिद र मासु बिक्रीमा समेत अनुदान दिएपछि किसानको आम्दानी चुलिँदै
अन्नपूर्ण गाउँपालिकाद्वारा खोपारा र खयर क्षेत्रमा पदमार्ग निर्माण सुरु
२० आश्विन २०७७, मगलवार
अन्नपूर्ण गाउँपालिका
गाउँपालिकाले सुरु गरेको ८ सय २० मिटर लामो पदमार्ग निर्माणपछि आन्तरिक तथा बाह्य पर्यटक बढ्ने अपेक्षा
इश्मामा परिवारभित्रै काटमारः एक वर्षमै गयाे ४ जनाकाे ज्यान
१९ आश्विन २०७७, सोमवार
इस्मा गाउँपालिका
१२ स्थानीय तहमध्ये अपराधको रेड जोनमा पर्ने इस्मामा हत्याका घटना बढेपछि स्थानीय त्राहिमाम
रेसुंगा र बेलायतको हकिन्स नगरबीच भगिनी साइनो
१८ आश्विन २०७७, आइतवार
रेसुंगा नगरपालिका
दुई देशका नगरबीच गाँसिएको साइनोले सामाजिक, शैक्षिक, सांस्कृतिक क्षेत्रमा टेवा पुग्ने अपेक्षा
३ वर्षसम्म टुंगिएन गाउँपालिका केन्द्र विवाद, सरकारी काम प्रभावित
११ आश्विन २०७७, आइतवार
इस्मा गाउँपालिका
एउटै पार्टीका जनप्रतिनिधिबीचको बेमेलले तीन वर्षसम्म घोषणा भएन इस्माको केन्द्र निर्धारण
गुल्मीकाे इस्मामा जडीबुटी उद्यान, हुर्किदै छन् २८ प्रजातिका बहुमूल्य बिरुवा
१० आश्विन २०७७, शनिवार
खबर
उद्यानमा अगरउड, रुद्राक्ष, श्रीखण्ड, एभोकाडो, टिमुरलगायत २८ प्रजातिका बहुमूल्य बिरुवा रोपिएको छ
४ वर्षसम्म पाएनन् श्रमिकले ज्याला, न्यायिक समिति पनि माैन
९ आश्विन २०७७, शुक्रवार
छत्रकोट गाउँपालिका
स्वास्थ्य चौकी निर्माणको संयोजन गरेका वडाध्यक्ष न्यौपानेविरुद्ध न्यायिक समितिमा उजुरी
विदेशबाट फर्किएर कृषि कर्ममा, महिनामै लाखैंको आम्दानी
८ आश्विन २०७७, बिहिवार
खबर
गुल्मीका घरघरमै उत्पादित तरकारी बुटवल पुर्याएर स्थानीय र आफ्नो आम्दानी बढाउँदै लगेका पन्थले कृषि कर्ममा आर्जन गरेकोे लोभलाग्दो सफलता
इस्मा गाउँपालिका पूर्ण प्रविधिमैत्री घोषणा
६ आश्विन २०७७, मगलवार
इस्मा गाउँपालिका
अबदेखि इस्मा गाउँपालिकाका ६ वटै वडा कार्यालयले व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्तासम्बन्धी सम्पूर्ण कार्य प्रविधि प्रणालीमार्फत गर्ने
बस्ती स्थानान्तरणको योजना ५ वर्षदेखि अलपत्र
६ आश्विन २०७७, मगलवार
खबर
स्थानीय तह र सरकारी निकायबीच समन्वय नहुँदा जोखिममा परेका बस्ती स्थानान्तरण योजना लम्बिँदै छन्
‘ कस्तो छ आमा ?’
६ आश्विन २०७७, मगलवार
कस्तो छ आमा
गुल्मीदरबार गाउँपालिका
गर्भावस्था, प्रसूति र सुत्केरी अवस्थाका आमाहरु एवं नवजात शिशुलाई आवश्यक स्वास्थ्य सुविधा र पोषण सेवा प्रवाह गर्ने उद्देश्यले ‘कस्तो छ आमा?’ अभियान चलाएको हो
गुल्मीमा कोरोना परीक्षण सुविधा
२ आश्विन २०७७, शुक्रवार
खबर
कोराना परीक्षणका लागि बुटवल, भैरहवासम्म आउनुपर्ने नागरिकलाई जिल्लामै प्रयोगशाला निर्माण भएपछि सहज हुने
बाँझो जग्गा उपयोगमा अनुदान
१७ आश्विन २०७७, शनिवार
धुर्कोट गाउँपालिका
परदेश पसेकाहरूलाई स्वेदश फर्किएर कृषि कर्म गर्न चाहे लाखौंको अनुदान
गुल्मीको मध्य भागबाटै १३२ केभिए प्रसारण लाइन विस्तार
२९ भाद्र २०७७, सोमवार
समाचार
चार जिल्लामध्ये गुल्मीमा ८० करोड बढीका दुई विद्युत् सवस्टेसनको काम सुरु भएको छ
पालिका फोकस
शंकर पोखरेलको नजरमा केपी ओलीका १९ काम
कैदीबन्दीलाई घरेलुको सीप, छुटेपछि वायरिङ गरेर खानू
उद्योग वाणिज्य संघ चुनावमा जे देखियो...
स्थानीय स्तरका योजनाको नाम ३ पटकसम्म फेरियो
१५ दिनसम्म नभेटिएका वडा सचिव, खोज्दा फेलै नपर्ने मेयर
धान र मकै फलाउने १२५ किसानले पाए एक/एक लाख पुरस्कार