बैठकका निर्णयबारे सदस्य नै अनभिज्ञ, सूचना माग्दा झोक्किए अध्यक्ष
नियम विपरित १५ प्रतिशत रकम थप विनियोजन गर्नुपर्ने अडान गाउँपालिका अध्यक्ष थापाले राखेपछि विवाद चुलिएको हो
युद्ध संग्रहालय अवलोकन गर्न सिन्धुलीगढी पुगे मुख्यमन्त्री पौडेल
रामेछापतर्फ जाने क्रममा सिन्धुलीगढी युद्ध संग्रहालयको मुख्यमन्त्री पौडेलले अवलोकन गरेका हुन्
कृषिमा आधुनिक उपकरण भित्र्याउँदै कमलामाई (भिडियाे खबर)
सुगमदेखि दुर्गम क्षेत्रसम्म फैलिएको कमलामाई नगरपालिकाले यतिबेला कृषकलाई कृषि कर्म गर्न सघाउन विभिन्न उपकरण र कृषि यन्त्र सहयोग गर्दै आएको छ
गढीको संग्रहालयमा नेपाल–अंग्रेज युद्ध अनुभूति गर्न पाइने (भिडियो खबर)
संग्रहालयमा अंग्रेजमाथि ढुंगामुढा, गुलेली, घुयत्रो, गोलाबारुद, खुँडा, खुकुरी, अरिंगाल लगायतका सामग्री प्रदर्शनीमा राखिएको छ
सिन्धुलीमा पुलले ल्याएको खुसी (भिडियो खबर)
सिन्धुलीकोे दुधौली नगरपालिका र फिक्कल गाउँपालिकामा अलपत्र पारिएका पुल जनप्रतिनिधिको पहलमा निर्माण भएर सकिने क्रममा छन्
विपन्नलाई स्वरोजगार बनाउँदै फिक्कल (भिडियो खबर)
सिन्धुलीको फिक्कल गाउँपालिकाले विपन्न नागरिकको जीवनस्तर उकास्न स्थानीयको माग अनुसार सिप प्रदान गरेपछि स्थानीय स्वरोजगार हुने योजना बनाउन थालेका छन्
तीनपाटनका स्थानीयको उज्यालोमा बस्ने धोको पूरा (भिडियो खबर)
मट्टितेल लिन सदरमुकाम जानु पर्ने बाध्यता हटेको छ भने नागरिक सूचना र संचारको पहुँचमा जोडिएका छन्
चदाह खोलाले खायो १७ बिघा धान खेत 
किसानले धान रोपाइँ गरिसकेको खेत खोलाले कटान गरिसकेपछि नामोनिशान हरायो 
तीनपाटनका किसानलाई ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा
बाँझो जग्गालाई उपभोग गरी फलफूल खेतीमा किसानलाई आकर्षित गराउन अनुदानमा बिरुवा वितरण 
अब पानीको खोजीमा दिन बिताउनु पर्दैन (भिडियो खबर)
कुनै बेलाको दैनिकी अहिले कथा हुन थालेको छ । पिउने पानीको जोहो गर्दै वर्र्षौ बिताएका नागरिक यतिबेला आँगनकै धारामा पानी थाप्न पाउँदा खुसीको उन्मादमा छन्
मरिणको बजेट साढे ५२ करोड, स्वास्थ्य र कृषि प्राथमिकतामा
नवौँ गाउँसभा तथा बर्खे अधिवेशनबाट आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट सार्वजनिक गरिएको हो
शिक्षा हाेस् त मरिणकाे जस्ताे ! (भिडियो खबर)
मरिण गाउँपालिका मरिण शिक्षा विकास योजना, स्थानीय पाठ्यक्रम बनाएर पालिकाको शैक्षिक सुधारका लागि अघि बढेको छ
मेलम्ची र हेलम्बुलाई मरिण गाउँपालिकाको सहयोग
सिन्धुलीको मरिण गाउँपालिकाकाे तर्फबाट मेलम्ची नगरपालिकालाई १ लाख ५० हजार र हेलम्बु गाउँपालिकालाई १ लाख ५० हजार रुपैयाँ राहतस्वरूप रकम प्रदान
सामूहिक तरकारी खेतीले समृद्ध हुँदै तीनपाटनका महिला (भिडियो खबर)
बाँझो रहेको जमिनमा व्यावसायिक कृषि खेती गरी आयआर्जन गर्न सकिने अठोटका साथ महिला तरकारी खेतीमा लागेका छन्
गरे के हुन्न? महामारीबीच घर-घरमा पानी (भिडियो खबर)
संस्थाले २४ सै घण्टा उपभोक्ताको धारामा पानी पुर्‍याउने लक्ष्य  लिएको छ
कोरोना नियन्त्रमा दुधौली सक्रिय,संक्रमितलाई घरमै उपचार (भिडियो खबर)
हाल सम्म १ सय ३८ जना कोरोनामुक्त भएका छन् भने ५ जनाको मृत्यु भइसकेको छ
सिन्धुलीका जनप्रतिनिधिको गाडी एम्बुलेन्स बनाइँदै
कोरोना संक्रमितलाई अस्पतालमा पुर्‍याउन साधन अभाव भएपछि जनप्रतिनिधिका गाडी धमाधम एम्बुलेन्स बनाइँदै
दुधौलीमा २९ वैशाखसम्म निषेधाज्ञा
कोरोनाका बिरामी बढ्दै गएपछि संक्रमण फैलन नदिन नगरपालिकाले लगायो निषेधाज्ञा
सिन्धुलीको गोलन्जोरमा साताव्यापी निषेधाज्ञा
 सिन्धुलीको गोलन्जोर गाउँपालिकाले साताव्यापी लकडाउन घोषणा गरेको छ
दुधौलीका ३ वटा वडामा लकडाउन
कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै वडा नम्बर १, २ र ४ मा १ साताका लागि लकडाउन घोषणा गरेको हो
मेयर कप खेलाउँदै कमलामाई 
कमलामाईको प्रायोजन र जिल्ला ब्याडमिन्टन संघ सिन्धुलीको आयोजनामा प्रतियोगिता सुरु
दरबारको प्राण भर्दै कमलामाई (भिडियो खबर)
सिन्धुली पुग्ने जोकोहीले दरबारको अवस्था देखेर दिक्क मान्ने गर्दथे । तर, अब सिन्धुलीगढीले पुनर्जीवन पाउने भएको छ
नगरप्रमुखले गरे भत्ताको पैसाले ट्रस्ट स्थापना
कमलामाई नगरपालिका प्रमुखले निर्वाचित भएपछि पाएको भत्ता खुत्रुकेमा राखे, आफ्नो जन्मदिनमा खुत्रुके खोलेर ट्रस्ट स्थापना गरे
त्यसपछि सलसल बग्यो ग्वाङ खोला... (भिडियो खबर)
विगतमा ग्वाङ खोला तर्दा पानी अँचाएर तर्ने गरिन्थ्यो । विस्तारै पानी अँचाउन छाडेर नाक थुन्नुपर्ने अवस्था सिर्जना भयो
दूधौलीमा जंगली हात्तीको वितण्डा
दूधौलीको जंगलबाट बस्तीमा पसेका ३ वटा हात्तीले स्थानीयका घरभित्र  पसेर लत्ताकपडा, अन्नपात नष्ट गर्न थालेपछि त्रास 
स्थानीय सरकारकै संलग्नतामा आर्थिक अनियमितता (भिडियाे खबर)
तीनपाटन गाउँपालिकाका अध्यक्षमाथि आर्थिक अनियमितताको आरोप, पहिरो नियन्त्रणमा आर्थिक हिनामिनाको आशंका
सोनाम ल्होछारमा सिन्धुलीका स्थानीय तहमा २ दिन बिदा
सोनाम ल्होछारमा सिन्धुलीका ५ स्थानीय तहमा कतै १ दिन, कतै २ दिन सार्वजनिक बिदा
जन्ती बोकेको ट्रयाक्टर दुर्घटना, १ जनाको मृत्यु ३३ घाइते
मदन भण्डारी राजमार्गको हरिहरपुरगढीको वडा नम्बर २ बखफरबाट मरीण गाउँपालिका वडा नम्बर २ रातमाटेतर्फ जन्ती लिएर आउँदै गरेको ट्रयाक्टर दुर्घटना
८० वर्षको उमेरमा जग्गाधनी हुँदाकाे त्याे खुसी ! (भिडियाे खबर)
सिन्धुलीको तीनपाटन गाउँबासीले पाए लालपुर्जा, ८० वर्षको उमेरमा जग्गाधनीको हुँदा मुहारमा झल्कियो खुसी
सिन्धुलीको फिक्कल भयो झिलीमिली (भिडियाे खबर)
पालिकाका सबै घरमा बिजुली विस्तार गर्ने गाउँपालिकाको तयारी 
जुनारबाट मुहार फेर्दै गोलन्जोरका युवा (भिडियाे खबर)
कृषि कर्मलाई बुझ्न सक्ने हो भने युवाले स्वदेशमा नै विदेशको भन्दा राम्रो कमाइ गर्न सक्छन् भनेर गोलन्जोरका किसान उदाहरण बनिरहेका छन्
सिन्धुलीगढीमा बन्ने भयो ऐतिहासिक युद्ध संग्रहालय (भिडियाे खबर)
 पुराना हतियारको खोजी गरिँदै, संग्रहालयमै राख्ने शर्तमा स्थानीयले हतियार बुझाउँदै 
घ्याङलेखमा खुल्यो नागरिक आरोग्य सेवा केन्द्र
आरोग्य केन्द्रमा बिरामी जाँच, औषधी वितरण, पञ्चकर्म, योगालगायत आयुर्वेद सेवा उपलब्ध गराइने
बाख्रा पाल्न कमलामाई आउनूस्ः हातहातै ५० प्रतिशत अनुदान
नगरपालिकालाई मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले व्यावसायिक रूपमा बाख्रापालन गर्नेलाई अनुदान दिइने
नगरप्रमुखले सेनालाई बुझाए खुँडा र तरबार 
कमलामाई नगरपालिकाका नगरप्रमुख खड्गबहादुर खत्रीले खुँडा र तरबार सेनालाई हस्तान्तरण गरेका छन्
कमलामाईमा घुम्ती शिविरमार्फत अपांगता परिचयपत्र वितरण
शारीरिक अशक्तताका कारण नगर कार्यालय आउन नसक्ने अपांगता तथा अशक्त अवस्थाका नागरिकलाई घुम्ती शिविरमार्फत परिचयपत्र वितरण गरिएको हो 
कमलामाईमा युवा स्वरोजगार कार्यक्रम
नगरपालिकाले पहिलो चरणमा ६ जना युवालाई बिनाधितो डेढ लाखदेखि २ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराएको हो 
कमलामाईकाे वडा कार्यालयमा स्थानीयले लगाए ताला
वडा अध्यक्ष नवराज थिङको कार्यशैलीप्रति असन्तुष्टि जनाउदै स्थानीयले वडा कार्यालयमा ताला लगाएका हुन्
१०३ वर्षको उमेरमा छत्रमायाले बल्ल पाइन् नागरिकता
पालिका खबरमा गत २२ मंसिरमा ‘सय वर्ष पुगेँ, अब कति वर्षमा नागरिकता पाइन्छ सरकार ?’ शीर्षकको समाचार प्रकाशित भएपछि छत्रमायाले बल्ल पाइन् नागरिकता
सय वर्ष पुगेँ, अब कति वर्षमा पाइन्छ नागरिकता सरकार ? 
छत्रमाया मगर उमेरले १ सय वर्ष पार गरिसके पनि नागरिकता नहुँदा वृद्धभत्ता पाउनबाट वञ्चित छिन्
अनि भत्काइदिए कमलामाईका नगरप्रमुखले सडकको नाला
गुणस्तरहीन काम गरेको भन्दै नगरप्रमुख खत्रीले ढुंगाले हानेर निर्माण सम्पन्न नाला भत्काइदिएका छन्
फिक्कलले बनायो उद्धव स्मृति पार्क
२०५४ सालमा निर्वाचित गाउँ विकास समिति अध्यक्ष उद्धव खड्काको सम्झनामा स्मृति पार्क निर्माण गरेको हो
अंग्रेज फौज हराएको सम्झनामा कमलामाईमा उत्सव, आज सार्वजनिक बिदा
सिन्धुलीको कमलामाई नगरपालिकाले आज ऐतिहासिकस्थल सिन्धुलीगढीमा विजय उत्सव मनाएको छ
रोकेको हायस दुर्घटना हुँदा ५ जना घाइते
बीपी राजमार्गको गोलन्जोर गाउँपालिका- ५ खनियाखर्कस्थित चेक पोस्ट नजिक रोकेको हायस आफैँ गुड्दा दुर्घटनामा परेको हो
घरैमा पुगेर भत्ता बाँड्दै फिक्कलका जनप्रतिनिधि
हालसम्म ५ र ६ नम्बर वडाका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले भत्ता बुझिसकेका र वडा नं. १, ३, ४ मा वितरण भइरहेको छ
सिन्धुलीमा करदाता कार्यालयको सेवा सुचारु
सिन्धुलीमा कर कार्यालय खुलेपछि ३७ किलोमिटरको बर्दिबास धाएर कर तिर्नुपर्ने बाध्यता हट्यो
कमलामाईले बनायो पार्क
कमलामाई नगरपालिकालाई पर्यटकिय स्थलको रुपमा विकास गर्ने उद्धेश्यले निर्माण गरिएको पार्क सर्वसाधारणका लागि खुल्ला गरिएको हो
वृद्ध आमाबालाई कमलामाई नगरपालिकाको सम्मान
कमलामाई नगरपालिकामा १०० वर्ष पार गरेका जेष्ठ नागरिकलाई कमलामाई नगरपालिकाले सम्मान गर्न सुरु गरेको छ
कात्तिक १ गतेसम्म दुधौली नगरपालिका बन्द
नगरभित्र कोरोनाका संक्रमित बढेपछि १ साताका लागि नगरपालिका बन्द गरिएको हो
५ महिनाको शुल्क नलिने सिन्धुलीका निजी विद्यालयको घोषणा
सिन्धुलीका निजी विद्यालयमा पढ्ने २० हजार विद्यार्थीको जेठदेखि भदौसम्मको शुल्क मिनाहा
सिन्धुलीका मुसहरलाई नयाँ घर
बाग्मती प्रदेशले जनता आवास कार्यक्रमअन्तर्गत सिन्धुलीको दुधौलीमा निर्माण गरेका ३ सय ५५ वटा घर मुसहरलाई वितरण गरेको हो
कमलामाई नगरपालिकाको युवालक्षित व्यावसायिक ऋण
विदेशबाट फर्किएका र स्वदेशमै बसेर केही गर्न चाहने युवालाई उद्यम गर्न ५ लाखदेखि ५ करोडसम्म सस्तो ब्याजमा ऋण उपलब्ध गराउने नगरपालिकाको रणनीति
फिक्कल गाउँपालिकाले सार्वजनिक गर्यो बजेट पुस्तिका 
गाउँपालिकाले पालिकाभित्र सुरु भएका विकास निर्माण कार्यक्रम र आगामी योजना विवरण समेटिएको पुस्तक सार्वजनिक गरेको हो