माटाेमा ज्ञान, माटाेमै काम
सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतारेर कृषि कर्मलाई फुलाउँदै बेनी नगरपालिका वडा नम्बर ९ गिठेनीका चोखाल
जलजलाका अध्यक्षको पहलमा लाखौैँ मूल्यको स्वास्थ्य सामग्री जोरजाम
स्वास्थ्य सामग्री खोज्न काठमाडौंका आएका मल्लले सरकारी निकाय र दातृ संघ–संस्थाबाट जुटाए २० लाख बराबरको स्वास्थ्य सामग्री 
कोरोनालाई नियन्त्रणबाहिर जान नदिने रणनीति बुन्दै म्याग्दीका पालिकाहरू
गाउँ–गाउँमा कोरोना फैलिएपछि म्याग्दीका स्थानीय तह समुदाय स्तरमै पुगेर स्वाब संकलन र संक्रमितको स्याहारमा लागे 
पिसिरआर रिपोर्ट ढिलाइले कोरोना नियन्त्रणमा चुनौती 
म्याग्दीका ग्रामीण क्षेत्रमा पालिकाहरूले संकलन गरेको स्वाब नमुनाको पोखराबाट परीक्षण गरेर ल्याउनुपर्ने हुँदा नतिजा आउन ढिलाइ 
अन्नपूर्णले बनायो २५ शय्याको आइसोलेसन 
गाउँपालिकाले नारच्याङस्थित नेपाली सेनाले प्रयोग गरेको भवनमा २५ शय्याको आइसोलेसन कक्ष पुनः सञ्चालनमा ल्याएको हो 
मनकारी नगरप्रमुख: जसले जनताका लागि आफ्नाे निजी गाडी बनाए एम्बुलेन्स
म्याग्दीका स्थानीय तहमा अध्यक्ष, उपाध्यक्षहरूले कोरोना महामारीका बेला नागरिकलाई अस्पताल आउजाउ गर्न सरकारी सुविधाका गाडी एम्बुलेन्स बनाए 
धवलागिरिले बनायो ताकमका आइसोलेसन 
घट्टेखोलास्थित सामुदायिक भवनमा स्थापना गरिएको आइसोलेसन ताकम माविको भवनमा स्थानान्तरण गरेर पुनः सञ्चालनमा ल्याइयो 
मल्लाजमा तयार भयाे १० शय्याको आइसोलेसन 
यसअघि वडा नम्बर ८ को नाग्लिवाङमा २० शय्याको आइसोलेसन सञ्चालनमा ल्याएको जलजलाले मल्लाजमा पनि आइसोलेसन तयार पारेको हो 
दरवाङमा २० शय्याको आइसोलेसन तयार
कोरोना संक्रमित बढेपछि तिनलाई व्यवस्थापन गर्न गाउँपालिका केन्द्र दरवाङको छ्यारछ्यारेस्थित बहुउद्देश्यीय सभाहलमा बन्यो आइसोलेसन
बेनी नगरपालिकामा बुधबार रातीदेखि निषेधाज्ञा 
१९ वैशाखमा संकलन गरिएको ४२ वटा स्वाबको नमुना परीक्षण गर्दा मंगलबार २९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकामा निषेधाज्ञा
बेनीका कृषकलाई यान्त्रिक हलो कोसेली
कृषकलाई ६० हजार मूल्यका डिजेलबाट चल्ने २७ वटा यान्त्रिक हलो वितरण गरिएको हो 
मल्कवाङमा ठडियो वडा कार्यालय भवन
यसअघि भाडाको भवनमा सेवा प्रवाह गर्दै आएको ५ नम्बर वडा कार्यालयको भवन बनेपछि नागरिकलाई सहज हुने
अनुगमन समितिको अलमलले उपभोक्तालाई सास्ती
योजनाको काम सकेको महिनौँसम्म अनुगमन समितिले स्थलगत निरीक्षण गर्न र प्रतिवेदन दिन ढिलाइ गर्दा समयमै भुक्तानी गर्न ढिलाइ 
करबाकेलीमा म्याग्दीको पहिचान झल्किने संग्रहालय 
लोपोन्मुख परम्परागत सामग्रीको संरक्षण र पर्यटन विकास गर्ने उद्देश्यले संग्रहालय स्थापना 
छात्रावास निर्माणमा जुट्यो अन्नपूर्ण 
१६ वटा कोठा रहने छात्रावास भवन निर्माणका पूर्वशिक्षकसमेत रहेका वडाध्यक्ष पुर्जाद्वारा ३.५ रोपनी जग्गा निःशुल्क दान 
पोखरेबगर-चित्रे सडक: म्याद सकिएको ११ महिनामा भौतिक प्रगति आधा मात्रै 
कोरोनाको जोखिम, लकडाउन र सामाजिक कारण देखाएर १४ भदौ २०७८ सम्मका लागि ठेक्काको म्याद थपिएको सडक निर्माण सुस्त गतिमा
पुलाचौर भगवती कोत मन्दिर पुनर्निर्माण
बाइसे-चौबीसे राज्यताका तत्कालीन २४ कोतअन्तर्गतको पर्वत राज्यको डढेकोत राजदरबारको अवशेष पुलाचौर भगवती कोत मन्दिर पुनर्निर्माण
तीर्थाटन गएको अन्नपूर्णको टोली बीच बाटोबाटै फर्कियो
कार्यालयका काम लथालिंग बनाएर सिंगो गाउँपालिका प्रशासन भ्रमणमा निस्केसँगै चौतर्फी विरोध भएपछि फिर्ता हुन बाध्य
१० लाख बोकेर जनप्रतिनिधि र कर्मचारी तीर्थाटनमा
गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी स्थानीय तहको असल अभ्यासको अनुभव आदानप्रदान गर्ने वहानामा मुक्तिनाथ तीर्थयात्रा र कोरला नाका भ्रमणमा निस्किए 
पाखापानी–कोटगाउँ पुल: १ घन्टाकाे बाटाे अब २० मिनेटमै
पुल निर्माणपछि १ घन्टाको बाटो २० मिनेटमै छोटिनुका साथै पाखापानीको कमनाथ, कोटगाउँ, रायखोर, मूलपानीका ५ सय बढी घरधुरी लाभान्वित हुने 
भकारो सुधार अभियान चलाउँदै रघुगंगाका किसान
माटोको उत्पादन क्षमता बढाउन रासायनिक मल र विषादीको विकल्पमा प्रांगारिक मल उत्पादन गर्ने उद्देश्यले भकारो सुधार अभियान चलाउँदै भगवतिको घट्टटोलबासी
बेनीमा खुल्यो अल्पकालीन सेवा केन्द्र 
हिंसाबाट प्रभावित भएकालाई परिवार र समाजमा पुनस्र्थापन नहुँदासम्म आश्रय दिइने
कालीपुलमा बसपार्क बनाउँदै बेनी
२०६४ देखि प्रयोगमा आएको बसपार्कलाई व्यवस्थित बनाउन तयार पारिएको डिपिआर ३ वर्षपछि कार्यान्वयनमा आएको हो
सडक निर्माणमा ढिलासुस्तीविरुद्ध मंगलाघाटबासी आन्दोलित 
मंगलाघाटदेखि हाडेभीर हुँदै बगरफाँट जोड्ने १४०० मिटर सडक कालोपत्रे गर्ने योजनालाई पूर्णता दिन माग गर्दै जिल्ला प्रशासन घेराउ 
भकिम्लीमा ठडियो सामुदायिक भवन 
भवन बनेपछि व्यक्तिका घर, विद्यालयका कोठाचोटा र चौतारीमा भेला, बैठक आयोजना गर्नुपर्ने समस्या हट्ने
मच्छिममा गाउँघर क्लिनिक भवन 
सामुदायिक विकास परियोजनाअन्तर्गत कदम म्याग्दी र गाउँपालिकाको सहयोगमा भवन निर्माण भएको हो 
छुवाछूतमुक्त बन्दै भकिम्ली
वडाका जनप्रतिनिधि, राजनीतिक दल, विद्यालयका प्रधानाध्यापक, युवा क्लब, आमा समूह र टोल सुधार समितिका प्रतिनिधिमाझ सहभोज चलाइँदै
फोहोर व्यवस्थापनमा जुट्यो बेनी 
बेनी नगरपालिकाको वडा नम्बर ७ र ८ मा पर्ने बेनी बजारका घरबाटै कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै भाँडोमा संकलन र व्यवस्थापन गर्न थालियो
२ कराेड खर्चेर बनाइएकाे भवन प्रयोगविहीन 
मासिक ४० हजार खर्चेर भाडाको घरबाट कार्यालय सञ्चालन गरिरहेको नापीको करिब साढे २ करोडमा निर्मित भवन प्रयोगविहीन
ठाडाखानीका बालबालिकालाई अमेरिकाको छात्रवृत्ति 
ठाडाखानीका बालबालिकालाई अमेरिकाको पिएस फाउन्डेसनले छात्रवृत्ति उपलब्ध गराएको छ
झोलुंगे पुलले जोडियो रघुगंगाकाे चिमखोला र रायखोर
झोलुंगे निर्माणपछि चिमखोला, सिस्नेरी, पात्लेखर्क, रायखोर, कोटगाउँ, ठाडाखानीका करिब ५ सय घरधुरी लाभान्वित 
धवलागिरिको बजेट खर्च ३१ प्रतिशत 
कुल ३९ करोड ६३ लाख २२ हजार ४९८ बजेट विनियोजन गरेको धवलागिरिले हालसम्म १२ करोड ४२ लाख ७६ हजार ९९६ रुपैयाँ खर्चियो
पोषण सुधार योजना बनाउँदै बेनी 
गर्भवती, सुत्केरी, २ वर्षभित्रका बच्चा र तिनका आमाका लागि पोषणयुक्त खानपान, सरसफाइ, स्वास्थ्य परीक्षणमा प्राथमिकता
रघुगंगाको ३३ प्रतिशत बजेट खर्च 
करिब ४२ करोड २७ लाख रुपैयाँ बजेट विनियोजन गरेको रघुगंगाले साउनदेखि चैत दोस्रो सातासम्म पुगनपुग १४ करोड खर्चियो 
भूकम्पले ढलाएका म्याग्दीका ५६ वटा विद्यालय भवन ठडिए 
हालसम्म २२ वटा २ कोठे, ९ वटा ३ कोठे र २५ वटा ४ कोठे भवन पुनर्निर्माण भए 
आवधिक योजना बुन्दै बेनी नगर 
जनप्रतिनिधि निर्वाचित भएको ४ वर्षपछि बेनीले आवधिक योजना बनाउन लागेको हो 
किसानलाई कृषि औजारमा अनुदान
कृषिउत्पादन बढाउन किसानलाई ५० प्रतिशत अनुदानमा कृषि औजार खरिदमा अनुदान उपलब्ध गराइएको हो
मालिकाको बजेट खर्च ३० प्रतिशत 
कुल ४४ करोड १८ लाख ८३ हजार ४६८ बजेट विनियोजन गरेको मालिकाले फागुन मसान्तसम्म खर्चियो करिब १३ करोड ३९ लाख 
गुराँसले ढकमक्क घोडेपानी 
वसन्त ऋतुको आगमनसँगै म्याग्दीको घोडेपानीलगायत उच्च पहाडका जंगल गुराँस फुलेर राताम्यै बने
खोपारा लेकमा सहकारीको होटल 
पर्यटनको लाभ समुदायमा पुर्‍याउन नेपालमै पहिलो पटक नयाँ अवधारणामा होटल सञ्चालन
दरवाङ प्राथमिक स्वास्थ्य केन्द्र अस्पतालमा स्तरोन्नति
अस्पताल सञ्चालनपछि स्थानीयलाई बेनी, बागलुङ, पोखरा, काठमाडौंलगायत सहरमा पुग्नुपर्ने बाध्यता हट्यो 
बेनी–अर्थुंगे सडक धमाधम कालोपत्रे
बेनी नगरपालिका र पूर्वाधार विकास कार्यालय म्याग्दीले कालोपत्रे गर्न लागेका हुन् 
मंगलाभरिका गाईगोठमै पुगेर पशुलाई सुई लगाइँदै 
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले गाउँपालिकासँगको समन्वयमा कृषकले पालेका सबै पशुलाई गोठमै पुगेर खोप लगाउन थालेको हो 
मंगलाका अधिकांश योजना सम्झौता 
योजनालाई गुणस्तरीय र प्रभावकारी बनाउन प्राविधिक टोलीसहित छड्के अनुगमन गरिँदै 
खुलामञ्च खेल मैदानको ढल व्यवस्थापन गर्दै बेनी
क्याम्पस चोकको ढल निकास गर्न ५० लाख र खुलामञ्च खेल मैदान निर्माणका लागि ४० लाख रुपैयाँ बजेट छुट्याइयो
महोत्सव सञ्चालन गर्दै मालिका 
पर्यटन प्रवर्द्धन, कला र संस्कृति संरक्षण, ओझेल परेका पर्यटकीय स्थलको प्रचार-प्रसार गर्न महोत्सव आयोजना गरिन लागेको हो 
म्याग्दीमा स्थापना भए ६ वटा व्यावसायिक कृषि उत्पादन केन्द्र 
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुन्तला, आलु र धानको बल्क आयोजना सुरु भएका हुन् 
अन्नपूर्णमा आए आरोही, अन्नपूर्ण प्रथम चुम्दै पत्रकार 
म्याग्दीको नाच्याङ हुँदै अन्नपूर्ण आधारशिविर जोड्ने हर्गोज पदमार्ग प्रयोग गरेर नेपाली पर्वतारोही श्रेष्ठको टोली आइतबार आधारशिविरतर्फ लाग्यो 
खानेपानी सुविधाले घटायो द्वन्द्व, अब हुदैन पानीका लागि मारमुंग्री 
जलजलाको पर्वतबेनीमा कालीको पानी लिफ्टबाट तानेर घरघरमै पु¥याइएपछि सामाजिक झैझगडा मत्थर 
रघुगंगामा धमाधम पूर्वाधार निर्माण 
गाउँपालिकाले एकीकृत अत्याधुनिक कार्यालय भवनदेखि सडक, विद्युत् पूर्वाधार निर्माण सुरु गरेको हो
अन्नपूर्णका सुत्केरीलाई घ्यू र हर्लिक्स
गत साउनयता सुत्केरी भएकालाई कोसेलीस्वरूप घ्यू, हर्लिक्स, न्याना कपडा बाँडिँदै 
हजार दिनका आमासँग मंगलाको उपाध्यक्ष कार्यक्रम
गर्भवती, सुत्केरी, २ वर्षसम्मका बच्चा एवं आमाको पोषण, सरसफाइ र स्वास्थ्य सुधारका लागि सचेतना फैलाउन कार्यक्रम सुरु गरेको हो ।
दोवाका घरघरमै खानेपानीका धारा 
खानेपानीका लागि सास्ती भोग्दै आएका स्थानीयलाई दोवा खानेपानी आयोजना निर्माण भएपछि खोलाखाल्सी जानुपर्ने झमेला हट्दै
मनकारी पालिका अध्यक्ष: सरकारी सुविधा विपन्न र गाउँटोलका नाममा
जनप्रतिनिधिको रूपमा गाउँ सरकारको नेतृत्व सम्हालेका भारतीय सेनाको निवृत्त क्याप्टेन पुन गाउँ विकासको मात्र नभई जनताका अप्ठेरो फुकाउने दाता बने
बाँझा खेतमा तरकारी फलाउँदै म्याग्दीका तन्नेरी
तरकारी खेतीमा लागेकाहरूले काम पनि बराबर र आम्दानी पनि बराबर गर्दै आएका छन्
घुमिरहूँ लाग्ने घोडेपानी-पुनहिल क्षेत्र 
पर्यटकीय गन्तव्यमा सूचीकृत घोडेपानी पुनहिल क्षेत्रमा निजी क्षेत्र, समुदाय र सरकारी तवरबाट करोडौँ मूल्यका पूर्वाधार निर्माण 
कोरोना खर्चमा उठ्यो पारदर्शिताको प्रश्न 
बेनी आएको गण्डकी प्रदेशसभाअन्तर्गतको अनुगमन समितिसँग प्रशासनले गरेको खर्चबारे सरोकारवालाको प्रश्न 
फूलबारीमा गुराँस पार्क निर्माण गर्दै म्याग्दी वन 
पर्यटकलाई नेपालमा पाइने सबै प्रजातिका गुराँस एकै ठाउँ अवलोकन गराउने उद्देश्यले गुराँस पार्क बनाइँदै 
पर्यटक नआउँदा गुम्यो गाउँपालिकाको आय
अन्नपूर्णको मुख्य आम्दानी स्रोत पर्यटक प्रवेश शुल्क रहेकामा पर्यटकै नआएपछि शून्य
अन्नपूर्णले बनायो शिख माविमा छात्रावास 
अधिकांश विकास आयोजना अलपत्र बनिरहेको अवस्थामा अन्नपूर्ण गाउँपालिकाले बनाएको छात्रावास लक्ष्यभन्दा १ महिनाअघि सकियो 
धवलागिरिका बेरोजगार युवालाई पर्यटक घुमाउने तालिम 
तालिममा सहभागीलाई पर्यटक गाइड बन्न आवश्यक सैद्धान्तिक, प्राविधिक, व्यावहारिक ज्ञानको प्रशिक्षण दिइँदै 
जलजलाको वारीबेनीमा सडक कालोपत्रे हुँदै
म्याग्दीको कालीपुल जोड्ने मोटरेबल पुलदेखि वारीबेनीको डाँडासम्म करिब ७ सय ५० मिटर सडक कालोपत्रे
अन्नपूर्णको गाउँसभा: गाउँपालिका र वडा विभाजनको प्रस्ताव 
नागरिकको सेवामा सहज पहुँच स्थापित गर्न र विकास निर्माणलाई प्रभावकारी बनाउन पालिका र वडा विभाजन प्रस्ताव गरिएको हो 
नदी कटानको उच्च जोखिममा भुरुङ–तातोपानी बजार 
बेनी–जोमसोम सडक विस्तारका लागि नदी किनारमा निर्माण भएको पक्की पर्खाल बाढीले भत्काएपछि जोखिम बढ्यो
जिसस म्याग्दीले थाल्यो योजना अनुगमन
संघ, प्रदेश र स्थानीय सरकारले सञ्चालन गरेका विकास आयोजनाको स्थलगत अनुगमन सुरु भएको हो
शिक्षक दरबन्दी मिलानमा स्थानीय तह सक्रिय, धवलागिरि जिल्लाकै पहिलो 
शिक्षक दरबन्दी मिलान र व्यवस्थापन गर्नेमा धवलागिरि गाउँपालिका म्याग्दीमै पहिलो बन्यो
किर्ते अभियोगमा वडाध्यक्ष र सचिव प्रहरी हिरासतमा 
अर्कैको छोरीलाई आफ्नो छोरी भएको नक्कली कागजात बनाउन सघाएको आरोप 
अब घोडा र साइकलबाटै प्यारीबाराही ताल घुम्न सकिने 
पदमार्ग निर्माणपछि गुराँसे जंगलको पृष्ठभूमिमा धौलागिरि, अन्नपूर्ण रेञ्जका हिमालको दृश्यावलोकन सहज हुने
धवलागिरिमा किशोरीको सभा 
धवलागिरि गाउँपालिकाको समन्वयमा भएको सम्मेलनमा ११ वटा विद्यालयमा गठन भएका किशोरी सञ्जालका ४८ जना प्रतिनिधि सहभागी 
गाडी पुगेपछि रघुगंगाका ३ वटा वडामा खुसीयाली 
दग्नाम, दर्मिजा, चिमखोला र कुइनेमंगले जोड्ने सडक निर्माण भएपछि पूरै दिनको बाटो ३ घन्टामा छोटिएयो 
किसानका दुःख: सुन्तला गाउँमै सिँचाइ अभाव 
म्याग्दीमा सबैभन्दा बढी सुन्तला उत्पादन हुने मंगला गाउँपालिका वडा नम्बर ३ भेडाबारी र भोर्लेनीमा सिँचाइ अभाव 
५ लाखले पुरिए बेनी सडकका खाल्डा, १४ लाखकाे नयाँ पिच
नगरपालिकाको वडा नम्बर ७ र ८ क्षेत्रभित्रका सडकको पिच उप्किएपछि पुनः कालोपत्रे गर्न लागिएको हो 
अस्पताल बनाउन स्थानीयले दान दिए १२ रोपनी जग्गा 
म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्वर १ दोवाका बासिन्दाले अस्पताल निर्माण गर्न १२ रोपनी भन्दा बढी जग्गा दान गरेका छन्
म्याग्दीकाे जिल्लासभाबाट पालिका र वडा थप्न सिफारिस 
रघुगंगालाई विभाजन गरेर २ वटा र अन्नपूर्ण एवं धवलागिरिमा २/२ वटा वडा थप गर्न सिफारिस
पहिरोपीडितका घर बनाउन ३ वटै सरकार र प्रवासीको साझेदारी 
म्याग्दीका ५ वटा गाउँपालिकाले १० प्रतिशत र बेनी नगरपालिकाले १५ प्रतिशतका दरले पुनः निर्माणका लागि अनुदान उपलब्ध गराउने 
सम्झौता र मापदण्डविपरीत नदी दोहनमा प्रयोग भएका डोजर र टिपर नियन्त्रणमा
कालीगण्डकी नदीको बगरमा सम्झौता र मापदण्डविपरीत नदी दोहनमा प्रयोग भएको डोजर र टिपरलाई शुक्रबार बिहान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ
बिमका पहिरोपीडितको आवास धमाधम निर्माण हुँदै
गाउँपालिका, प्रवासी र दाताको सहयोग पाएपछि आफैं घर निर्माणमा जुटे पहिरोपीडित 
बेनी बगरमा मापदण्डविपरीत डोजर लगाएरै उत्खनन
प्रहरी, प्रशासन र जनप्रतिनिधिको पहुँच रहेको सदरमुकाम छेउकै खोलाबगरमा निर्माण व्यवसायीको खुलेयाम अवैध उत्खनन 
मालिका धुरीमा पर्यटकीय पूर्वाधार निर्माण धमाधम 
मालिका, रघुगंगा गाउँपालिका र गण्डकी प्रदेश सरकारमार्फत मालिका धुरी नजिक सडक, पदमार्ग निर्माण गरिँदै 
सदरमुकाम बाहिर पहिलो पटक सडक कालोपत्रे
बेनीको वडा नम्बर १ रत्नेचौर र मंगलाको केन्द्र बाबियाचौर बजारमा पहिलो पटक सडक कालोपत्रे
घारखोलाको पुल: ठेक्का लागेको एक वर्षपछि बल्ल निर्माण सुरु 
२०७६ माघमा ठेक्का सम्झौता भएर २०७८ मा सम्पन्न गर्नुपर्ने पुल परामर्शदाताको गलत डिजाइनका कारण निर्माण पछि धकेलिएको हो 
घारखोलाको मोटरेबल पुल: ठेक्का लागेको एक वर्षपछि बल्ल निर्माण सुरु 
२०७६ माघमा ठेक्का सम्झौता भएर २०७८ मा सम्पन्न गर्नुपर्ने पुल परामर्शदाताको गलत डिजाइनका कारण निर्माण पछि धकेलिएको हो 
चौँरी हेर्न पर्यटक बोलाउँदै अन्नपूर्ण 
परम्परागत चौँरीपालन आयआर्जनका साथै पाहुना भित्र्याउने माध्यम बनेको हो
काम थालेको २ वर्षमा पनि कालोपत्रे भएन डेढ किलोमिटर सडक
मंगलाघाटदेखि हाडेभीर हुँदै बगरफाँट जोड्ने १४ सय मिटर सडक कालोपत्रे गर्ने योजनामा ठेकेदारको ढिलासुस्ती
माथि जलजलाको फोहोर, पुछारमा खानेपानीको मुहान 
फोहोर व्यवस्थापन गर्न गाउँपालिकाले गत वर्ष ५ लाख रुपैयाँ खर्चिएर बनाएको डम्पिङ साइट पुग्ने सडक पहिरोले भत्काइदिएपछि नदी किनारमै फोहोरको बिस्कुन 
अन्नपूर्णका कृषकलाई आधुनिक हलो
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कृषकहरुलाई यान्त्रिक हलो वितरण गरेको छ
बान्चनका घरघरमा खानेपानी
गाउँपालिकाको आर्थिक सहयोगमा गेरवाङको मुहानबाट पाइपमार्फत ल्याइएको बान्चनका घरघरमा खानेपानी 
धवलागिरि गाउँपालिका अध्यक्ष पुनले बचाइन् सुत्केरी 
धवलागिरिको वडा नम्बर ५ मल्कवाङकी मनकुमारी विश्वकर्मा सुत्केरी हुँदा समयमै साल ननिस्कएपछि रिफर गरेर उपचार गरियो 
कृषि अनुदानमा नेताको रजगज 
गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनका स्वकीय सचिव प्रकाश पौडेलले कुखुरापालकको रकम नै दिएनन्
नमुना सडक आयोजनाको गुणस्तरहीन सिमेण्ट फिर्ता लैजान पालिकाको निर्देशन
म्याग्दीको मंगला गाउँपालिकाले तोकिएको भन्दा फरक किसिमको निर्माण सामग्री फिर्ता गर्न ठेकेदारलाई निर्देशन दिएको छ
नमुना सडकमा ठेकेदारको बदमासी, नाफा कमाउन जनप्रतिनिधिकै ‘सेटिङ’
ठेक्का प्रतिस्पर्धामा छनोट भएर सम्झौता नभइसकेको देव एन्ड सायर–तिलक जेभीका प्रतिनिधिले आयोजना निर्माण स्थलमा कम गुणस्तरको सामग्री थुपारे
बेनीको आठौँ नगरसभा,  संशोधित बजेट र वातावरण विधेयक पारित 
चालू आर्थिक वर्षमा बजेट विनियोजन भएका ४ सय ५ मध्ये हालसम्म १ सय ६२ वटाको योजनाको सम्झौता र ३५ वटाको भुक्तानी 
‘हाइड्रो भिलेज’ बन्दै नारच्याङ गाउँ
अन्नपूर्ण गाउँपालिकाको नारच्याङ गाउँमा ८ वटा विद्युत् आयोजना सञ्चालन हुँदै, गाउँबासीलाई सेयर र रोजगारी ग्यारेन्टी
रघुगंगाबासीलाई रगतको शुल्क नलाग्ने 
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दी र रघुगंगाबीच निःशुल्क रगत सुविधा उपलब्ध गराउने सम्झौता
निर्माण नहुँदै उद्घाटन भयो दाना-कुश्मा प्रसारण लाइन र सब-स्टेसन 
प्रधानमन्त्री ओलीले बालुवाटारको एक्सनरुमबाट भर्चुअल र ऊर्जामन्त्री रायमाझीले भौतिक रूपमै उपस्थित भएर उद्घाटन गरेको आयोजना निर्माण अझै ३ प्रतिशत बाँकी 
पूर्वाधार निर्माणले सहज बन्दै धौलागिरि चक्रीय पदमार्ग यात्रा 
पदमार्ग बनेपछि भरिया र हेलिकप्टरको विकल्पमा खच्चरबाट सामान ढुवानी हुन थाल्यो
म्याग्देलीले पाउन थाले हिमाली जिल्लाको लाभ 
सरकारले नेपालको २१ औँ हिमाली जिल्लामा सूचीकृत म्याग्दीका बासिन्दाले राष्ट्रिय विपद् जोखिमको लाभस्वरूप ५ लाख रुपैयाँ पाउनेछन् 
काली नदीको कटानले बर्सेनि खुम्चिँदै बेनी बजार
हिउँद सकिनै लाग्दासमेत बजार संरक्षण र नदी नियन्त्रणको काम सुरु नहुँदा बर्खामा थप कटानको जोखिम
धारापानीमा बन्यो स्वास्थ्य चौकी 
धारापानीका बासिन्दालाई ताकममा रहेको वडास्तरीय स्वास्थ्य चौकीमा पुगेर सेवा लिन अपायक परेपछि नयाँ चौकी स्थापना 
रघुगंगामा पहिलो पटक पुगे डाक्टर 
गाउँपालिकाद्वारा अस्थायी कोरोना अस्पतालका लागि नियुक्त डा. सन्तोषकुमार बोहराको टोली स्वास्थ्योपचारका लागि गाउँ चहार्दै
१ करोडको सभाहल निर्माणमा चलखेल
अस्वाभाविक लागत बनाएर अनुकूलका ठेकेदारलाई काम लगाउन भवन डिभिजनका कर्मचारीबाट ठेक्का प्रक्रियामा चलखेल गरेको आरोप
जलथले-धौलागिरि आधार शिविर जोड्ने पदमार्ग निर्माण गर्दै अन्नपूर्ण 
दानाबासीले भेँडाबाख्रा र गाईभैँसीको गोठ लेकबेँसी गराउन प्रयोग गरेको परम्परागत बाटोलाई पर्यटन पदमार्गमा रुपान्तरण गरिँदै
सडक बत्ती जडानपछि बेनी सदरमुकाम झिलीमिली
उज्यालो बजार कार्यक्रमअन्तर्गत वडा नम्बर ८ का विभिन्न बस्तीमा १ सय वटा बत्ती जडान गरिएको हो
म्याग्दीमा एकैसाथ ३ वटा मोटर गुड्ने पुल
पुल निर्माणपछि म्याग्दीका ग्रामीण सडकमा बाह्रै महिना सवारी आउजाउ हुने
पूर्वाधार अभावले पालिकाको सेवा प्रवाहमा झमेला 
पालिकाको पूर्वाधार बनाउनतर्फ जनप्रतिनिधिको ध्यान नपुग्दा सेवा प्रवाह असहज हुनुका साथै भाडामै राज्य कोषबाट वार्षिक करोडौँ रुपैयाँ स्वाहा 
आमा समूहलाई दुना-टपरी बनाउने मेसिन
स्थानीय वनमा खेर गइरहेका सालको पात टिपेर दुना-टपरी बनाई आयआर्जनमा सुधार ल्याउने उद्देश्यले मेसिन सहयोग
अन्नपूर्णका गाउँबस्तीमै डाक्टर 
आर्थिक अभाव, चेतनाको कमीलगायत कारणले रोग लुकाएर बसेका दुर्गमका बासिन्दालाई घुम्ती स्वास्थ्य शिविर चलाएर ओखतीमूलो गरिँदै 
अन्नपूर्णको केन्द्र सार्न खिवाङबासीको माग 
हाल पोखरेबगरमा रहेको गाउँपालिकाको केन्द्र निर्माणका लागि जग्गा अभाव र अनुपयुक्त स्थान भएको दाबीसहित खिवाङमा केन्द्र लैजान माग
लिफ्ट प्रविधिबाट प्यास मेट्ने पर्खाइमा रत्नेचौरका स्थानीय
कालीगण्डकी नदीबाट पानी तानेर रत्नेचौर, उपल्लाचौर र सालघारीमा वितरण गर्ने लक्ष्य 
नयाँ घरमा मुस्कुराएका अनुहार (भिडियो खबर) 
स्थानीय अगुवा, सामुदायिक वन र वडाका जनप्रतिनिधिले जग्गा व्यवस्थापन गरेर बेनी नगरपालिका वडा नम्बर ६ मा यसअघि २ सुकुम्वासी परिवारलाई घर
दानामा अब चैं गुड्छ गाडी
विद्युत् प्रसारण लाइनको टावर निर्माण स्थलमा सामग्री ढुवानी गर्न निर्माण भएको यो सडक बनेपछि स्थानीयलाई समेत आउजाउमा सहज हुने
बेनीमा खुल्याे भूमि आयोगको इकाइ 
बेनी नगरपालिका क्षेत्रका भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीको लगत संकलन गरिँदै
म्याग्दीका पहिरोपीडितको घर पुनर्निर्माण सुरु
सरकार आफैंले बनाइदिनुपर्ने घर विदेशिएका म्याग्दीबासीको पसिना खर्चेर ठढ्याइँदै
बेनी बजारमा बाढी व्यवस्थापन गर्न घरजग्गा अधिग्रहण गरिँदै 
भलबाढीको दिगो व्यवस्थापन र वडा कार्यालय स्थापना गर्ने नगरपालिकाको योजनामा क्याम्पसचोक, पीपलचोक, शिक्षामार्गका बासिन्दाको सहभागिता
सडक सञ्जालमा जोडियो अन्नपूर्णको ठूलोबगर 
गाउँपालिकाको आर्थिक सहयोगमा उपभोक्ता समितिले वडा नम्बर १ दोबाको सुनारीदेखि छ्यारछ्यारेको भीर छिचोलेर ठूलोबगरमा सडक पुर्‍याए 
अन्नपूर्णले बनायो स्वाँता-खोपारा पदमार्ग 
गाउँपालिकाको सहयोगमा स्वातादेखि ढाडखर्क खोपारा हँुदै खयरभारानी ताल जाने पदमार्ग निर्माण गरिएको हो 
नयाँ घरमा मुस्कुराएका अनुहार (भिडियो खबर)
वडा नम्बर ६ का जनप्रतिनिधि र समुदायको पहलमा सुकुम्बासीलाई आवासको व्यवस्थापन भएको छ
जनप्रतिनिधिको आँखा सुविधा उपभोग र स्रोत परिचालनमा मात्र
चुनावी घोषणापत्र, स्थानीय आवश्यकता, बजेट र योजना कार्यान्वयनबीच तालमेल नहुँदा स्थानीय तह र जनप्रतिनिधिको साढे ३ वर्ष ‘हुँदाहुँदै र गर्दागर्दै’ बित्याे
जलजलालाई नगरपालिका बनाउने जनप्रतिनिधिको निर्णय
पर्वतको जलजला गाउँपालिकाले पालिकालाई नगरपालिकामा स्तरोन्नति गर्न प्रक्रिया अघि बढाउने निर्णय गरेको छ
प्रहरी कार्यालयमा स्नतपान कक्ष (भिडियाे खबर)
रघुगंगा गाउँपालिकाको आर्थिक सहयोगमा जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा नागरिक सहायता र स्तनपान कक्ष स्थापना भएको छ
एक हजार घरधुरी छुने बरंजाको नमूना सडक
मंगला गाउँपालिकाको वडा नं. ३ र ४ मा पर्ने बरंजालाई पालिकाको केन्द्र बाबियाचौर जोड्ने पोक–बरंजा सडक स्तरोन्नतिका लागि आयोजना सञ्चालन भएको छ
काम नगर्नेलाई जेल किन नहाल्ने? (भिडियाे खबर)
म्याग्दीका जनप्रतिनिधिले आयोजना अलपत्र पार्ने ठेकेदारलाई थुन्नुपर्नेसम्मको माग राख्न थालेका छन्
मालिकाको विशेष गाउँसभाः घरबासलाई बजेट दिइयो 
म्याग्दीको मालिका गाउँपालिकाले गत बर्खाको पहिरोका कारण घरवास गुमाएकाहरूको पुनस्र्थापनाका लागि ५० लाख रुपैयाँ विनियोजन गरेको छ
जिल्ला प्रहरी कार्यालयलाई गाउँपालिकाको सहयोग, प्रहरी कार्यालयमा स्तनपान कक्ष 
प्रहरी कार्यालय आउने सेवाग्राही, प्रहरी र कर्मचारीका बाबुनानीलाई स्तनपान गराउन गाउँपालिकाले बनाइदियो संरचना 
अजिंगरे भीर छिचोलेर यसरी बन्यो बाटो
दर्मिजा, चिमखोला र कुइनेमंगलेका करिब १ हजार घरधुरी भीरपहरा, जंगल र खोल्साखाल्सीमा जोखिम मोलेरै हिँड्नुपर्ने बाध्यता हट्यो
अन्नपूर्ण बन्यो हाइड्रो हब (भिडियो खबर)
म्याग्दीको अन्नपूर्ण गाउँपालिका जलविद्युतको हब बन्न थालेको छ
विकास नभएकोमा जनप्रतिनिधिकै आक्रोसः करोडको योजनामा २ वटा डोजर नचाएर हुन्छ ?
अब ढिलासुस्ती गर्ने आयोजनाको कार्यालयमा गएर हामी ताला लगाउँछौँ । प्रहरी प्रशासनले काम नगर्ने ठेकेदार खोजेर थुन्नुको विकल्प देखिएन
योजना कार्यान्वयनमा तात्याे धवलागिरि
म्याग्दीको धवलागिरि गाउँपालिकाले चालू आर्थिक वर्ष २०७७/०७८ मा बजेट विनियोजन भएका योजना कार्यान्वयनका लागि धमाधम सम्झौता गरिरहेको छ
पोष्ट मार्टममा बेनी अस्पतालको भौगोलिक बिभेद 
पर्वतको जलजला गाउँपालिकामा पर्ने मल्लाज क्षेत्रको शवको पोस्टमार्टम गर्न छाडेपछि पीडामाथि पीडा भएको छ
खसी चाहियो ? जनप्रतिनिधिले दिन्छन् (भिडियो खबर)
पुनको बाख्रा पालन व्यवसायले स्वदेशमै स्वरोजगार तथा आत्नर्भिर बनेर सामाजिक क्षेत्रमा पनि योगदान गर्न सकिने सन्देश दिएको छ
बिजुली बलेपछि दिच्याममा हर्ष वढाईँ
म्याग्दीको मालिका गाउँपालिका- ६ दिच्याममा केन्द्रीय प्रसारण लाइनको विद्युत विस्तार भएको छ
गाउँ गाउँमै उत्पादन हुन थाले इञ्जिनियर (भिडियो खबर) 
अहिले स्थानीय सरकार आएसँगै गाउँका सामुदायिक विद्यालयमा नै इन्जिनियरिङ शिक्षा सञ्चालन गर्दा युवाहरू पनि हौसिन थालेका छन्
जीवन मै पहिलो पटक डाक्टर गाउँ छिरेपछि (भिडियो खबर)
विकट र दुर्गम क्षेत्र म्याग्दीको धौलागिरि गाउँपालिकामै नियमित बसेर सेवा दिने गरी पहिलोपटक चिकित्सक पुगेका छन्
बल्ल बन्न थाले पहिरोपीडितका घर
गत २५ र २६ असारको पहिरोका कारण थातबासविहीन भएका बिमको थातल्लोगाउँ, नौरुङ, दुले र बाइन्दफाँटमा ३३ घरमध्ये १२ घर बनाइँदै
ताकममा अस्पताल र वडा कार्यालय शिलान्यास 
म्याग्दीको धवलागिरि गाउँपालिका- ७ ताकममा निर्माण हुन लागेको अस्पताल र वडा कार्यालय भवनको बुधबार शिलान्यास गरिएको छ
त्रिपालमुनिका पहिरोपीडितले कहिले पाउँछन् घर ? 
यसपालिको बर्खामा बाढीपहिरो र कटानबाट ठूलो जनधनको क्षति बेहोरेका म्याग्दीका स्थानीय तहका जनप्रतिनिधि स्रोत अभावमा पिरोलिँदै
बालमन्दिरमा ३ वटा भवन निर्माण 
बेनी नगरपालिका-८ कालीपुलमा रहेको बालमन्दिर आधारभूत विद्यालयमा ६४ लाख रुपैयाँभन्दा बढीको लागतमा ३ वटा भवन निर्माण भएका छन्
अल्लोकाे पुवालाई पैसा बनाउँदै धवलागिरिवासी (भिडियाे खबर)
गुर्जा, मुदी, लुलाङ, मल्कवाङ र रुमको जंगलमा खेर गइरहेको अल्लो उद्योगलाई बेचेर गोजी भर्दै स्थानीय
बेनी अस्पतालको आफ्नै अक्सिजन प्लान्ट
जटिल अवस्था र श्वासप्रश्वास समस्याका बिरामीको उपचारमा आवश्यक अक्सिजनका लागि पोखरा दौडिनुपर्ने म्याग्दीबासीको पिरलो हट्यो 
शिखका वडाध्यक्ष तिलिजाको निधन 
पक्षघातबाट थलिएका तिलिजाको शुक्रबार साँझ पोखरास्थित आफ्नै निवासमा निधन भएको हो 
अन्नपूर्णको ठेक्का प्रक्रियामा चलखेल
म्याग्दीका स्थानीय तहले संचालन गर्ने विकास आयोजनाको ठेक्का प्रक्रियामा मिलेमतो र चलखेल हुने गरेको गुनासो बढेको छ
जलजलामा पुग्यो स्वास्थ्य सेवा 
वडा स्वास्थ्य चौकीबाट सेवा लिन अपायक पर्ने दुर्गमका बासिन्दालाई आधारभूत स्वास्थ्य सेवाको पहुँच बढाउन गाउँपालिकाले स्वास्थ्य इकाइ स्थापना गरेको हो 
म्याग्दी नदीबाट बिजुली निकाल्न तम्सिए चार कम्पनी (भिडियाे खबर)
विद्युत् आयोजना निर्माणले गति लिए म्याग्दी खोलामा खेर गइरहेको पानी पैसामा रूपान्तर हुने स्थानीयको सपना
लुलाङ र गुर्जावासीको गाडी चढ्ने रहर अधुरै
एउटै वडाका तीनवटा वस्तीको विवादले म्याग्दीको धवलागिरि गाउँपालिका– २ मा सडक निर्माण योजना अलपत्र परेको छ
यस्तो बन्दै छ रघुगंगाको प्रशासकीय भवन
अस्पताल, प्रशासकीय भवन र सभाहलको माटो परीक्षणसहित डीपीआर तयार पार्न गाउँपालिकाले सो कम्पनीसँग १० लाख ७५ हजार रुपैयाँमा सम्झौता गरेको थियो
वडामै पुगेर योजना सम्झौता गर्दै छन् स्थानीय तह
भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरि गाउँपालिकाले वडामै पुगेर योजना सम्झौता सुरु गरेको छ
रघुगंगाले बनायाे दुई दुई नयाँ कानुुन
गाउँपालिकाले पारित गरेको शिक्षा र वातावरण तथा प्राकृति स्रोत संरक्षण ऐनअनुसार विद्यालयमा दरबन्दी सिर्जनादेखि प्रदूषण नियन्त्रणसम्मका विषय सामेल
धवलागिरि र अन्नपूर्णमा पहिलोपल्ट पुगे डाक्टर
धवलागिरीको ताकम र अन्नपूर्णको नारच्याङमा सञ्चालन गर्न लागिएको  कोरोना अस्पतालका डा. ज्योति पन्थी र डा. एकराज भण्डारीलाई  निरन्तर गरिने
गाउँसभा छिर्‍यो अस्पताल निर्माण स्थल विवाद
पटक-पटकको भलाकुसारीमा सहमति जुट्न नसकेपछि अस्पताल बनाउने वैधानिक बाटो खुलाउन स्थल छनोट विषय गाउँसभामा लगियो 
विशेष गाउँसभाबाट टुंगियो धवलागिरिकाे अस्पताल विवाद
म्याग्दीको धवलागिरि गाउँपालिकाले विशेष गाउँसभाबाट पालिकास्तरीय अस्पताल बनाउने ठाउँको टुंगो लगाएको छ
६० कटेका मजदुरलाई सञ्चय कोष
पर्वतको जलजला गाउँपालिकाले ६० वर्ष उमेर पूरा गरेका मजदुरहरूका लागि संचय कोष निर्माण गरेर रकम जम्मा गरिदिने तयारी गरेको छ
लालपुर्जाको सबै काम अब स्थानीय तहबाटै
पर्वतको जलजला गाउँपालिकाले भू-सेवा केन्द्र स्थापना गरेको छ
धवलागिरिकाबासीले अब सबै सेवा एकै ठाउँबाट पाउने 
धवलागिरिको हिउँदेसभाले गाउँपालिकामा छरिएर रहेका सरकारी कार्यालयलाई एकै ठाउँ सारेर नागरिकलाई सेवा प्रवाह छरितो बनाउने निर्णय गर्‍यो
गौरवका आयोजनालाई दिइएको अस्थायी क्रसरको चरम दुरुपयोग
नदीजन्य वस्तु उत्खनन्मा रोक लगाए पनि राष्ट्रिय गौरवका आयोजना निर्माणको जिम्मा पाएकालेअस्थायी रूपमा खोलेका क्रसर उद्योगबाट खुलेआम बालुवा, गिटी बिक्री
पदमार्ग बनाउन रातभर ज‌ंगलकाे बास
रघुगंगाको धौलागिरि आइसफल पदमार्गमा पूर्वाधार निर्माण गरेर पर्यटक भित्र्याउने पहल
पर्यटन पूर्वाधार बनाउन मंगला र ताराखोलाको सहकार्य
दुईवटा पालिकाको सिमानामा पर्ने तीनचुलेको पर्यटन विकासका लागि आवश्यक पूर्वाधार निर्माण र प्रवर्द्धन गर्ने विषयमा छलफल भएको हो
रघुगंगाको एउटै खोलामा पाँचवटा जलविद्युत आयोजना
सेनाको क्याम्प बनाउन भवनलगायतका पूर्वाधार निर्माण भइसकेको आयोजनाले जनाएको छ
विकट बस्ती जोड्ने सेतु बने झोलुंगे पुल
सडक सुविधा नभएका दुर्गम बस्तीका खोलाखाल्सीमा झोलुंगे पुल बनेपछि स्थानीयलाई आउजाउ र ढुवानीको झमेला हट्यो
‘हाई प्रोफाइल’ व्यवसायीले जिम्मा लिएका विकास आयोजना अलपत्र
ठेक्का लिएर आयोजना अलपत्र पार्नेमा सांसद र निर्माण व्यवसायी महासंघकाे नेतृत्वमा बसेका संचालक रहेका निर्माण कम्पनीहरू समेत छन्
कुरो मिल्यो, जिम्मा नापी प्राविधिकलाई !
निर्णय कार्यान्वयनका लागि नापी बिभागका प्रबिधिक ल्याएर सिमाना पहिचान गरि बिवाद समाधान गर्न दुई जिल्लाको तीन/तीन जना प्रतिनिधि सदस्य रहेको समिति गठन
आहा ! स्कुलमै बसेर पढ्न पाइने भयो (भिडियाे खबर)
 विकट क्षेत्रका विपन्न बालबालिकालाई सहज रूपमा आधारभूत स्तरको शिक्षाको पहुँचमा ल्याउन म्याग्दीको धवलागिरि गाउँपालिकाले आवासीय विद्यालय संचालन गरेको छ
जातीय विभेदविरुद्ध लागेको भन्दै जनप्रतिनिधिलाई सामाजिक बहिष्कार !
बेनी नगरपालिका वडा– ९ की दलित महिला सदस्यलाई जातीय विभेदविरुद्ध कानुनी उपचार खोज्दा राजीनामा दिन धम्की
भाषणमै सीमित भो बेनीको ‘मिनी स्टेडियम’ (भिडियो खबर)
बजेटले निरन्तरता नपाएपछि बेनीको खुल्ला मञ्चलाई बिस्तार र स्तरोन्नति गरी ‘मिनी स्टेडियम’ बनाउने काम रोकिएको छ
पक्की पुलले जोडिँदै मंगलाका ३ वडाबासी (भिडियो खबर)
मंगला गाउँपालिकाको बरंजा र अर्मनका तीन वडालाई सीधा सडक सञ्जालसँग जोड्न म्याग्दी नदीमा मोटरेबल पुल निर्माण निरन्तर
‘मौरिज हर्गोज ट्रेल’ सञ्चालनको तयारीमा अन्नपूर्ण गाउँपालिका
नारच्याङदेखि मिस्त्री खोलाको किनारै किनारै आधार शिविर जोड्ने पदमार्ग तयार
अब जलजला गाउँपालिकाको आफ्नै प्रहरी
गाउँपालिका कार्यालयको सुरक्षा र सार्वजनिक सम्पत्तिको संरक्षणका लागि जलजला गाउँपालिकाले तीन जना नगर प्रहरी भर्ना गरेको हो
विपद् पूर्वतयारीमा जुट्दै धवलागिरि र मालिका
प्राकृतिक विपद् र महामारीको जोखिम आकलन गरेर क्षति न्यूनीकरण, विपद्पछिको व्यवस्थापनलगायत योजना निर्माण गर्न एकीकृत योजना बुनिँदै
१५ वर्षदेखि उपभोगविहीन बहुउद्देश्यीय मैदानमा बन्यो बसपार्क
प्रयोगविहीन अवस्थामा रहेको मैदानलाई मर्मत, घेराबारा र पूर्वाधार तयार गरेर मंगलबारदेखि बसपार्कको रूपमा संचालन
भवन बन्यो पोहोरै, योजना पर्‍यो अहिले !
२०७३ सालमा शहरी विकास तथा भवन निर्माण डिभिजनले भवन बनाउन ठेक्का आह्वान गर्‍यो । २०७६ मंसिरमा ठेकेदारले भवन बनाएर हस्तान्तरण गरेको एक वर्ष पुगिसक्यो
म्याग्दीका पालिकाले अझै पाएनन् अस्पताल बनाउने जग्गा
गाउँमै अस्पताल बन्ने खबरले उत्साही स्थानीय स्थान विवाद र जग्गा छनोटमा भएको ढिलासुस्तीले अलमलमा
अर्थुङ्गेमा सडक कालोपत्रे गर्दै बेनी
गत वर्ष ठेक्का सम्झौता भए पनि कोरोनाले रोकिएको बेनी–पाखापानीको आँपरूखदेखि अर्थुङ्गेको पुलाचौर चोक जोड्ने सडक कालोपत्रे गरिँदै
प्राकृतिक स्रोत र वातावरण संरक्षणमा जुट्यो मंगला
जथाभावी डोजर चलाएर कोतरिने सडकले प्राकृतिक विपद् निम्त्याएपछि बाटो खन्नुअघि अनिवार्य वातावरणीय परीक्षण गराउनुपर्ने प्रावधान
बेनीका विद्यालय १४ मंसिरदेखि खुल्ने
बेनी नगरपालिकाका विद्यालय १४ मंसिर आइतबारदेखि खुल्ने भएका छन्
गाउँको सुरक्षाका लागि निःशुल्क जग्गा 
मौवाफाँटमा निर्माण गरिन लागेको १० कोठे प्रहरी चौकी भवनका लागि भवन स्थानीयले दिए निःशुल्क तीन रोपनी जग्गा
मुख्यमन्त्रीले किन लगाए गाउँपालिका अध्यक्षसँग मित ?
नेकपा स्थायी समिति सदस्य मुख्यमन्त्री गुरुङले भारतीय गोर्खा सैनिकको सेवानिवृत्त कांग्रेस महाधिवेशन प्रतिनिधि क्याप्टेन पुनसँग साइनो गाँसे
मौवाफाँटमा पुल बनेपछि दुई गाँउ जाेडिए, दुई घन्टा बाटाे पनि छोट्टियो
दुई वडा पालिकाको केन्द्र मौवाफाँटसँग सडक सञ्जालमा जोडिएपछि दुई घन्टाको यात्रा छोट्टियो 
यसरी अलपत्र परे म्याग्दीका ९ सडक र ३ वटा पुल (भिडियाे खबर)
सडक र मोटरेबल पुलको ठेक्का लिएका निर्माण कम्पनीहरूले विभिन्न बहाना बनाएर समयमै काम नसकेपछि आयोजना अलपत्र
श्रमदान गरेर खोप केन्द्र भवन
विद्यालयका कोठा, व्यक्तिका घर र चौतारामै बसेर बालबालिकालाई खोप लगाउनुपर्ने बाध्यता अन्त्य गर्न खोप केन्द्रको भवन ठड्याउँदै समुदाय
युद्ध संग्रहालय बनाउने बेनी नगरको योजना अलपत्र
तत्कालीन बिद्रोही माओवादी र सरकार पक्षबीच दोहोरो भिडन्तको साक्षी बनेको विद्युतको खम्बा लगायतका सामग्री संकलन गरेर संग्रहालय बनाउने योजना अलपत्र
मंगलाको लोभलाग्दो समृद्धि यात्रा, पिसाबलाई हिसाबमा रूपान्तर
पिसाबलाई हिसाबमा रूपान्तर गर्नेदेखि हरित सडक निर्माणसम्मका योजनामा म‌ंगलाकाे शत प्रतिशत प्रगति
म्याग्दीका दुर्गम स्थानमा स्वास्थ्य सेवाकाे पहुँच बढ्दै 
पालिका स्तरका स्वास्थ्य संस्थामा आधारभूत सेवा लिन नसकेका दुर्गमका नागरिक वडास्तरमै सामुदायिक स्वास्थ्य इकाइ स्थापना भएपछि लाभान्वित
ठाउँको विवादले रघुगंगामा रोकियो अस्पताल
याग्दीको रघुगंगामा पालिकास्तरीय अस्पताल निर्माण स्थलको विवाद चर्किएको छ
गुर्जाका घरघरमा भेँडापालनले समृद्धि भित्र्याउँदै
उच्च पहाडी भूगोलमा अवस्थित गुर्जामा अनुकूल हावापानी र प्रशस्त चरन क्षेत्र भएकाले भेडापालनप्रति किसानको मोह
मुदीबासीको बत्ति बाल्ने सपना अधुरै
धवलागिरिलाई उज्यालो पालिका घोषणा गर्ने तयारी तर मुदी र खाम्लाका घरघरमा मिटरबक्स जोडिए पनि बिजुलीको अत्तोपत्तो छैन
जलजलामा कृषककै स्वामित्वमा खुल्याे कृषि बजार
तरकारी, सुन्तला र आलु खेतीको पकेट क्षेत्र जलजलाका विभिन्न स्थानमा उत्पादित तरकारीको सहज बजारीकरणका लागि कृषि बजार सञ्चालन
डाक्टर अभावले गाउँका कोरोना अस्पताल चलाउनै हम्मे 
म्याग्दीका  पालिकाहरूमा स्थापना भएका कोरोना अस्पतालमा स्वास्थ्य उपकरण र पूर्वाधार तयार भए पनि चिकित्सक र स्वास्थ्यकर्मी अभाव 
धवलागिरि गाउँपालिका जोड्ने सडक स्तरोन्नति सुरु 
म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङदेखि धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडकको दरबाङ-धारापानी खण्ड स्तरोन्नति सुरु भएको छ
रघुगंगाकाे मौवाफाँटमा अस्पताल
म्याग्दीको रघुगंगा गाउँपालिकाले स्वास्थ्य सेवामा सबै पालिकावासीहरूको समान पहुँचका लागि मौवाफाँटमा अस्पताल बनाउन सिफारिस गरेको छ
स्वास्थ्य परीक्षण गर्न घर-घर पुग्दै  स्वास्थ्यकर्मी 
म्याग्दीको बेनी र दरबाङमा कोरोना भाइरसको महामारी फैलिन नदिन स्वास्थ्यकर्मीसहित घरदैलो गरेर स्वास्थ्य परीक्षण अभियान सुरु भएको छ
रघुगंगा गाउँपालिकामा १० शय्याको अस्पताल
१० करोड बढी लागत अनुमान गरिएको अस्पताल निर्माण भएपछि स्थानीयलाई उपचारमा अन्यत्र जाने बाध्यता हट्ने
पशु र बाली बिमा निःशुल्क, बाँझो फोर्नेलाई ३ हजार
कम्तीमा तीन वर्षदेखि बाँझो जमिनमा खेती गर्ने कृषकलाई प्रतिरोपनी तीन हजार रुपैयाँ अनुदान दिइने, ११ जिल्लामा निःशुल्क कृषि बिमा कार्यक्रम
धवलागिरीका पहिरो पीडितका समस्या समाधान गरिदिन प्रधानमन्त्रीलाई जनप्रतिनिधिको आग्रह
गाउँपालिकाका पदाधिकारीले पुननिर्माण योजनाका बिषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरे
मलगाउँका बासिन्दाको पिडा : सडक खन्दा ऋण लाग्यो तर गाडी चढ्न पाएनन् 
१० वर्षअघि ट्र्याक खोलेको बाँसखर्क-लोप्रे हुँदै नागी जोड्ने सडकमा यातायातका साधन सञ्चालन नहुँदा यातायात सुविधाबाट बञ्चित भएका छन्
म्याग्दीको मंगलामा लकडाउन
कोरोना संक्रमण दर बढ्न थालेपछि म्याग्दीको मंगला गाउँपालिकामा लकडाउन (बन्दाबन्दी) गरिएको छ
ठाडाखानी-मालिका जोड्ने सडक निर्माणमा जुट्यो रघुगंगा 
पर्यटकीय तथा धार्मिक स्थल मालिका पुग्ने दर्शनाथीलाई आउजाउ सहज बनाउन गाउँपालिकाकै लगानीमा सडक निर्माण
मालिकाले बनायो कोरोना अस्पताल 
कोरोना संक्रमणले लपेट्न थालेपछि म्याग्दीका स्थानीय तहमा कोरोना अस्पताल निर्माणको चटारो 
कोरोनाका कारण म्याग्दीका ३ वटा पालिका बन्द
लक्षणसहितका कोरोना संक्रमित भेटिन थालेपछि म्याग्दीका तीनवटा गाउँपालिका बन्द भएका छन्
बेनीका ३ वडा गाँसिने सडकमा कालोपत्रे 
सडक कालोपत्रेबाट टल्काइएपछि नगरपालिकाको १ देखि ३ वडाका साढे २ हजार नागरिक प्रत्यक्ष लाभान्वित
...अनि हुइँकियो खच्चर हिंँड्ने बाटोमा जिप
घाँसपात र वस्तुभाउ, बजार आउजाउका लागि भीर, जंगल र खोल्साको बाटोबाटै पैदल यात्रा गर्ने स्थानीय सडक पुगेपछि हर्षित छन्
असारे विकास कम गर्न अन्नपूर्णकाे जुक्ति : अब तालिका अनुसार बन्नेछन् योजना
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले ‘असारे विकास’को विकृति न्यूनीकरणका लागि नीतिगत पहल थालेको छ
मंगलाले बनायो इन्द्रेणी पार्क 
बालबालिका र जेष्ठ नागरिकलाई लक्षित गरेर म्याग्दीको मंगला गाउँपालिका- २ बाबियाचौरमा उद्यान (पार्क) निर्माण भएको छ
अन्नपूर्णका पर्यटकीय स्थलमा प्रवेश निषेध
चाडपर्वमा गाउँ आउनेले कोरोना ल्याउने जोखिम बढेको भन्दै पालिकारभरका पर्यटकीय स्थलमा प्रवेश निषेध
म्याग्दीका स्थानीय तहलाई पुनर्निर्माणको पिरलो 
चालू आर्थिक वर्षको बजेट विनियोजन र बाँडफाँट भइसकेपछि सिर्जित विपद् व्यवस्थापनका लागि थप स्रोतका लागि प्रदेश र संघीय सरकारले प्रस्ताव गरेको छ
बेनी बजार एक साताका लागि लकडाउन
जिल्ला प्रशासन कार्यालय म्याग्दीले १४ कात्तिक राती १२ देखि २१ कात्तिक राती १२ बजेसम्मका लागि लकडाउन घोषणा गरेको हो
जलजलाको कोरोना संक्रमित उपचार खर्च सित्तैमा
समुदाय स्तरमै कोरोना परीक्षण गर्न ‘एक घर, एक पीसीआर’ अवधारणा अगाडि सारेको पालिकाले कोरोना संक्रमण पुष्टि भएकालाई २५ हजार रुपैयाँ हातहातै उपलब्ध गराउने
मंगलाले बनायो कोरोना अस्पताल
म्याग्दीको मंगला गाउँपालिकाले जिल्लामै पहिलो पटक ५ वटा बेड क्षमताको कोरोना अस्थायी अस्पताल सञ्चालन गरेको छ
जलजलाबासीलाई कोरोना लागे २५ हजार रुपैयाँ हातहातै
समुदाय स्तरमै कोरोना परीक्षण गर्न ‘एक घर, एक पिसीआर’ अवधारणा अगाडि सारेको पालिकाले कोरोना संक्रमण पुष्टि भएकालाई २५ हजार रुपैयाँ हातहातै उपलब्ध गराउने
धवलागिरिलाई उज्यालो पालिका घोषणा गर्ने तयारी
केन्द्रीय प्रसारण लाइन, लघुजलविद्युत् परियोजना र सौर्य ऊर्जामार्फत उज्यालो पालिका घोषणा गरिँदै
अक्करे पहाड छिचोलेर विकट मुदीमा गुड्ने भए मोटर
यसबाट मुदी, खिवाङ, नेरवाङ, नाउरा, बगर, चेचुङ, सिम्कोसका करिब एक हजार घरधुरी लाभान्वित भएका छन्
जनप्रतिनिधिको भत्ताबाट कोरोना कोष स्थापना
जिससका प्रमुख, उपप्रमुखसहित ९ पदाधिकारीले यस वर्षको चाडवाडमा पाएको दुई लाख ३५ हजार कोषमा जम्मा गरे
बेनी कालीगण्डकीले नगरको सहमति पाएन
बैठकले वातावरणीय, जैविक, धार्मिक र सांस्कृतिक क्षेत्रलाई असर पार्नेगरी जलविद्युत आयोजना बनाउन नदिने निर्णय गरेको हो
नाली बनेपछि दरवाङ बजार बन्यो चिटिक्क
२०० घरधुरीको बसोवास रहेको दरवाङमा पछिल्लो एक दशकयता तीब्र रूपमा वस्ती विकास भइरहेको छ
३ महिनापछि दरवाङ-मराङ-मल्कवाङ सडक मर्मत
म्याग्दीको धवलागिरि र मालिका गाउँपालिकामा गत असारको बर्खाले क्षतविक्षत बनाएका सडक मर्मत गरिएपछि सानादेखि ठूला यातायात आउजाउ सहज
दरवाङका तन्नेरीलाई गाउँगाउँमै राेजगारी
कोरोनाले मुग्लानबाट गाउँ फर्किएका र थातबासमै रहेका बेरोजगार युवा स्वरोजगार बनेपछि दाम र काम एकैसाथ 
बाढीले नहर बगाएपछि रणवाङ र दुखुमा सिँचाइ अवरुद्ध
जिल्लामै सबैभन्दा बढी धान उत्पादन हुने रणवाङ र दुखुमा बाढीले नहर बगाएपछि सिँचाइ अभावमा पसाउने बेलाको धान मुसालाई खुराक 
केन्द्रीय प्रसारण लाइनमा बल्ल जाेडियाे मालिका
यसअघि रुमखोला लघुजलविद्युत् परियोजनाको विद्युत् प्रयोग भइरहेको मालिकाम विद्युत् प्राधिकरणले मूल लाइनको पहुँच पुर्‍याएको हो
कोरोनाले जगायो लोप भइसकेका कटवाल
पालिकाको वडामै कोरोना संक्रमित फेला परेपछि आमा समूह, जनप्रतिनिधिदेखि कटुवालसम्म प्रयोग गरेर एक गाउँबाट अर्को गाउँ जान खबरदारी
धवलागिरिको विशेष गाउँसभा : पहिरोबाट विस्थापितलाई एकीकृत बस्ती निर्माण
गाउँपालिका बैठकद्वारा कोरोना महामारी नियन्त्रण र बाढीपहिरोपीडितलाई प्राथमिकतामा राखेर बजेट विनियोजन 
च्यांग्रापालनमा जुटे मुस्ताङका स्थानीय तह
कोरोनाका कारण तिब्बत, डोल्पा र मुगुबाट च्यांग्रा आउन नसक्दा मुस्ताङका कृषकले बढाए मनलाग्दी भाउ
शिख र शिवाङमा नमुना आवासीय विद्यालय 
विकट क्षेत्रका बालबालिकालाई विद्यालयमै खानेबस्ने सुविधासहित अध्ययनको व्यवस्था मिलाउन आवासीय पाठशाला सञ्चालन गरिँदै 
ग्रामीण सडककाे कन्तबिजाेकः ३० मिनेटको बाटोमा ५ घन्टाको मारमुंग्री
लामा निर्माण कम्पनीका सञ्चालक प्रतिनिधिसभा सदस्य जिपछिरिङ लामा हुन् भने ठेक्काको आधिकारिक व्यक्ति दयाराम थापा
झाँक्रीपानी बन्ने भयाे पर्यटन गन्तव्य, घरबास, पदमार्ग, भ्यु टावर निर्माण गरिँदै
आन्तरिक तथा बाह्य पर्यटकलाई गाउँ तान्न घरबास, पदमार्ग, भ्यु टावर निर्माणदेखि स्थानीय संस्कृति चिनाउन सामुदायिक भवनसमेत ठडियो
दरबन्दी नभएका विद्यालयलाई रघुगंगाले शिक्षक व्यवस्था गर्ने
शून्य दरबन्दीमा माध्यमिक तह संचालन गरेका विद्यालयलाई म्याग्दीको रघुगंगा गाउँपालिकाले शिक्षकको व्यवस्था गर्ने भएको छ
विकट डाँडामा जनश्रमबाटै सडक निर्माण
गाउँका घरदैलोमै मोटर पुर्‍याउन बेल्चाले सडक कोतर्दै गुर्जावासी 
अन्नपूर्णकाे फलातेमा बन्यो बिउ संकलन केन्द्र
कोल्ड स्टोरसमेत बनाउन मिल्ने भवनबाट किसानले उत्पादन गरेका बिउबिजन जम्मा पारेर गाउँपालिकाले नै बिक्री गरिदिने
कटवाल चिच्याउँछन्ः ल है गाउँले हाे सुन... (भिडियाे खबर)
'ल है सबैले सुन्नुहोस्...' गाउँमा केही सूचना दिनुपर्यो कि डाँडाको टुप्पोबाट बेस्सरी चिच्याउँछन् कटवाल
सेनाद्वारा गाउँपालिकालाई यात्रु प्रतीक्षालय र सार्वजनिक शौचालय हस्तान्तरण
नेपाली सेनाको क्विक प्रोजेक्टका रूपमा उक्त प्रतीक्षालय र शौचालय निर्माण भएका हुन्
बेनी बजारका सार्वजनिक जग्गा व्यावसायीको कव्जामा (भिडियाे खबर)
सार्वजनिक जग्गामा व्यापारीको कब्जा ,सरकारी जग्गामा अनुमतिबिनै धमाधम भौतिक संरचना ठडिँदै 
म्याग्दीका स्थानीय तहले विपद् व्यवस्थापनमा छुट्याए ७ प्रतिशत बजेट
कोरोना महामारी, बाढीपहिरो, आगलागी रोकथामलगायत शीर्षकमा  बजेट बढाइएको हो
कुइनेमंगले जोड्न तात्यो गाउँपालिका, अक्करे भीरमा चल्दैछन् ५ डोजर
सडक बनेपछि सदरमुकाम बेनी र गाउँपालिका केन्द्र मौवाफाँट आउजाउ गर्न पैदलमार्ग प्रयोग गर्नुपर्ने बाध्यता हट्नेछ
बेनी नगरपालिकामा स्थानीय पाठ्यक्रममा आधारित पुस्तक
स्थानीय पाठ्यक्रम निर्माण गरेर अध्ययन गराउने जिल्लामै पहिलो नगर
धवलागिरि गाउँपालिकाद्वारा ३ वटा भवन निर्माण सुरु
२ करोड २२ लाख ४० हजारको लागतमा वडा कार्यालय, स्वास्थ्य चौकी र नमुना आवासीय माविको छात्रावास भवन बनाइँदै
पक्की पर्खालले जोगायो दरवाङ बजार
दरवाङमा रहेका ७ टोल विकास समितिको संयोजनमा ३ सय घरधुरीको  आलोपालो श्रमदानमा पर्खाल निर्माण गरिएको हो
रुखको टुप्पोबाट चिच्याउँछन् ‘हेलो ! को बोलेको ?’ 
म्याग्दीका दुर्गम गाउँमा सरकारी सेवा लिन ३–४ घन्टाको भीरपखेरा छिचोल्नु पर्ने वाध्यता छ । जनप्रतिनिधि नै रुखको टुप्पोबाट चिच्याउँछन्– हेलो ! को बोलेको ?
अन्नपूर्णको मोहरेडाँडामा सामुदायिक लज
सरकारले १ सय पर्यटन गन्तव्यमा सूचीकृत गरेको मोहरेडाँडा भ्रमणमा जाने पर्यटकको बसाइ सहज बनाउन पालिकाको सहयोगमा लज निर्माण
मंगलाले बुकेनीमा बनायो वडा कार्यालय
म्याग्दीको मंगला गाउँपालिका–४ बुकेनीमा निर्माण गरिएको पाँच कोठासहितको वडा कार्यालय भवन निर्माण भएपछि वडाबासीलाई सहज  
गाउँका डाेजरः थाेरै विकास, धेरै विनाश
सडक विस्तार गर्दा न वातावरणीय अध्ययनको मूल्यांकन गरिन्छ, न त दक्ष प्राविधिकको सुझाव नै लिइन्छ
स्थानीयको अवरोधपछि रोकियो बेनी–दरवाङ सडक निर्माण
ठेकेदारले मर्मत र जोखिममा परेका बस्ती संरक्षणमा बेवास्ता गरेको भन्दै डम्मराका स्थानीयले सडक निर्माणमा अवराेध गरेका छन् ।
मलिकाको धुनोटमा बिजुली बल्यो 
३९ घरधुरीको बसोबास रहेको धुनोट गाउँमा नेपाल विद्युत् प्राधिकरण र मालिका गाउँपालिकाको सहकार्यमा विद्युतीकरण गरिएको हो 
गाउँपालिका योजना कार्यान्वयन गर्दै रघुगंगा
आर्थिक वर्षको अन्तमा गरिने असारे विकासको विकृति न्यूनीकरणका लागि कार्यतालिका बनाएरै योजना कार्यान्वयनमा जुट्यो गाउँपालिका
मलिकाको धुनोटमा बिजुली बल्यो 
३९ घरधुरीको बसोबास रहेको धुनोट गाउँमा नेपाल विद्युत् प्राधिकरण र मालिका गाउँपालिकाको सहकार्यमा विद्युतीकरण गरिएको हो 
गाउँपालिकाले नै घर बनाइदिएपछि...
धवलागिरि गाउँपालिकाले आवासविहीनका लागि सञ्चालन गरेको ‘आवासविहीन जनतासँग वडाध्यक्ष’ कार्यक्रममार्फत घर निर्माण गरिदिएपछि स्थानीय दंग छन् ।