गण्डकीको बजेटमा समेटिए तनहुँका योजना
कास्कीको पुँडीटार र तनहुँको घारी क्षेत्रलाई समेटेर प्रदेश स्तरीय औद्योगिक क्षेत्र निर्माणका लागि पनि बजेट विनियोजन
तनहुँमा पाँचौँ पटक थपियो निषेधाज्ञा
खुकुलो बनाएर पुनः लम्ब्याइयो तनहुँमा निषेधाज्ञा
सहरबाट गाउँ पस्यो कोरोना
स्वास्थ्य मापदण्ड पालना नगरी खेतीपाती गर्ने, मास्क नलगाउने र चौतारोमा सँगै बसेर गफिने गाउँलेका कारण कोरोना फैलावट तीव्र 
बजेट, नीति तथा कार्यक्रमको तयारीमा तनहुँका स्थानीय तह
बजेट नीति तथा कार्यक्रमका लागि सुझाव संकलनको चटारोमा तनहुँका स्थानीय सरकार
पिसिआर प्रयोगशालालाई जनप्रतिनिधिले सुम्पिए तलब
आर्थिक अभावका कारण दाताले दिएको मेसिन चलाउन नसकिएपछि जनप्रतिनिधिको तलब काटेर सञ्चालन गरिँदै
संक्रमित घरमै बसेपछि स्थानीय सरकारले बनाएका आइसोलेसन रित्तै
कोरोना महामारी नियन्त्रणमा नआइसके पनि संक्रमित घरमै बसेपछि तनहुँका १० मध्ये ७ वटा स्थानीय तहका आइसोलेसन रित्तै 
कोरोना जितेका जनप्रतिनिधिको अनुभवः केही हैनजस्तो लाग्थ्यो, खतरा रै’छ
संक्रमित भएर आधा महिनाको पौँठेजोरीपछि कोरोना जितेका शुक्लागण्डकीको वडा नम्बर ४ का वडाध्यक्षले दिए हेलचेक्र्‍याइँ नगर्न सुझाव 
तनहुँमा थपियो निषेधाज्ञा
जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले आउँदो ३१ जेठसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो
उपचार अनुमतिबिनै बिरामी भर्ना गरेका २ मेडिकल सिल 
क्षेत्राधिकारभन्दा बाहिर गएर बिरामी भर्ना गरी उपचार गराइरहेको अनुगमन टोलीले फेला पारेपछि गरियो सिल 
बेलचौताराको आइसोलेसनलाई शुक्लागण्डकी जेसिजले दियो अक्सिजन 
कोरोनाका संक्रमणबाट गम्भीर भएका बिरामीलाई अस्पतालमा रहेको अक्सिजन अभाव हटाउन जेसिजले दियो २५ वटा अक्सिजन सिलिन्डर 
तनहुँमा पहिरो खस्दा १ जनाको मृत्यु 
व्यास नगरपालिका वडा नम्बर १ निर्मलनगर टोलको छाब्दी दोभानमाथिको बस्तीमा पहिरो खस्दा ६२ वर्षीया वृद्धा घर्तीको मृत्यु 
निषेधाज्ञा बर्खिलाप गर्नेलाई ५ लाखसम्मको जरिमाना
कोरोना महामारी नियन्त्रणका लागि जारी निषेधाज्ञा अटेरी गर्ने संस्थालाई ५ लाख र व्यक्तिलाई १ लाख भराइने
म्याग्देले माग्यो खोप खरिद अनुमति : जनप्रतिनिधि भन्छन्, जनता नबचे केको विकास ?
पालिकाबासीले कोरोनाविरुद्धको खोप मागेपछि जुटाइदिन वा खरिद अनुमति दिन पालिकाले लेख्यो पत्र
याम्पाफाँटका किसानका दुःख : दूध बेचेर नौनी किन्नैपर्ने बाध्यता 
गत वर्षको पुसदेखि सहकारीमा दूध बेच्दै आए पनि किसानले अहिलेसम्म पाएनन् भुक्तानी
तनहुँमा सरकारीबाहेकका निर्माण कार्यमा रोक 
निजी क्षेत्रबाट हुने निर्माण कार्यमा संक्रमण फैलिन त्रास बढेपछि हाललाई सरकारी आयोजनाबाहेक अरूमा कडाइ गरियो
कोसेली बोकेर संक्रमित भेट्न घरघरमै पुग्दैछन् जनप्रतिनिधि 
आफुहरु संक्रमितको घरमा पुगेर भेट्दा समाजमा कोरोना संक्रमितलाई गर्ने व्यवहारमा परिवर्तन आउने रेग्मीले बताए
बाटाे न वाहन, डोजरले बाेक्छ संक्रमितको शव 
दुर्गम देवघाट गाउँपालिकाले मोटरबाटो नहुँदा शव वाहन खरिद नगरेपछि कोरोनाबाट मृत्यु भएकालाई डोजरबाटै बोकेर लगिन्छ त्रिशूली घाट
तनहुँमा १५ दिन लम्बियो निषेधाज्ञा
पहिलो चरणको निषेधाज्ञाको समय कोरोना संक्रमण नियन्त्रणमा नआएपछि पुनः थप गरियो
तनहुँमा निषेधाज्ञा
भारत र अन्य मुलुकबाट आउने व्यक्तिको निगरानी राख्न वडा स्तर र टोल स्तरमा यसअघि गठन भएका समितिलाई सक्रिय बनाइँदै 
व्यासका वडा-वडामै मेलमिलाप केन्द्र
सामान्य विवादका घटना वडामै मिलाउने उद्देश्यसहित नगरपालिकाले वडा-वडामै मेलमिलाप केन्द्र स्थापना गरिँदै
तनहुँको व्यासमा ज्वरो क्लिनिक सञ्चालन गरिँदै
कोरोना जोखिम बढेपछि अस्पतालले शुक्रबारदेखि ज्वरो क्लिनिक सञ्चालनमा ल्याएको हो 
भीमादमा १ लाख ४७ हजार पशुपक्षी रहेको विवरण सार्वजनिक
नगरपालिकाभित्र पालिएका पशुपक्षीको अवस्था पत्ता लगाउन नगरको पशु सेवा शाखाले संकलन गरेको तथ्यांक सार्वजनिक गरियो 
फेरि सुस्तायो बन्दीपुरको पर्यटन
कोरोनाले थलिएर धीमा गतिमा चलेको बन्दीपुरको पर्यटन २ साता नबित्दै सुस्तायो 
भीमादका किसानको बाख्रागोठमा इजरायली राजदूत 
४ वर्षअघि इजरायलबाट आधुनिक कृषि प्रविधि सिकेर बाख्रापालनलाई व्यवसाय बनाएका किसान पाथर्दीको फार्म हेर्न पुगेका इजरायली राजदूतलाई स्थानीय न्यानो स्वागत
१ दशकमा उलटफेर भएको च्यवनधाम
शुक्लागण्डकी नगरपालिका- २ गाछेपानीस्थित सेती नदी छेउ थुम्कोमा मुक्तिनाथकै झल्को दिने गरी १ सय ८ सहस्रधारा, १ सय ८ ओमकार कल्पवृक्षलगायत संरचना बने 
सेवाग्राहीलाई वडाध्यक्षको मुक्का, भन्छन्ः आइलाग्नेमाथि जाइलाग्ने हो 
भिमाद नगरपालिका वडा नम्बर ८ का अध्यक्ष बुद्धिमान श्रेष्ठ र सेवाग्राही चिरञ्जवी खनालबीच हात हालाहाल भएको छ
ढोरफिर्दीमा शीतभण्डार शिलान्यास
शुक्लागण्डकी नगरपालिका र संघीय सरकारको २ करोड ३२ लाख ५० हजार रुपैयाँको लगानीमा शीतभण्डार बन्न लागेको हो
बेँसीको पानी गाउँमै छ्यालब्याल
मिछुर्लुंग धरादी खानेपानी आयोजनामार्फत घरघरमा धारा पुगेपछि खुसीयालीमा नाचे स्थानीय
डेढ लाख पुरस्कार राशिको भलिबल खेलाउँदै शुक्लागण्डकी
१३ देखि १५ चैतसम्म गण्डकी प्रदेशअन्तर्गत पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता गरिँदै
वडाले गरायो साहित्यकार जमघट
शुक्ला साहित्य संगम तनहुँले जुटाएको कार्यक्रममा २ दर्जन साहित्यकारले पस्किए सिर्जना
८४ वर्षीय कविको ‘विगत र वर्तमान’ 
८४ पृष्ठ लामो कविता संग्रहमा ८४ कविता अटाएका छन् 
शुक्लागण्डकीकाे तेस्रो राष्ट्रपति रनिङ सिल्ड :२० पदक हात पार्दै पञ्चमुनिदेव मावि च्याम्पियन
राष्ट्रपति रनिङ सिल्ड विद्यालय स्तरीय प्रतियोगितामा पञ्चमुनिदेव मावि दुलेगौँडा २० पदक हात पार्दै च्याम्पियन बन्यो 
१०० पुग्न लागेकाहरू लौरो टेक्दै खोप केन्द्रमा
सुई लगाएपछि कोरोना भाग्छ भन्ने भरोसामा खोप केन्द्रमा ज्येष्ठ नागरिकको थामिनसक्नु भीड
तनहुँका शिवालयमा शिवभक्तको घुइँचो 
हरेक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाइने शिवरात्रि पर्व बिहीबार तनहुँका शिवालयमा भगवान् शिवको पूजाआराधना गरी मनाइँदै  
फिक्का लाग्ने मुस्कान !
बाबुआमा गुमाएका र आफन्त कोही नभएका मानसिक अपांगता भएका दिदीभाइको कहालीलाग्दो अवस्था
अन्तर्राष्ट्रिय नारी दिवस: व्यासले दौडायो महिला
२१ किलोमिटर दूरीको दौडमा ५५ जना धावकलाई पछि पार्दै धादिङकी रसिला तामाङको पोल्टामा उपाधि
व्यास नगरको ३४ औँ नगरसभा : एउटा वडा थप र ३ वटा वडाको सीमांकन हेरफेरको निर्णय
वडाको केन्द्र टाढा परेको गुनासोपछि गाउँबासीलाई सहज बनाउन केन्द्र हेरफेर र थपको निर्णय 
सेनाका महतरालाई व्यास अल्ट्रा म्याराथन उपाधि
व्यास नगरपालिकाद्वारा आयोजित म्याराथनको निर्धारित दूरी ३ घन्टा ३ मिनेट ५१ सेकेन्डमा पार गरेर महतारा पहिलो 
शालिकग्राम करिडोरमा दुई पुक्की पुल
ज्वाला खोलामा निर्माण सुरु गरिएको पक्की पुलले ऋषिङ गाउँपालिका वडा ४ र ५ लाई जोड्नेछ भने लुम्दी खोलामा बनाइने पुलले ५ को रुपटार एवं पिपलटारलाई जोड्ने
पर्यटक भित्र्याउन पदयात्रा, भरिभराउ होमस्टे (भिडियो खबर)
तनहुँको भीमाद नगरपालिका वडा नम्बर ९ भानुमतिस्थित पाथर्दी सामुदायिक होमस्टेले पर्यटक डाक्न १७ किलोमिटर दूरीमा पदयात्रा गराएको छ
गुबे खोलामा आर्क डिजाइनकाे पुल बनाउँदै शुक्लागण्डकी
नगरपालिकाले वडा नम्बर २ र १ जोड्ने गरी गुबे खोलामा सिंगल स्पानको आर्क डिजाइनमा पुल निर्माण सुरु गरेको हो
बन्दीपुरले सुरु गर्यो डिजिटल बडापत्र
डिजिटल बडापत्रमार्फत गाउँपालिकाबाट हुने सेवा प्रवाहको प्रक्रिया, दस्तुर, सम्बन्धित सेवा प्रदान गर्ने कर्मचारीलगायत सबै विवरण मनिटरबाट देख्न पाइने 
कहिले पुरा होला सिरानीमा लालपुर्जा च्याप्ने धोको
तनहुँको शुक्लागण्डकी नगरपालिका स्याउली बजारका २ हजार सुकुम्बासी घरधुरीको निवेदन बोरामै थन्कियो । चुनावका बेला लाजपुर्जा पक्का, अघिपछि हात लाग्यो शून्य
विकास रोक्ने भेलमा ठडिँदै छ पुल
गण्डकी प्रदेश सरकारले जुँडीफाँटमा पुल र ढोरबाराही मार्गको जुँडीफाँट-चिसापनी हुँदै हरिनास गाउँपालिका केन्द्र पुग्ने सडक १८ वर्षपछि कालोपत्रे गरिँदै 
ऋषिङका पर्यटकीय गन्तव्य चिनाउन म्याराथन
दौडमा प्रथम हुने धावकले नगद १५ हजार रुपैयाँ, दोस्रोले १० हजार रुपैयाँ र तेस्रो हुनेले पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन्
व्यासले पारित गर्‍यो सार्वजनिक-निजी-साझेदारी विधेयक 
पूर्वाधार निर्माण र नागरिकको सेवा प्रवाहलाई छरितो बनाउन विधेयक पारित गरिएको हो
रामचन्द्र पौडेलको घरमा वनमाराको झ्याङ
तनहुँको व्यास नगरपालिका– ८ रिस्ती बेलथुंगी पौडेलको गाउँ हो । गाउँको उनको पुरानो घर भग्नावशेषमा परिणत हुँदै छ
तनहुँका जनप्रतिनिधि भन्छन्ः ‘यो दुर्भाग्यपूर्ण घटना हो’
तनहुँका स्थानीय तहमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीबाट निर्वाचित जनप्रतिनिधिले यस घटनाले आमनागरिकलाई निराश बनाएको बताएका छन्
तनहुँका पाँच स्थानीय तहमा अस्पताल शिलान्यास
घरगाउँमै अस्पताल बन्ने भएपछि खुसीयालीमा स्थानीयको बाजागाजासहित हर्षबढाइँ
बल्ल पूरा हुने भाे पञ्चायतकालीन माग
एउटा झोलुङ्गे पुल बनाइदिन स्थानीयवासीले पंचायतकालदेखि नै माग गर्दै आएका थिए । तर, त्यो माग कहिल्यै पूरा भएन
मोटरेबल पुलबाट जोडिँदै भीमाद र शुक्लागण्डकी 
शुक्लागण्डकीको वडा-११ र भीमादको वडा-९ को सीमा हुँदै बग्ने बरखोलामा पक्की पुल बनेपछि स्थानीयलाई पुस्तौंदेखिको सास्ती हट्ने 
भुइँमा सुत्न बाध्य कैदीलाई व्यासले दियाे ४० खाट
व्यास नगरपालिकाले कारागारलाई ४० थान खाट सहयोग गरेपछि कैदीबन्दीलाई यसपालिको जाडोमा राहत मिलेको छ
व्यास नगरको निर्णय : मानहुँकोटमा दैनिक ३ सयले मात्र प्रवेश अनुमति पाउने
जिल्लामा जोखिम बढेको टीकाटिप्पणी हुन थालेपछि नगरपालिकाले दिनमा ३०० जनालाई मात्र मानहुँकोटमा प्रवेश अनुमति दिने भएको छ
फेरि बन्द भयाे भीमाद नगरपालिका
नगरपालिकामा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यकबाहेकका सबै सेवा बन्द 
'कोरोना फ्रि जोन हो' मानहुँकोट, किन उर्लियाे हजारौं‌काे भीड ?
सामाजिक संजाल फेसबुक र संचार माध्यममा मानहुँकोटको सुन्दरता र त्यहाँ पुगेका पर्यटकको फोटो छ्यापछ्पाप्ती देखिन्छ
स्थानीय सरकारको नजर अग्ला डाँडामा
अग्ला डाँडामा गगनचुम्बी भ्यू टावर बनाई पर्यटक उकाल्न जोडबलमा तनहुँको स्थानीय जनप्रतिनिधि
शुक्लागण्डकीको बजार क्षेत्रमा लकडाउन
कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा तीब्र गतिमा फैलिएपछि तनहुँको शुक्लागण्डकी नगरपालिकाले बजार क्षेत्रमा लकडाउनको घोषणा गरेको छ
स्वास्थ्य चौकी बनाउन गाउँपालिका अध्यक्षसहितले दिए ३९ लाखकाे जग्गा
भाडाको घरमा बस्दै स्वास्थ्य चौकीलाई गाउँपालिका अध्यक्षसहितले दिए ३९ लाख पर्ने निःशुल्क जग्गा
कोरोना जितेका जनप्रतिनिधि भन्छन्ः सामान्य रोग नठानौं
हेलचक्य्राँई गरी कोरोनालाई समान्य ठान्दा ज्यानै जान सक्ने बताउँछन् कोरोना जितेका जिल्ला समन्वय समिति तनहुँका सदस्य एंवम् प्रवक्ता गल गुरुङ
कर्मचारीलाई कोरोना भएपछि बन्द छन् व्यास र म्याग्दे
बुधबार ती सवारी चालकको सम्पर्कमा आएका पाँच जनासहित ११ जनाको स्वाब संकलन गरी पीसीआर परिक्षण गर्न पोखरा पठाइएको छ
दसैं भत्ता फिर्ता गरे तनहुँका जनप्रतिनिधिले
निर्वाचनमा मत दिएर जनप्रतिनिधि भएकाहरू द्रव्यलाभमा रुमलिएको भन्दै आलोचना भएपछि केन्द्र, प्रदेश हुँदै स्थानीय तहमा पनि दसंै बोनस फिर्ता गर्ने बढे
तनहुँको बेलचौतारामा नोलाइट काउन्टरः २ जिल्लाका ७ स्थानीय तहलाई सहज
बेलचौतारास्थित खैरेनीटार सबस्टेसनसँगै निर्माण गरिएपछि सेवाग्राहीलाई सजिलाे
अब आँबुखैरेनीका गाउँगाउँमै न्याय
तनहुँको आँबुखैरेनीमा वडामै मेलमिलाप केन्द्र स्थापना भएपछि पालिकाको केन्द्रमा न्याय माग्दै जानुपर्ने बाध्यता अन्त्य 
देवघाट र शहिद लखनले गाँसे साइनो
दुई गाउँपालिकाबीच गाँसिएको सम्बन्धले धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रचारमा सघाउ पुग्ने
फेरि बन्द भए शुक्लागण्डकीका विद्यालय
समुदाय स्तरमै कोरोना संक्रमितको संख्या बढेपछि नगरपालिकाभिका सामुदायिक र निजी गरी ८५ स्कुलको पढाइ बन्द
व्यास नगरपालिकालाई पीसीआर मेसिन उपहार
३ घण्टामा ८ जनाको स्वाब परीक्षण गर्न सक्ने मेसिनको क्षमता हो । २४ घण्टा निरन्तर चल्दा ६४ जनाको स्वाब परीक्षण हुनेछ
...अनि विमायाले घरमै उपचार पाइन्
आरथुम्का गाउँपालिकाको भुजेल गाउँमा स्वास्थ्यशिविर सञ्चालन गरिएपछि रोग पालेर घरमै बसिरहेका लाभान्वित बनेका छन्
तनहुँका घरबासः काेराेना गएन पाहुना कसरी बाेलाउनु !  
तनहुँको मनोरम थलो टुटेपानीका होमस्टे आउन बाहिरका पाहुनाको तारन्तार फोन, तर सन्त्रासमा व्यवसायी
भिमाद नगरपालिका बन्द
नगर क्षेत्रभित्रै ४ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि भिमाद अनिश्चितकालीन बन्द
बन्दीपुरमा जनप्रतिनिधि पार्क बन्दै
बन्दीपुरमा बनाइँदै मिनी ग्रेटवाल, साइकल लेन र जनप्रतिनिधि पार्क, पर्यटक भरिभराउ हुने विश्वास
शुक्लागण्डकीका विद्यालयमा पाेशाक हाेइन मास्क अनिवार्य !
नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा पोसाकको साटो मास्क र स्यानिटाइजर अनिवार्य, पाठ्यक्रममा थपियो कोरोना शिक्षा
घाँससँग पैसा साटेर लखपति 
मुलुकभर आधुनिक घाँसीको छवि बनाएका खनालको घाँस खरिद गर्न पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म किसान तनहुँ पुग्छन् 
सहयोग लिएर किरियापुत्रीको घरघरमै पुग्छन् शुक्लागण्डकीका जनप्रतिनिधि
विपन्न परिवारका सदस्यको मृत्यु भएको बखत शुक्लागण्डकी नगरपालिका–१२ का वडाध्यक्ष मनराज गुरुङसँगै अन्य जनप्रतिनिधि राहत लिएर पुग्ने गरेका छन्