गण्डकीले नेता नेपाललाई दिएन साथ, जम्मा ३६ जनाको सनाखत
नेकपा एकीकृत समाजवादी रोज्ने सांसद शून्य, पालिका प्रमुख–उपप्रमुख पनि लागेनन्
आगामी साताबाट खुल्दै गोरखाका विद्यालय
विद्यालय सञ्चालनको अधिकार पालिकालाई नै दिइएपछि गोरखाका शिक्षण संस्था २८ भदौपछि सञ्चालन गर्ने तयारी
माओवादीले तोक्यो गोरखाका पालिकामा इन्चार्ज र अध्यक्ष
संघीय निर्वाचनपछि पार्टी एकीकरणले गोरखामा पालिका स्तरीय संरचना बिथोलिएकामा माओवादीले नेतालाई पालिकामा खटाएको हो
मितेरी साइनो गाँसेका सहरले पठाए पोखरालाई स्वास्थ्य सामग्री
पोखरासँग मितेरी गाँसेका चीनका कुनमिङ, गोञ्जाओ, लिन्जी र गार्जे सहरले पठाए २ करोड रुपैयाँ बढी मूल्यका स्वास्थ्य सामग्री
मनिपालबाट बाहिरिए भारतीय लगानीकर्ता
पोखराको व्यावसायिक घराना बतास अर्गनाइजेसन र अर्को व्यापारिक कम्पनी अटोवेजले ३ अर्ब २२ करोड रुपैयाँमा किने मनिपाल 
पोखराले बनायो पहिलो आवधिक योजना, तीन वर्षमा २५ अर्ब लगानी गर्ने 
महानगरका जनप्रतिनिधिले कार्यकालको सुरुमा बनाएका अधिकांश नीति लथालिंग भए पनि ७ महिना बाँकी रहँदा पहिलो आवधिक योजना बनाउने तयारी
गण्डकी प्रदेशका स्थानीय तह : सहिद लखन पालिकामा सबैभन्दा कम बेरुजु
गण्डकीका ८५ पालिकामा ९३ अर्ब रुपैयाँको लेखापरीक्षण गरिएकामा २ अर्ब ५९ करोड बेरुजु
डेढ महिनापछि जिल्ला फर्किए दुई पालिका 
बाढीले विस्थापित मनाङको नासों र गोरखाको धार्चे गाउँपालिका क्रमशः लमजुङ र गोरखा उक्लिए 
चार दशकलाई निजी कम्पनीको गोजीमा पुगे पोखराका सम्पदा
महानगरद्वारा गाईघाटदेखि दोबिल्लासम्मको साढे ८ किलोमिटर क्षेत्र र पाताले छाँगोदेखि फेवा ड्यामसम्मको डेढ किलोमिटर क्षेत्र निजी कम्पनीलाई दिने सम्झौता 
मादी गाउँपालिकालाई नमुना उद्यमी गाउँ बनाइँदै 
लायन्सले यो वर्ष उद्यमी उत्पादन गर्ने र आत्मनिर्भर बनाउने अभियानमा सघाउन उद्यमी कार्यक्रम सञ्चालन गर्न लागेको हो
पोखरालाई चिनियाँ सहरको सहयोग
कोभिड–१९ को सुरुमै पोखराले चीनका विभिन्न सहरलाई १ लाख गोटा मास्क पठाएकामा त्यसको बदलामा त्यहाँका सहरले पोखरालाई लाखौँको सहयोग पठाए
पालिका अध्यक्षलाई लेनदेन मुद्दामा अदालतको पक्राउ पुर्जी
मल्ललाई पक्राउ गर्न जिल्ला अदालत कास्कीले पर्वत प्रहरीलाई पठायो पत्र 
सुगमका बजेट चिल्ला सडकमा, दुर्गमका बजेटजति गोरेटो बाटोमा 
तल्ला क्षेत्रमा चिल्ला सडक निर्माणको प्रतिस्पर्धा चलिरहँदा नार र फु गाउँमा गोरेटो बाटो बनाउनै भ्याई नभ्याई छ
पोखराका मेयर १९ दिनपछि अस्पतालबाट डिस्चार्ज
मस्तिष्क घातका कारण काठमाडौंको न्यूरो अस्पतालमा उपचाररत जिसीलाई मंगलबार डिस्चार्ज गरिएको हो
अकासे पुलले  चिटिक्क सिर्जना चोक
२ करोड १५ लाख लागतमा फलाम जडित पुल निर्माण भएको हो
संविधान मासेर गण्डकी सत्तामा रजगज 
संसदीय विरासतको दावी गर्ने कांग्रेसका पाका नेता भएकोले पनि उनीसँग कमसेकम संविधान कार्यान्वयन हुनेमा विश्वास थियो । तर उनी जनअपेक्षा अनुसार चल्न सकेनन्
गण्डकीमा मन्त्रिपरिषद् विस्तार, ६ जना नयाँ मन्त्री नियुक्त
कांग्रेसलाई मुख्यमन्त्रीसहित ५ मन्त्रालय, माओवादीलाई ४, जसपा १ र स्वतन्त्र सांसद मनाङेले पाए एउटा मन्त्रालयको जिम्मा
वनमै गुर्जो फलाएर बेच्ने तयारीमा रुपा गाउँपालिका
गाउँपालिकाका सामुदायिक वनमा गुर्जो रोप्ने कार्यक्रम प्रस्ताव
पोखराका किसानलाई अनुदानमा बोका
पोखरा महानगरले बाख्रापालक किसानलाई प्रोत्साहन स्वरुप अनुदान सहयोग गरेको छ । महानगरका १६ र २० नम्बर वडाका किसानलाई अनुदान वितरण गरिएको हो
गण्डकीले खर्च गर्नै सकेन २६ प्रतिशत बजेट
भर्खरै सकिएको आर्थिक वर्ष २०७७/७८ मा प्रदेश सरकारले करिब ७४ प्रतिशत बजेट खर्च गरेको छ 
नगरप्रमुख जिसीको उपचार गर्न महानगरले दियाे १० लाख
काठमाडौंस्थित न्यूरो अस्पतालमा उपचार गराइरहेका मेयर जिसीलाई महानगरबाट १० लाख रुपैयाँ उपचार खर्च दिने निर्णय
पहिरो पीडितलाई पालिकाको घर उपहार 
अजिरकोट गाउँपालिकाले पहिरो पीडित ५ परिवारलाई घर बनाउन रकम उपलब्ध गराएकाे हाे
फर्किनै सकेनन् गाउँका सरकार 
बाढी र पहिरोले विस्थापित भएका गण्डकीका दुई गाउँ सरकार अझै गाउँ फर्किन सकेका छैनन्
हेलिकोप्टरमा भेरोसिल बोकेर दुर्गम गाउँ पुग्यो गण्डकी सरकार
चीनसँग सीमा जोडिएको चुमनुब्रीमा गण्डकीका मुख्यमन्त्री पोखरेलसहितको टोली कोरोनाविरुद्धको भेरोसेल खोप लिएर पुगेको हो 
पोखराका मेयर जिसीलाई मष्तिस्कघात
जिसीको सुरुमा मेडिप्लसमा सामान्य उपचारपछि मनिपाल अस्पतालमा लगिएको छ ।
इन्जिनियर र ठेकेदारकाे मिलेमतोमा आर्थिक अनियमितता
वडा नम्बर ७ झाँक्रीचोकदेखि टाकुसम्मको सडक निर्माणमा अनियमितता गरेको आरोप 
फेवाताल जोगाउन बनाइएको सिल्ट्रेसन ड्याम भत्कियो (भिडियो खबर)
पोखरा महानगरपालिका वडा नम्बर २३ डुडेको फाँटमा निर्माण भएको हर्पन खोला सिल्ट्रेसन ड्याम असार २४ को अविरल वर्षाले बगाएको छ
सिल्ट्रेसन ड्याममा लापरवाही गरेकाे भन्दै पोखरा महानगर कानुनी उपचारकाे खाेजीमा
दुई वर्षअघि पोखरा महानगरले प्रदेश सरकारसँग मिलेर फेवा सिरानमा ४ वटा सिल्ट्रेसन ड्याम बनायो । तीमध्ये अधिकांश ड्याम अहिले भत्किने अवस्थामा पुगेका छन्
गण्डकीका स्थानीय तहको विकास खर्च जम्मा ४३ प्रतिशत !
गण्डकी प्रदेश सरकारले पालिकाको पूँजीगत खर्च क्षमता बढ्न नसकेको टिप्पणी गरेको छ
विपद्मा तत्कालै राहत दिन गण्डकीका प्रत्येक पालिकालाई ५ लाख निकासा
बिहीबारको मन्त्रिपरिषद् बैठकले प्रदेशका ८५ वटै पालिकामा ५ लाख रुपैयाँका दरले रकम दिने निर्णय गरेको हो
‘नो भ्याक्सिन, नो टुरिजम’
कोरोना महामारीले थलिएको पोखराको पर्यटन उकास्न प्रदेश सरकारले ल्याएको जीवनरक्षा कोषमा सबै व्यवसायीलाई नसमेटिएको गुनासो
अनुदान घटाइदिएको भन्दै स्थानीय तह प्रदेशसँग असन्तुष्ट
प्रदेश संरचना सुरु भएको साढे ३ वर्ष सम्म आन्तरिक आम्दानी पर्याप्त छैन । संघकै अनुदानमा भर पर्ने प्रदेशले स्थानीय तहलाई पर्याप्त बजेट दिन सकेको छैन
कास्कीका पालिकाको बजेट चिरफारः साढे ८ अर्बको बजेट आउँदा धेरैको आकार घट्यो 
कास्कीका एक महानगर र ४ गाउँपालिकाले ८ अर्ब ६३ करोड बजेट सार्वजनिक गरेका छन्
पूर्ण खोप पालिका बन्यो अन्नपूर्ण 
कास्कीको अन्नपूर्ण गाउँपालिका पूर्ण खोप घोषित भएको छ । पालिकाका सबै बालबालिकालाई खोपको मात्रा लगाएपछि पूर्ण खोप पालिका घोषणा गरिएको हो
मादी गाउँपालिकाको बजेटमा सुरुङमार्गको प्रस्ताव
कास्कीको मादी गाउँपालिकाले मनाङ जोड्ने सुरुङ मार्ग अध्ययन गर्ने भएको छ
माछापुच्छ्रेले सडकमै पोख्यो बजेट
वडा कार्यालयदेखि वडाबाट गाउँ-गाउँ जोड्ने गरी झन्डै १३ करोडको बजेट विनियोजन
कस्तो छ रूपाको आगामी बजेट र कार्यक्रम ?
कास्कीको रूपा गाउँपालिकालले आउँदो वर्षका लागि ४७ करोड ६८ लाखको बजेट ल्याएको छ
पोखरा महानगरको नीति : उपभोक्ता समितिलाई २५ लाख, कालोपत्रे सडक २ वर्ष खन्न नपाइने
विपत्मा उद्दार गर्दा एम्बुलेन्स मगाउँदा बीचैमा अलपत्र पर्नु नपर्ने अवस्थाको सुनिश्चितता गर्दै सडकतर्फका पूर्वाधारत्मा प्राथमिकता
अन्नपूर्णले ल्यायो बस्ती स्तरबाटै योजना छानेर बजेट
पालिकामा पर्यटन प्रमुख आम्दानीको स्रोत भए पनि २ वर्षयता कोभिडका कारण पर्यटन ठप्प हुँदा राजस्व संकलन प्रभावित 
अन्नपूर्णको नीति तथा कार्यक्रम: कोदो टन्न फलाउने, भोटे कुकुर बेच्ने
कोदो उत्पादन पकेट क्षेत्र घोषणा गरेर गाउँपालिकालाई धनी बनाउने पालिकाको रणनीति
विपक्षी नेतालाई मुख्यमन्त्री नबनाएपछि गण्डकी प्रदेश प्रमुखको निवास अगाडि धर्ना 
मुख्यमन्त्री गुरुङले वैकल्पिक सरकार गठनका लागि दाबी पेस गरेपछि प्रदेश प्रमुखबाट विपक्षी गठनबन्धनका नेतालाई मुख्यमन्त्रीमा नियुक्त गर्न आनाकानी
३१ सांसदसहित गण्डकीको मुख्यमन्त्रीमा पोखरेलको दावी
बहुमत सांसदको हस्ताक्षरसहित गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीमा दावी पेश गरे
२४ घण्टाभित्र नयाँ सरकारको दावी गर्न गण्डकी प्रदेश प्रमुखको आह्वान
गण्डकी प्रदेशमा २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि दावी पेस गर्न प्रदेश प्रमुखले आह्वान गरेकी छिन्
अन्न र मास्क बोकेर जनताको दैलोमा सांसद 
कोरोना संक्रमणले छोएको हिमालपारिका मनाङ र मुस्ताङका विपन्नलाई खाद्यान्नदेखि स्वास्थ्य सामग्री वितरण गर्न गाउँटोल चहार्दै सांसद
  पोखराले सञ्चालनमा ल्यायो कोभिड अस्पताल (भिडियो खबर)
साविक लेखनाथ नगरपालिका र हाल वडा नम्बर २७ को कार्यालय रहेको भवनमा अक्सिजन सहितको शय्या सञ्चालनमा आएको छ
गुम्यो जनमोर्चा सांसद थापाको पद
ह्विपविपरीत मुख्यमन्त्री गुरुङको सरकारलाई सघाएपछि जनमोर्चाबाट आप्mना सांसदलाई कारबाही
पोखरा महानगरमा जनप्रतिनिधि आएको चार वर्ष पूरा, विकास र समृद्धिमा सामान्य सुधार (भिडियाे खबर)
कास्कीको पोखरा महानगरपालिकामा जनप्रतिनिधिले पदस्थापन गरेको चार वर्ष पूरा भएको छ
आधारभूत तहमा स्थानीय पाठ्यक्रम चलाउँदै पोखरा
पोखराको पर्यटन, कृषि, तालतलैयालगायत क्षेत्र समेटेर तयार पारिएको पाठ्यक्रम आउँदो शैक्षिक सत्रदेखि लागू हुँदै 
पौने अर्ब लागतमा सुविधासम्पन्न प्रशासनिक भवन ठड्याउँदै पोखरा
एउटै कामका लागि ठाउँ-ठाउँमा रहेका महानगरका शाखा कार्यालय धाउनुपर्ने सेवाग्राहीलाई भवन बनेपछि सुबिस्ता हुने 
गण्डकीका प्रत्येक पालिकालाई प्रदेश सरकारको ५ लाख
कोरोना महामारीका स्वास्थ्य उपकरण खरिदका लागि ८५ पालिकालाई ५ लाख रुपैयाँ दिने निर्णय
पाेखराका ताल: न मापदण्ड कार्यान्वयन, न सौन्दर्यमै चासो (भिडियो खबर)
ताल र हिमाल हेर्न वर्षेनी लाखौं पर्यटक पोखरा आउँछन् । तर पर्यटक लोभ्याउने ताल सरकारले बनाउन सकेको छैन
गण्डकीमा मन्त्रिमण्डल विस्तार : नियुक्ति पाए, मन्त्रालय पाएनन्
दोस्रो पटक २९ वैशाखमा मुख्यमन्त्रीको कमान्ड सम्हालेका गुरुङले केन्द्रको सिको गर्दै ३ जनालाई बनाए बिनाविभागीय मन्त्री
पोखरा महानगरलाई कोरोनाले सिकायो पाठ, बन्न थाले अक्सिजन प्लान्ट (भिडियो खबर)
करिब १ करोड लागतमा आइसोलेसन वार्ड तयार गर्न लागिएको महानगरले जनाएको छ
कास्कीका पालिकाले पाए कोभिड नियन्त्रणको बजेट
पोखरा महानगरलाई ६० लाख र अरू पालिकालाई १० लाखका दरले १ करोड रुपैयाँ दिइँदै 
अन्नपूर्णले बनायो कोभिड अस्पताल
दिनहुँ १० देखि २० जनासम्म संक्रमित भेटिएपछि घरघरमै स्वास्थ्यकर्मी खटाउँदै गाउँपालिका
एम्बुलेन्स छ, बाटो छैन: ऋण खोजेरै हेलिकोप्टर चार्टर गर्छन् संक्रमित
सरकारले गठन गरेका अस्पताल व्यवस्थापन समिति स्वास्थ्य उपकरण र अस्पताल व्यवस्थापनमा लाग्नुको साटो विलासी भएपछि दुर्गमका नागरिकलाई सास्तीमाथि सास्ती
लुम्बिनीकै झल्को गण्डकीमा पनि, मुख्यमन्त्री गुरुङद्वारा राजीनामा 
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजिनामा दिनुभएको छ ।
नेपालकै महँगो सडक तालचोक-वेगनासको निस्कियो टेन्डर
विश्व बैंकको अनुदान सहयोग र नेपाल सहरी शासकीय सुधार आयोजनाको लगानीमा सडक स्तरोन्नति हुन लागेको हो 
पोखरा महानगर र लन्डन मितेरी साइनोमा गाँसिँदै
मितेरी साइनोपछि दुई नगरबीच सांस्कृतिक, आर्थिक, शैक्षिक तथा सामाजिक क्षेत्रमा सहयोग पुग्ने 
धार्चे गाउँपालिका अध्यक्षसहित ७ जनालाई कोरोना संक्रमण 
संक्रमण पुष्टि भएकामध्ये ४ जना गाउँपालिकाका कर्मचारी हुन् भने २ जना स्थानीय 
निषेधाज्ञाले सुनसान पोखरा 
कास्कीमा कोरोना संक्रमण नियन्त्रण बाहिर जान थालेपछि घोषणा गरिएको निषेधाज्ञाले पोखरा सुनसान
गण्डकीका ३ जना सांसद कोरोना संक्रमित
सत्तारुढ एमालेका २ र कांग्रेसका १ जना सांसदमा कोरोना पुष्टि भएको हो
एमाले सांसदबाटै गण्डकी संसद् बैठक अवरुद्ध
मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल भइरहेका बेला एमाले सांसदहरूबाट कोरोना महामारी बढेको बताएर संसद्मा अवरोध 
गण्डकीको विशेष अधिवेशन सुरु हुँदै: मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव लगिँदै
फ्लोर क्रसको त्रासबीच विपक्षी गठजोड अविश्वासको प्रस्तावमा जुटेको छ भने सरकार पक्ष प्रस्ताव सामना गर्न तयार 
सेती नदी र पाताले छाँगो ४० वर्षलाई बेच्दै पोखरा महानगर
सार्वजनिक/निजी साझेदारी कार्यक्रमको नाममा बहुमूलय सम्पदा सेती नदी र पाताले छाँगो सेती क्यानोन नामक कम्पनीलाई जिम्मा लगाउने महानगरको तयारी 
फेवा किनारमा महानगर-जग्गाधनी किचलो
वर्षौंदेखि अतिक्रमणमा परेको सुन्दर फेवा तालमा कोभिड-१९ पछि मात्रै २ दर्जन बढी अवैध संरचना रातारात बने
सुत्केरीलाई कुखुराका पोथी र कम्बल कोसेली
१ सय बढी सुत्केरी महिलालाई कार्यक्रमबाट लाभान्वित गराउने पालिकाको लक्ष्य 
वैशाखमै परीक्षा सक्न महानगरको उर्दी
कोरोना भाइरसको बढ्दो संक्रमण र जोखिमलाई ध्यानमा राखेर वैशाखभित्र परीक्षा सक्न निर्देशन
म्याद नाघेका वस्तु बेच्ने व्यापारीमाथि कारबाही
उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने ८ वटा व्यावसायिक फर्मलाई कारबाही गरिएको हो
गण्डकी सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता
कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले अविश्वास प्रस्ताव दर्ता गराए
साना आयोजनामा संघ र प्रदेशको हस्तक्षेपमा पालिका प्रमुखले लगाए अंकुश
पोखरामा भएको नगरप्रमुख र पालिका अध्यक्षहरूको भेलाद्वारा संघको २० करोड र प्रदेश सरकारको १० करोडभन्दा साना आयोजना पालिकामा पठाउनुपर्ने निर्णय 
पोखरा महानगरको आग्रह: काम परेबाहेक घरबाहिर ननिस्कनू
कोरोना र वायु प्रदूषणका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिने अवस्था आएकाले घरमै सुरक्षित बस्न महानगरको आग्रह
पोखराको मौजामा हाई अल्टिच्युट खेल मैदान शिलान्यास
१६ करोड रुपैयाँ लागतमा निर्माण सुरु गरिएको हाई अल्टिच्युट खेल मैदानमा ३ हजार दर्शक क्षमताको प्राकृतिक प्याराफिटसमेत बनाइँदै 
कोरोना देखिएपछि माछापुच्छ्रे गाउँपालिका सिल 
अध्ययन भ्रमणका लागि निस्किएकामध्ये कन्ट्याक्ट ट्रेसिङका आधारमा १३ जनामा कोरोना पुष्टि भएपछि वडा नम्बर ४ लाई सिल गरिएको हो 
किसानलाई पोखरा महानगरको ट्रयाक्टर
महानगरपालिकाको वडा १८ मा व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएका किसानलाई बाँडियो १४ वटा ट्रयाक्टर
अब गण्डकी प्रदेशबाटै कर्मचारी भर्ना
संविधान अनुसार प्रदेश र स्थानीय तहका कर्मचारीको छनोट गर्न प्रदेश स्तरमा लोक सेवा आयोग गठन गर्नुपर्ने व्यवस्था छ
पोखरामा पार्किङ विवादः महानगरको टेण्डरविरुद्ध वडाको सूचना
व्यवसायीका प्रतिनिधिहरुले पटक पटक महानगरको ध्यानाकर्षण गराउँदा पनि पार्किङ शुल्क लिने क्रम जारी छ
फेवा किनारमा पोखरा महानगरले बनायो सुन्दर पार्क 
पोखराको सौन्दर्यलाई देश–विदेश चिनाएको फेवा ताल किनारमा पार्क निर्माण गर्दै महानगर
गण्डकीका औद्योगिक ग्रामः गफै मात्र 
औद्योगिक ग्रामको संरचना निर्माणका लागि १० करोड आवश्यक पर्नेमा १ करोड रुपैयाँ मात्र दिएपछि कतै गेट र कतै कम्पाउन्ड मात्रै बने 
न्याय हेर्न पोखरा महानगर आउनू !
पोखरा महानगर देशभरकै नमुना न्यायालयको रूपमा स्थापित
पूर्वाधारमा पोखरा महानगरको लोभलाग्दो फड्को 
पोखरा महानगरले खासगरी वडा कार्यालयसँग कनेक्टिङ सडकमा महागरले फड्को नै मारेको छ
रूपा गाउँपालिकामा खुल्यो स्वास्थ्य केन्द्र
स्वास्थ्य केन्द्र निर्माणपछि रूपाबासीलाई सिटामोल किन्न अर्को जिल्ला जानुपर्ने अवस्था हट्यो
२० मिटर सडक भएको पालिकामा ३ वर्षमै ८५ किमि सडक सञ्जाल 
पालिकाभित्र २० मिटर सडक छँदा कार्यभार सम्हालेका जनप्रतिनिधिकै पहलमा बन्यो ८५ किलोमिटर पक्की सडक
गण्डकीका २५ नगरपालिकामा सफाइ गुरुयोजना
गण्डकी प्रदेशमा रहेका २५ वटा नगरपालिकामा खानेपानी र सरसफाइ योजना सञ्चालन गर्न नगरपालिका संघसँग समझदारी
लोप हुन लागेका ९ वटा ताल संरक्षणमा पोखरा महानगरको चासो
पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले निर्मम भएर सम्पदा संरक्षणमा लाग्ने प्रतिवद्धता जनाए
स्थापना दिवस मनाउँदै रूपा गाउँपालिका
गाउँपालिकाले स्थापना दिवसमा पालिकाभित्रका स्रष्टा र राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने खेलाडीलाई सम्मान गर्ने
छोरी–बुहारीलाई लोकसेवा पढाउँदै माछापुच्छ्रे
‘उपाध्यक्षसँग महिला बालबालिका कार्यक्रम’ अन्तर्गत छोरी–बुहारीलाई लोकसेवा पढाउँदै गाउँपालिका 
साढे ४ वर्गकिलोमिटरको फेवा तालको आकार पौने ६ वर्गकिलोमिटर पुग्यो 
सर्वोच्चले २०७५ वैशाखमा ३ वटै सरकारका नाममा फेवाको सीमांकन, संरक्षणका लागि आदेश दिएपछि तालको संरक्षणका लागि गठित समितिद्वारा प्रतिवेदन सार्वजनिक 
पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपतिमा पद्यराज ढकाल
कास्कीमा साहित्य र कलाको श्रीवृद्धिका लागि गठन गरिएको प्रतिष्ठानमा नयाँ कुलपति नियुक्त भएका हुन् 
होटल खोल्यौँ, फिरन्ते मार्ग पनि बनायौँ, पर्यटक खै सरकार !
करोडौँ रुपैयाँ खर्चिएर खोलिएका होटल, फिरन्तेका लागि बनाइएका पदमार्ग र गन्तव्य पर्यटकविहीन भएपछि होटल व्यवसायीको सरकारसँग सहयोग माग
पोखराको अकासे पुल : तीन वटै सरकार जुट्दा पनि निर्माण अन्योलमै
महानगरले २०६६ देखि नै नगरका मुख्य चोकमा अकासे पुल निर्माण गर्ने घोषणा गरे पनि कागजमा मात्रै निर्णय 
पालिकाले टेर्दैनन् प्रदेशलाई
गण्डकीका ८५ स्थानीय पालिकामध्ये १८ वटाले मात्रै दहत्तर-बहत्तरको राजस्व प्रदेशमा पठाए 
हवाई सेवाले जोडिँदै पर्यटकीय नगरी र औद्योगिक सहर
पोखराको पर्यटन र बाराका उद्योगको फ्युजन गराउन पोखरा–सिमरा हवाई सेवा सञ्चालन गरिँदै
बर्खामा विजयपुर बौलाएर के भो त ? अब पुल छँदै छ नि !
कास्कीको मादीस्थित सिक्लेस, ताङतिङ, तप्राङलगायत गाउँका नागरिकलाई जेठ लागेपछि पोखरा झर्न नसक्ने बाध्यता पुल बनेपछि हट्यो
१२ वर्षपछि बिनासूचना सुकाइयो फेवाताल
तालको आकार २०१८ सालमा १० वर्गकिलोमिटर थियो । २०६४ सालमा ४.२ वर्गकिलोमिटरमा झरेको छ
आफ्नै भवन बनाउँदै पोखरा महानगर
महानगरको न्यूरोडमा रहेको आफ्नै लालपुर्जाको जग्गामा बजेट रकमान्तर गरेर भवन बनाउन लागिएको हो
मादी गाउँपालिका केन्द्र विवादः लेखा समितिले माग्यो गाउँसभा
अघिल्लो साता माडीको सिफारिसमा प्रदेशले बेतेनी केन्द्र तोक्न संघीय सरकारलाई आग्रह गरेसँगै पक्ष–विपक्षमा जनमत
अन्योलमा न्यायिक समिति : अधिकार नबुझ्दा मुद्दा छिनोफानोमा समस्या
पोखरामा भेला भएका कास्कीसहित ४ वटा छिमेकी जिल्लाका न्यायिक समिति संयोजकले बाँडे एकआपसका अनुभव
कानुनमा फेरिएन ह्रस्वदीर्घ, प्राथमिकतामै परेन जनजीविका 
नागरिकको दैनिकीसँग जोडिने कानुन खासै बनेका छैनन् । बनेका केही कानुनसमेत कार्यान्वयन भएको छैन
पोखराको महँगो सडक : साढे ३ किलोमिटरमा पौने २ अर्ब लगानी
दायाँबायाँ साइकल ट्रयाक, पैदल मार्ग, व्यवस्थित नाला, हरियाली, पार्किङ र सौर्य बत्ती राखेर सडकलाई पोखराकै नमुना रूप दिइने 
मादीकाे मुकाम सार्ने प्रस्तावकाे विराेधमा असन्तुष्ट पक्षले गरे ताेडफाेड
हाल याङजाकोटमा रहेको पालिका मुकाम बेतेनीमा सार्ने निर्णयपछि गाउँपालिकामा ताला, सर्वोच्चमा समेत रिट दायर
अनुदानमा बिचौलिया हाबी भएपछि कृषकलाई परिचयपत्र (भिडियो खबर)
पोखरा महानगरकाले हालसम्म पहिलो चरणमा २ सय ८८ जना पशुपक्षीपालक किसानलाई परिचयपत्र वितरण गरिएको छ
मादी गाउँपालिका कार्यालय बेतेनीमा सार्ने प्रस्ताव
अहिले सञ्चालनमा रहेको याङजाकोटबाट बेतेनीमा सार्ने प्रस्ताव प्रदेश हुँदै केन्द्रमा पुग्यो
श्रीमान् सहिद भए, पालिकाले ताम्रपत्र थमायो
देशले सहिदले देखाएको बाटो बिराएकामा द्वन्द्वपीडितको सामूहिक गुनासो
ताङतिङ-दुधपोखरी-मनाङ रुटलाई भर्जिन पदमार्ग बनाउने अभियानमा मादी
गुरुङहरुको आदिम थलो क्होंलासोथर देखि नेपालकै सबैभन्दा होचो स्थानमा रहेको (विश्वकै होचो दावी गरिएको) कपुचे हिमतालसम्म यो मादीमा नै पर्छ
जिसस सञ्चालन ऐन बनाउन महासंघकाे माग
पोखरामा भेला भएका समितिका प्रमुखहरूले संविधानमा आफ्नो अधिकार सुनिश्चित भए पनि काम गर्दा बाधा-अड्चन सिर्जना गरिएको गुनासो 
फराकिला सडक भएर के गर्नु, आकाशे पुल छैन (भिडियाे खबर)
जोखिम न्यूनीकरण गर्न पोखरा महानगरपालिकाले पोखराको सिर्जना चोकमा आकाशे पुल निर्माण थालेको छ
पोखरा महानगरले थाल्यो राष्ट्रिय परिचयपत्र तथ्यांक संकलन
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट खटिएको टोलीले विवरण दर्ताका लागि वडा कार्यालयमै आवश्यक उपकरणसहित काम थालेको हो
सबइन्जिनियर अधिकारी घुससहित पक्राउ
आफ्नो कार्यक्षेत्रभित्रको विद्यालयको भौतिक संरचना निर्माणमा निकासा दिलाई दिएबापत उनले घुस मागेका थिए
गण्डकी सरकारको भविष्य साना दलको हातमा
गण्डकीमा कांग्रेसका १५ सांसद छन् । जनता समाजवादीको २, जनमोर्चाको ३ र नेकपामा ओली इतरका १३ सांसद एकै ठाउँमा हुँदा ३२ जना पुग्छ
पोखरालाई अदालतको ‘ब्रेक’, पार्किङ शुल्क नउठाउन अन्तरिम आदेश
सडकमा पार्किङ गराएर शुल्क उठाउँदै आएको पोखरा महानगरपालिकाको ठेक्कामा उच्च अदालतले ब्रेक लगाइदिएको छ
दूर्भाग्यपूर्ण भयाे, असन्तुष्टलाई सरकार बनाउने बाटो खुल्योः महानगर प्रमुख
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले संसद विघटनलाई नेपालमा बहुमत नफापेको बताएका छन्
आफ्नो जग्गामा भवन, सडकमा पार्किङ
महानगरपालिकाका अधिकांश जग्गाहरूमा भवन र टहरा बनाएर भाडामा लगाइएको छ । तर पार्किङ गर्ने ठाउँ कतै छैन
गाउँपालिकाको गुनासोः प्रदेश र संघले संघीयता बुझेनन्
स्थानीय तहसँग माथिल्ला सरकारले कुनै समन्वय नगर्दा विकासका काममा तादात्म्य नमिलेको पालिका अध्यक्षहरूकाे गुनासाे छ
६ करोड खर्चेर सुविधासम्पन्न भवन बनाउँदै छ माछापुच्छ्रे
सवा ६ करोड रुपैयाँ खर्चेर लिफ्टसहितको सुविधासम्पन्न भवन ठडिँदै
गोरखाका सबै क्रसर बन्द गर्न प्रशासनको उर्दी
संघीय गृह मन्त्रालयले गत २७ कात्तिकमा क्रसर उद्योग बन्द गराउन परिपत्र गरेसँगै गोरखा जिल्ला प्रशासनले निर्माण सामग्री उत्खननमा लगायो रोक
अपांगता परिचयपत्र बाँड्न घरगाउँ डुले गाउँपालिका अध्यक्ष
गोरखाको शहीद लखन गाउँपालिकाको पूरै संयन्त्र परिचालन गरी अशक्त र अपांगता भएकाहरूलाई घरमै पुगेर परिचयपत्र वितरण
मादीमा एकैदिन तीनवटा पुलको शिलान्यास
प्रदेश सरकारले गाउँपालिकाहरु जाेड्न एकैदिन ३ वटा मोटरेवल पुल शिलान्यास गरेको छ
कोरोना राहतको सट्टा रोजगारी, बाँझो जमिन ६ महिनामै भए हरियाली
गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले कोरोनापछि बाँझो जमिनमा खेती गर्ने र राहतको सट्टा रोजगारी दिएर गाउँपालिकाको आर्थिक गतिविधि चलायमान बनाएको छ
अस्पताल शिलान्यासको दिन आयो, कास्कीका पालिकाले जग्गा नै भेटेनन्
कास्कीका स्थानीय तहले नयाँ बन्ने अस्पतालका लागि अहिलेसम्म जग्गासमेत खोज्न सकेका छैनन्
कास्कीका विद्यालयः कतै अनलाइन, कतै टोलमै पढाइ
कास्कीको पोखरा उपमहानगरबाहेक अन्यत्रका सामुदायिक तथा निजी विद्यालयमा धमाधम पढाइ, कोरोना जोखिम कम गर्न स्यानिटाइजर र मास्क बाँडिँदै
पोखरा महानगरले तोक्यो जेठोबूढो धानको मूल्य
पोखराको पुरानो ब्रान्ड जेठोबूढोको पहिचान अन्तर्राष्ट्रिय स्तरमा फैलाएर लोपोन्मुख बाली संरक्षण गर्न महानगरले मूल्य तोकिदिएको हो 
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकको ल्यान्डफिल साइट हटाउन महानगरलाई ताकेता
पोखराको जम्मै फोहोर विसर्जन स्थल बाच्छेबुडुवा ल्यान्डफिल साइट विमानस्थल नजिकै रहेकाले विकल्प खोज्न आग्रह गरिए पनि महानगरले अझै पाएन उपयुक्त स्थान
पोखराकी उपप्रमुख गुरुङलाई कोरोना संक्रमण 
पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ
तलब काटेर दीर्घरोगीको उपचार, चन्दा बटुलेर क्वारेन्टाइन
वडा अध्यक्ष सीम गुरुङले कोरोनाका कारण औषधि उपचारका लागि शहर झर्न नसक्ने दीर्घ रोगीहरूलाई घरघरै पुगेर औषधि बाँडे
कास्कीको मादीमा ‘१ घर, १ पीसीआर’
स्थानीय विपद् व्यवस्थापन समितिको बैठक बसेर पालिकाले कोरोना जोखिम रहेको ठाउँमा एक घर, एक पीसीआर परीक्षण गर्ने निर्णय गरेको हो
पोखरा महानगरमा ट्राफिक लाइट राखिँदै
२० वर्षपछि पुनः लाइट राख्न पोखरा महानगरपालिकाले चासो देखाएको छ
५ दिनका लागि गोरखा नगरपालिका बन्द
कर्मचारी र जनप्रतिनिधिमा कोरोना पुष्टि भएसँगै कार्तिक २८ सम्मका लागि नगरपालिका र वडा कार्यालय बन्द गरिएको हो
कर्मचारीमा कोरोना देखिएपछि रूपा गाउँपालिका कार्यालय बन्द
कास्कीको रूपा गाउँपालिकाको सेवा बन्द गरिएको छ । कर्मचारीमा कोरोना पुष्टि भएपछि कार्यालयको काम बन्द गरिएको हो
बारपाकले धार्चेलाई लगायो नाकाबन्दी
धार्चेले गोरखा भूकम्पको इपिसेन्टर आफ्नो दाबी गर्दै साइकल र फुट ट्रेल निर्माण गरेपछि बारपाकको सुलिकोटद्वारा गाउँ प्रवेश नाका सिल
पोखराका अधिकांश वडा कार्यालय सिल
महानगरपालिकाका ३० भन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि लकडाउन गर्न स्थानीयको सुझाव
भूकम्प–२०७२ को इपिसेण्टर विवादमा
विनासकारी भूकम्पको ५ वर्षपछि गोरखाका दुई पालिका इपिसेन्टरमा अपनत्व लिने होडमा उत्रिएका छन् । पालिकाका तर्क सुन्दा लाग्छ– कुखुरा पहिला कि अण्डा ?
काेराेना संक्रमितको उपचार गर्न पोखरा महानगरले दियो १९ लाख
संक्रमितलाई उपचार गर्ने ठाउँको अभाव हुन थालेपछि पोखरा महानगरले अस्पतालमा अक्सिजन पाइपलाइन विस्तारका लागि सहयोग गरेको
नागरिकको प्यास मेटाउँदै पोखरा महानगर
तीन करोड ११ लाख रुपैयाँ लागतमा महानगरले करिब दुई हजार घरधुरीमा पानी वितरण गर्ने गरी काम थालेको छ
धार्चेले थाल्यो पर्वतारोहणको पढाइ
गाउँपालिका अन्तर्गत पर्यटन र पर्वतारोहण पढाउने धार्चे गण्डकी प्रदेशकै पहिलो स्कुल भएको छ
वडाध्यक्षको अभियान: दाता गुहारेरै नमुना विद्यालय
कोठैपिच्छे ताल्चा मारेर बन्द गरिएको मकैपुर आधारभूत विद्यालयलाई वडाध्यक्ष शरण श्रेष्ठकै पहलमा मनकारीहरूको थैलोले बालमैत्री नमुना स्कुल बनायो
मादी गाउँपालिकाको आफ्नै एम्बुलेन्स
कास्कीका पालिकामध्ये सबैभन्दा विकट मादीले आप्mनै एम्बुलेन्स खरिद गरेपछि गाउँका बिरामीको उपचारका लागि पोखरामा फोन गर्नुपर्ने बाध्यता हट्यो
समन्वय समितिले बनायो १६ वटा वडा कार्यालय
जिल्ला समन्वय समिति कास्कीले आफ्नै लगानीमा जिल्लाका १५ वटा वडा कार्यालय भवन निर्माण गरेको छ
१५ दिनपछि खुल्यो पोखरा महानगर
कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बन्द रहेको पोखरा महानगरपालिकाको दैनिक सेवा आज (बिहीबार) देखि खुल्ने भएको छ
भर्चुअल बैठक बोलाएपछि कांग्रेसले गर्‍यो कार्यपालिका बैठक बहिष्कार
बैठकमा गण्डकी बहुप्राविधिक शिक्षालयसम्बन्धी कार्यविधि पास भएको छ भने किसानको परिचय वितरणका लागि फारम भर्दा लाग्ने शुल्क तोकिएको छ
केन्द्र सरकारलाई गण्डकीको पनि चुनौतीः उपचार र टेष्ट नि:शुल्क, मन्त्रीका भत्ता कोरोना कोषमा
संघ सरकारले सबै नागरिकले आफ्नै खर्चमा परीक्षण र उपचार गर्नुपर्ने निर्णय गरिरहेका बेला गण्डकीले काउण्टर दिने गरी निःशुल्क उपचारको निर्णय गरेको हाे
मादीमा धमाधम वडा भवन बन्दै
समितिको ६० र मादी गाउँपालिकाको ४० प्रतिशत लगानीमा भवन ठडिएको हो । मादीका वडा कार्यालय धमाधम निर्माण भइरहेका छन्
पोखरालाई ७ दिदी–बहिनीको निरन्तर कोशेली
साइनो गाँसेका विदेशी सहरहरूले कोरोना महामारीमा धमाधम सहयोग पठाएपछि दंग छ पोखरा महानगरपालिका
राष्ट्रिय झण्डा पूजामा भेडाको बलि !
कास्कीको मादी गाउँपालिकाले घटस्थापनाको अवसरमा भेडाको बलि दिएर राष्ट्रिय झण्डको पूजा गरेको छ
अन्नपूर्णका किसानलाई आधुनिक हलो
कास्कीको अन्नपूर्ण गाउँपालिकाले व्यावसायिक खेतीका लागि आधुनिक हलो वितरण गरेको छ
कर्मचारीमा कोरोना देखिएपछि पोखरा महानगर बन्द
पोखरा महानगरका गाडी चालकलाई संक्रमण पुष्टि भएपछि कार्यालय बन्द
अन्नपूर्णका सबै किसानलाई हातहातै लैना गाईभैंसी
गाउँपालिकाका प्रत्येक घरगोठमा रैथाने जातका लैना गाईभैंसी पुर्‍याउन ५० लाखको थैली
पोखराका सडकमा अमेरिकन पिच
नगरप्रमुख भन्छन्: प्रविधि फेल भएन भने अब ६ बर्ष पोखराका सडकमा खाल्डो देख्न पर्दैन
पहिरो पीडितलाई गाउँपालिकाको ५० हजार
गत २ साउनमा झरेको पहिरोले ज्यान गुमाएकाका परिवारलाई राहत स्वरुप जनही १ लाखका दरले नगद दिइएको हो
जेष्ठ नागरिकको नगर सफाइमा सक्रियता
अहिले गाउँमा युवापुस्ता पातलो हुँदै गएपछि विकास निर्माणका काममा समेत जेष्ठ नागरिकहरू अग्रसर हुँदै आएका छन्
गाउँपालिकाको लगानीमा क्रसर उद्योग 
स्थिर आय बढाउन र गाउँमै रोजगारी सिर्जना गर्ने उद्देश्यले क्रसर खोल्दै मादी
५ दशकदेखि चुनावी नारा मात्र बन्यो ‘पोखरामा बसपार्क’
स्थानीय, प्रदेशदेखि प्रतिनिधिसभाका उम्मेद्वारहरूले समेत बसपार्कलाई चुनावी नारा बनाउँछन् । तर, चुनाव जितेपछि यसबारे सोच्दा पनि सोच्दैनन्
पोखरा महानगरका सबै वडामा कोरोना संक्रमण, १० को मृत्यु
पोखरा महानगरपालिकाका सबै वडामा कोरोना संक्रमण पुष्टि भएको छ । वडा नम्बर २० मा ११ जना संक्रमित देखिएसँगै सबै वडामा कोरोना विस्तार भएको हो
पोखरा महानगरकै वडामा थिएन पक्की सडक, पहिलो पटक पीच बाटो शिलान्यास
विकासका हिसाबले पनि पोखरालाई अगाडि नै मानिन्छ । तर, यही महानगरमा पीच सडक नपुगेको वडा पनि छ भन्दा अनौठो लाग्न सक्छ
महानगरमा राजस्व अनियमितताप्रति कर्मचारीले गरे मेयरको ध्यानाकर्षण
पोखरा महानगरपालिकामा भएको राजस्व चुहावट र उच्च जोखिममा पार्ने कामप्रति महानगरकै कर्मचारी संगठनले ध्यानाकर्षण गराएका छन्
रूपा गाउँपालिकाको अब आफ्नै एम्बुलेन्स
भारतीय दूतावासले उपलब्ध गराएको एम्बुलेन्सबाट स्थानीयलाई पोखरा पुग्नुपर्ने बाध्यता हट्यो
पोेखरा महानगरले बनायो प्रज्ञा प्रतिष्ठान
कलाको उत्थान गर्नका लागि पोखरा महानगरले प्रज्ञा प्रतिष्ठान गठन गरेको छ । आइतबार प्रतिष्ठानका लागि ११ जनाको नाम सिफारिस भएको छ
९ करोड माग्दै पोखरा महानगर सर्वोच्चमा, राजस्वकाे ठूलो रकम गुम्ने खतरा
घाटगद्धी उत्खनन गरेपछि राजस्व नबुझाएका ठेकेदारविरुद्ध पोखरा महानगरले अदालत गुहारेको छ
गण्डकी प्रदेशमा गाउँदेखि छिमेकीसम्मका प्रहरी !
प्रदेशले तयार पारेको विधेयकको छिमेकी प्रहरी व्यवस्थामा गाउँमा शान्ति–सुरक्षाका लागि कुनै एक प्रहरी खटाउँदा श्रीमान्–श्रीमतीललाई आधा–आधा तलब