६० रुपैयाँको फलफूल खेतीले बनायो लखपति
‘क’ अक्षरसमेत नचिनेका पाठकले सुरु गरेको फलफूल खेती नमुना बन्दै 
सामूहिक करार खेतीबाट आयआर्जन बढाउँदै विपन्न दलित परिवार
सामूहिक करार खेतीबाट छोराछोरीको पढाइ खर्च, नुन, तेल जुटाउँदै गरिब, विपन्न परिवार
उदयपुरका सहरबाट गाउँ पस्यो कोरोना
बजार क्षेत्रमा घर भएका र व्यापार, व्यवसाय गर्ने तथा जागिरेहरू पहाडको पुर्ख्याैली घर फर्कंदा संक्रमण बढेको स्वास्थ्यकर्मीको अनुमान 
व्यक्तिको जग्गा हडपेर नीजि कम्पनीलाई भाडामा, स्थानीय आन्दोलित
उदयपुरको बेलका नगरपालिका वडा नम्बर ३ कोसी टप्पु आरक्षभित्र रहेको बस्तीका वासिन्दा आन्दोलनमा उत्रिए
चौदण्डीगढी ६ नम्बर वडाका प्रत्येक घरधुरीमा थर्मोमिटर अनिवार्य
वडा कार्यालयको थाल्यो एक घर एक स्वास्थ्य स्वयंसेविका उत्पादन अभियान 
जिल्ला अस्पताल स्तरोन्नतिको मागसहित मुख्यमन्त्री राईलाई ज्ञापनपत्र
१४ जना चिकित्सको दरबन्दी रहेको अस्पताल डा. मण्डल र छात्रवृत्ति करारमा आएका ५ जना चिकित्सकको भरमा 
उदयपुरमा लम्बियो निषेधाज्ञा
कोरोना नियन्त्रणलाई थप प्रभावकारी बनाउन लम्ब्याइयो निषेधाज्ञा
कटारीमा खोप: सुगममा भटाभट, दुर्गमका हेरेकाे हेर्‍यै
निषेधाज्ञाका कारण वडाबाट खोप लगाउन सेवाग्राहीलाई कटारी अस्पताल ल्याउन नसकिएको दुर्गम क्षेत्रका वडाध्यक्षहरूको भनाइ 
सामुदायिक वनका पदाधिकारीको मिलेमतोमा मासियाे जंगल 
हस्तान्तरित सामुदायिक वनमा राजनीतिक दलका स्थानीय नेताहरू आम्दानीको आशमा समूहको पदाधिकारी बस्न तँछाडमछाड 
गुमनाम सगरमाथा प्रवेशद्वार कटारी बजार गुल्जार बन्दै 
हिमाल, पहाड र तराईसँग जोडिएको कटारी सुनकोसी र दूधकोसीमा पक्की पुल बनेसँगै ३ जिल्लाको व्यापारिक केन्द्र बन्दै
उदयपुरमा ८ खोप केन्द्र निर्धारण 
उदयपुरमा ८ स्थानीय पालिका केन्द्रमा खोप केन्द्र निर्धारण गरिएको हो 
चौदण्डीगढीले थप्यो एकै दिन २ नयाँ एम्बुलेन्स 
नगरपालिकाले नगरको १० वटै वडामा स्वास्थ्य संस्था सञ्चालनमा ल्याएसँगै एम्बुलेन्स व्यवस्था गरेको हो 
फुसको छाना हटाउँदै चौदण्डीगढी
नगरपालिकाभित्र रहेका २६७ घरका फुसको छाना हटाएर जस्तापाताले टल्काइँदै 
लागूऔषध बेच्ने औषधी व्यवसायी संघका महासचिवको फार्मेसी सिल
औषधी व्यवसायी संघ उदयपुरका महासचिवसमेत रहेका गोपीकृष्ण मेडिकल सञ्चालक झाको फार्मेसीले लागूपदार्थ बेचेको भेटिएपछि सिल
उदयपुरमा लम्बियो निषेधाज्ञा
उदयपुरमा कोरोना संक्रमण नियन्त्रणमा नआइसकेकाले २८ जेठसम्म पुर्‍याइयो निषेधाज्ञा 
नगर अस्पताल बन्यो बेल्टार प्राथमिक स्वास्थ्य केन्द्र
चौदण्डीगढीले आफ्नै लगानीमा प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालमा रुपान्तरण गरेको हो
ज्यान हत्केलामा राखेर लाइफलाइन सडकको यात्रा
माथिल्लो सगरमाथाका ३ जिल्लाको ‘लाइफलाइन’ मानिने सिद्धिचरण लोकमार्ग जीर्ण हुँदा यात्रुले जोखिमपूर्ण यात्रा गर्न बाध्य 
त्रियुगाको समन्वयमा उदयपुर सिमेन्टले बनायो १५ बेडको आइसोलेसन 
उद्योगले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अक्सिजन सिलिन्डरसहित १५ बेडको आइसोलेसन तयार गरेको हो
सोलु करिडोर प्रसारण लाइन ३ वर्षदेखि अवरुद्ध, छैटौँ पटक थपियाे म्याद
सोलुखुम्बु र आसपासबाट उत्पादित विद्युत्लाई सोलु, ओखलढुंगा र उदयपुरमा वितरण गरी बाँकी रहेको राष्ट्रिय ग्रिडमा जोड्ने योजना
उदयपुरमा जनप्रतिनिधि, अस्पताल प्रमुखसहित १९ स्वास्थ्यकर्मी संक्रमित 
कोरोना संक्रमित उपचारमा खटिँदाखटिँदै आफैं संक्रमित भए पनि स्थानीय सरकार नागरिकको सेवामा निरन्तर
उदयपुरका स्थानीय सरकारको बजेट ३ अर्ब ५९ करोड नजिक
उदयपुरका ४ नगरपालिका र ४ गाउँपालिका गरी ३ अर्ब ५८ करोड ४९ लाख बजेट विनियोजन भएको हो 
जमिन भासिँदा तिल्केचौर बस्ती पहिरोको चपेटामा
पहिरोले १३ घर उच्च जोखिममा परेपछि बस्ती स्थानान्तरणका लागि सुरक्षित थलो खोज्दै नगरपालिका
पानीको बहाव उर्लिएपछि अस्थायी बेलीब्रिजको नटबोल्ट फुकालिँदै
सुनकोसीस्थित फोक्सिङटारको अस्थायी बेलीब्रिज झिकिएपछि उदयपुर र खोटाङ सदरमुकाम दिक्तेलबीचको सीधा यातायात बन्द
उदयपुरमा बुधबार अहिलेसम्मकै बढी संक्रमित थपिए
पहिलो लहरको कोरोना समय हट स्पट बनेको उदयपुरमा अहिले पनि संक्रमित बढ्न थाले 
सुकुम्बासी बस्तीमा चल्यो डोजर : आन्दोलनकारीले तोडे जनप्रतिनिधिका घर
कटारी नगरपालिका वडा नम्बर ४ सिम्लेस्थित नगरपालिका भवन बनाउन छुट्याइएको जग्गामा स्थानीयले रातारात ठड्याएका घर भत्काउँदा उपद्रव 
चौदण्डीगढीमा एन्टिजेन किट सकियो, रोकिए परीक्षण
नगरपालिकाले ५ सय किट खरिद गर्ने बताए पनि अभावका कारण १५० थान खरिद गरेपछि परीक्षण रोक्नुपर्ने बाध्यता 
९ महिनादेखि थन्किएको भेन्टिलेटर सञ्चालनमा ल्याउँदै त्रियुगा 
जनशक्ति अभावमा ९ महिनादेखि थन्किएको भेन्टिलेटर नगरपालिकाको पहलमा सञ्चालनको तयारी
बाँस व्यापारीको ढुवानी मार्ग बन्दै सप्तकोसी
कोसी किनारा तथा पहाडी भेगको बाँसले तराई क्षेत्रमा मूल्य पाउन थालेपछि व्यापारीले बनाए सप्तकोसीलाई ढुवानीको माध्यम
मदन भण्डारी लोकमार्ग: ९५ प्रतिशत भौतिक प्रगति
सरकारको उच्च प्राथमिकतामा रहेको पूर्व-पश्चिम जोड्ने वैकल्पिक सडक मदन भण्डारी लोकमार्गको निर्माण धमाधम
बेलकाका सामुदायिक वनमा सामूहिक बेसार खेती
नगरपालिकाको पहलमा ढल्केबर-दुहबी ४ सय केभी प्रसारण लाइन निर्माण गर्दा सामुदायिक वन क्षेत्रमा फडानी भएका जग्गामा सामूहिक बेसार खेती गरिँदै 
चौदण्डीगढीको वीरेन्द्र बजारमा आगलागी: ५ वटा घर जलेर खरानी
आगलागीबाट १ करोड २० लाख रुपैयाँको क्षति भएको प्रहरीको अनुमान 
सुनकोसीमा बन्दै पक्की पुल: ३ वर्षभित्र सम्पन्न गर्न ठेक्का सम्झौता 
त्रि-धार्मिक स्थल हलेसी र पूर्वी तराई जोड्ने छोटो दूरीको सडक खण्डमा पर्ने सुनकोसी नदीमा पुल निर्माण हुन लागेको हो
जनशक्ति अभावले ९ महिनादेखि गाईघाटमा जडान गरिएको भेन्टिलेटर प्रयाेगबिहीन
गत वर्ष कोभिडकै बिरामीलाई लक्षित गरी प्रदेश सरकारको सहयोगमा भदौ पहिलो साता जिल्ला अस्पताल गाईघाटमा जडान गरिएका २ वटा भेन्टिलेटर जनशक्ति नहुँदा थन्किए 
उदयपुर कोभिड अस्पताल बेल्टारलाई ६० शय्याको बनाइँदै
चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ सातधारेमा रहेको उदयपुर कोभिड अस्पताललाई ४० बेडबाट ६० बेडको बनाउने तयारी 
कालोपत्रेले चम्किँदै राजाबास-भान्टाबारी सडक 
त्रियुगा नगरपालिकाको वडा नम्बर ८ र राजाबासदेखि खाटमन्दिर हुँदै भान्टाबारीसम्म जोड्ने सडक कालोपत्रे हुँदै
उदयपुरमा यातायात सञ्चालनमा रोक
स्थानीय प्रशासनले आइतबार राती ८ बजेदेखि उदयपुरमा यातायातका साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो 
त्रियुगाको राजस्व संकलन ६४ प्रतिशत 
आर्थिक वर्षको चैतसम्म लक्ष्यको झन्डै दुई तिहाइ राजस्व संकलन 
चालू आर्थिक वर्षभित्रै उदयपुरगढीका सबै वडा झिलीमिली हुँदै
सामुदायिक विद्युतीकरण आयोजना सम्पन्न भएपछि गाउँपालिकाका ६५०० घरधुरी परिवारलाई विद्युत् सेवाको पहुँच
उदयपुर जिल्ला प्रशासनमा आलोपालो सेवा 
जिल्ला प्रशासनका १ जना शाखा अधिकृतमा कोरोना पुष्टि भएपछि कार्यालयबाट वितरण गरिने सेवा प्रवाह आलोपालो बनाइयो 
ताराधारी आइसोलेसन केन्द्र पुनः ब्युँताइँदै
गत वर्ष अस्थायी रूपमा सञ्चालन भएर पुनः बन्द गरिएको आइसोलेसन केन्द्र मर्मत गरी जनशक्ति र उपकरण व्यवस्थासहित सञ्चालन गरिँदै
चोक-चोकमा मास्क बाँड्दै उदयपुर प्रहरी
उदयपुरमा कोरोना संक्रमण फैलिँदै गएपछि नागरिकलाई स्वानस्थ्य सावधानी अपनाउने अपिल मास्क वितरण सुरु गरिएको हो 
उदयपुरमा ६ महिनापछि कोरोना अस्पताल पुनः सञ्चालन
उदयपुरका सबै स्थानीय तह मिलेर निर्माण गरेको चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ सातधारेमा रहेको कोरोना अस्पताल संक्रमण फैलिन थालेसँगै पुनः सञ्चालन
त्रियुगाको पुँजीगत खर्च २७ प्रतिशत मात्रै
वैशाख आधाउधी हुँदा त्रियुगाको चालू र पुँजीगत खर्च जम्माजम्मी ४२ प्रतिशत हाराहारी 
सिमसार बन्यो उपभोक्ताबाट अतिक्रमित क्षेत्र
कटारीको वडा नम्बर ५ मा अतिक्रमणमा परेको खुला चौर स्थानीयले झापाको कन्काईस्थित जामुख खाडी सिमसार भ्रमण गरेपछि सिमसार बनाए
५ वटा अस्पताल चहार्दा पनि उपचार नपाएपछि कोरोना संक्रमितको गयो ज्यान
घरमै सिकिस्त बिरामी भई उपचारका लागि विराटनगर लगिएकी त्रियुगा नगरपालिका वडा नम्बर ६ देउरालीकी संक्रमित महिलाको ५ वटा अस्पताल चहार्दैचहार्दै मृत्यु
किशोर-किशोरीलाई लड्न सिकाउँदै रौतामाई 
पछिल्लो समय किशोर-किशोरी तथा महिलामाथि हिंसाका घटना बढ्न थालेपछि रौतामाईमा आत्मरक्षा तालिम दिइँदै 
उदयपुरमा खुम्चिँदै मातृ शिशुको स्वास्थ्य स्तर
बजेट र दक्ष जनशक्ति अभाव, स्वास्थ्य चेतनाको पहुँच कम हुँदा उदयपुरमा मातृशिशुको स्वास्थ्य स्तर खस्किँदै
नगरलाई हरियाली बनाउन जुट्यो त्रियुगा
नगरपालिकाले ‘क्लिन सिटी, ग्रिन सिटी’ निर्माण अभियान सुरु गरेको हो 
विकासमा झेलः लक्षित वर्गले पाएनन् सिँचाइ, बजेट मात्रै झ्वाम
बरुवाखोला मुहान भई असारी–भुसुने सिँचाइ योजना मर्मतको नाममा कार्यालयले लक्षित वर्गको प्राथमिकताभन्दा बाहिर काम गरेर बजेट दुरुपयोग गरेको आरोप
जिल्ला समन्वय समिति उदयपुरको खाता रोक्का
रकम रोक्का भएपछि जिल्ला समन्वयको अधुरो भवन तथा अन्य भौतिक संरचना निर्माण तथा मर्मतमा अवरोध हुने 
साउनेका किसानलाई ५० प्रतिशत अनुदानको बिउ बाँडिँदै 
प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत किसानलाई छुट अनुदानमा अदुवा र बेसारको बिउ वितरण गरियो
थरुहट उदयपुर रंगशालामा प्रथम त्रियुगा खेल महोत्सव 
नगरपालिकाको १६ वटै वडाका खेलाडी सहभागी खेल महोत्सवमा फुटबल, भलिबल, तेक्वान्दोदेखि साइक्लिङसम्मको स्पर्धा गराइने
त्रियुगाको लक्ष्मीपुर-पोर्ताहा सडक कालोपत्रे 
लक्ष्मीपुर चोकदेखि पोर्ताहासम्म ३ किलोमिटर १ सय ४५ मिटर कालोपत्रे गरिएको हो
स्थानीयले गरे कटारी-घुर्मी सडक अवरुद्ध
कटारी–घुर्मी सडक खण्डमा पर्ने कटारी नगरपालिकाको वडा नम्बर ४ सिम्लेका स्थानीयले विस्तारको नाममा भत्काएर त्यत्तिकै छाडेपछि सडक अवरुद्ध गरे 
प्राविधिक शिक्षा पढाएर त्रियुगालाई शैक्षिक हब बनाइँदै 
नगरपालिकाद्वारा नगरभित्र रहेका सामुदायिक विद्यालयमा सिभिल इन्जिनिरिङ, कृषि, पशु तथा भेटरेनरी र अमिन तथा कम्प्युटर विषय पठनपाठन सुरु 
राजनीतिक खिचातानीले संकटमा सरकारी सिमेण्ट उद्योग, ७० प्रतिशतले घट्यो उत्पादन
पूर्ण सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग लिमिटेडको उत्पादन ७० प्रतिशतले घटेको छ
उदयपुरगढी पुनः निर्माण गर्न थप २ करोड
सरकारले स्थगित नेपाल भ्रमण वर्षमा गन्तव्य सूचीमा समेटेको ऐतिहासिक उदयपुरगढीलाई पूर्ववत् स्वरूपमा लैजाने गरी पुनः निर्माण गरिन लागेको हो 
भण्डारी भए माघ महिनाको सर्वोत्कृष्ट प्रहरी
अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याएकामा भण्डारीलाई उत्कृष्ट प्रहरी छानिएको हो
उदयपुर ट्राफिकको तर्फबाट नमस्कार !
सवारी नियम उल्लंघन गर्ने चालकलाई कारबाही गर्नुपहिले नमस्कार गरेर सवारी नियमबारे जानकारी दिइँदै 
रौतामाईका सुत्केरीलाई घरघरमै कोसेली 
पालिकाले सुत्केरी आमा तथा नवजात शिशुलाई कुखुराको भालेदेखि बाबासेटसम्म वितरण गर्न थालेको हो 
उदयपुरमा हाेटल अनुगमन: दर्जनले पाए गुणस्तर लोगो 
अनुगमनका क्रममा होटल सञ्चालन गर्दा पूरा गर्नुपर्ने मापदण्ड, खाद्य गुणस्तरलगायत प्रक्रिया पूरा गरेकालाई गुणस्तर लोगो प्रदान गरिएको हो 
राष्ट्रिय परिचयपत्रका लागि उदयपुरमा ७० हजारको विवरण संकलन
गाउँ तथा नगरपालिकाका वडा कार्यालय तथा तोकिएको पायक पर्ने केन्द्रमार्फत विवरण भर्न सकिने
बेलकाको देउरालीमा लिफ्टिङ खानेपानी 
हुदासे सोलार लिफ्टिङ खानेपानी योजना सम्पन्न भएसँगै घरघरमा खानेपानीका धारा पुगेपछि वर्षौंदेखिको खानेपानी समस्याबाट स्थानीयलाई छुटकारा 
डेढ वर्षमा उदयपुरका ७६ फरार अभियुक्त पक्राउ
अदालती फैसला कार्यान्वयन गरी बिगो र कैद भुक्तान गराउने सरकारी निर्देशनअनुसार खोजतलासका क्रममा धमाधम फेला पर्दै फरार अभियुक्त
डीएमगेट-बिसनपुर सडक कालोपत्रे 
‘नगर नमुना सडक’ बनाउने घोषणाअनुरूप त्रियुगाको वडा नम्बर १२ डीएमगेट-लक्ष्मीपुर खण्डको सडक धमाधम कालोपत्रे 
उदयपुरमा दोस्रो चरणको खोप अभियान : जनप्रतिनिधिलाई धमाधम कोरोनाविरुद्धको खोप
पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मी, स्थानीय तहका जनप्रतिनिधिदेखि पत्रकारसम्मलाई कोरोनाविरुद्धको खोप लगाइँदै
रौतामाई र बेलकामा औद्योगिक ग्राम बन्दै 
उदयपुरका २ वटा स्थानीय तहमा औद्योगिक ग्राम स्थापनाका लागि यो वर्ष १ करोड ८४ लाख रुपैयाँ खर्च गरिने 
त्रियुगाको कृषि कर्मः सहुलियतको ऋण, कृषकको सीप (भिडियाे खबर)
त्रियुगा नगरपालिकाले अर्गानिक उत्पादनमा जोड दिँदै आएको छ
कटारी उपप्रमुख राउतको फराकिलो मन, गाडी सुविधाको रकम एम्बुलेन्स खरिदमा
जनप्रतिनिधिले महँगा गाडीमा आँखा लगाइरहेको गुनासो बढिरहेका बेला कटारी नगर उपप्रमुख राउतद्वारा आफ्ना लागि गाडी किन्न विनियोजित रकम एम्बुलेन्समा खर्च 
एभरेष्ट भ्यूटावर बनाउँदै लिमचुङबुङ
गाउँपालिकाको भैयोचुङमा प्रस्तावित भ्यूटावर निर्माण गर्न स्थानीय २१ जनाको जग्गा अधिग्रहण, जग्गा अधिग्रहणको करिब ५० लाख रुपैयाँ गाउँपालिकाले नै बेहोर्ने
३ सय ७ मिटरको पुल बनाउन १० वर्षले पनि पुगेन !
५ पटकसम्म म्याद थपेर पनि १० वर्षसम्म बनेन सिवाई पुल, स्थानीयलाई नगर केन्द्र आउजाउमा डुंगाकै भर
१५ फागुनदेखि बेल्टारमा मिनि गोल्डकप हुने
उदयपुरको बेल्टारमा आगामी १५ फागुनदेखि तेश्रो मिनी गोल्डकप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ
उदयपुरमा १११७ जनाले लगाए कोरोनाविरुद्धको खोप 
उदयपुर जिल्ला अस्पतालमा १४ माघदेखि सुरु भएको पहिलो चरणको खोप अभियान २६ माघसम्म जिल्लाका ८ वटै स्थानीय तहमा सम्पन्न 
चौदण्डीगढी नगरपालिकाको शैक्षिक सामग्री सहयोग 
नगरपालिकाले वडा नम्बर ८ स्थित शारदा आधारभूत विद्यालयलाई साढे २ लाख मूल्य बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरेको हो 
सडक पेटी अतिक्रमणले कुरुप बन्दै गाईघाट बजार
पैदल यात्रुका लागि निर्माण गरिएको सडक पेटी स्थानीय व्यवसायीले अतिक्रमण गरे
जागिर छोडेर व्यावसायिक खेतीमा, साग बेचेरै ६ लाख आम्दानी 
उदयपुरको त्रियुगा नगरपालिका-१ का एक महिला ७ वर्ष जागिर खाएर अहिले व्यावसायीक कृषि पेशामा होमिएकी छन्
स्थानीय सरकारसँग बाल अधिकार सुनिश्चित गर्न मन्थन
गाउँ सरकारले बालबालिका हितका लागि अपनाउनुपर्ने रणनीतिबारे एकमुष्ट छलफल 
किसानका भकारी र गोजी भरिभराउ
परम्परागत खेती गर्दै आएका गाउँपालिकाका कृषकलाई अनुदान मल, बिउ, प्रविधि र प्राविधिक ज्ञान दिइँदै
जन्मथलोमा सडक बुन्दै सिभिल इन्जियनियर
युवा पुस्तालाई आफ्नो थातथलो बिर्सन नहुने सन्देश दिन बेलदोभानका मगरले आफ्नै खर्चमा गाउँमा सडक निर्माण र मिल स्थापना गरे 
लोकबाजा संरक्षण अभियानमा जुटे बुलु मुकारुङ
वरिष्ठ संगीतकार एवम् लोक बाजा संरक्षण अभियन्ता बुलु मुकारुङले लोक बाजाहरु लोप हुँदै जाँदा नेपाली पहिचानहरु गुम्दै जाने चिन्ता व्यक्त गरेका छन्
नेकपा प्रचण्ड-माधव समूहको नोट अफ डिसेन्ट 
नेकपा ओली समूहको निर्वाचन सफल बनाउन अपिल, दाहाल-नेपाल समूहद्वारा निर्वाचनलाई बेमौसमी बाजाको संज्ञा
उदयपुर प्रशासन सुविधासम्पन्न नयाँ भवनमा
५ दशकअघि बनेको पुरानो र भूकम्पले जीर्ण भवनबाट सेवा प्रवाह गर्नुपर्दाको सास्ती हट्दै
नदी उत्खनन रोक्न तात्यो स्थानीय प्रशासन 
राष्ट्रिय गौरव तथा महत्त्वका आयोजना निर्माणका नाममा खोलिएका अस्थायी क्रसर उद्योगले गिटी, बालुवा अन्यत्र बेच्न थाले
विद्यालय जान छात्रालाई सित्तैमा साइकल
जिल्लाकै सबैभन्दा बढी विद्यार्थी अध्ययनरत बेलका नगरपालिकाको कोसी माध्यमिक विद्यालयका टाढा घर भएका छात्रालाई साइकल वितरण गरेको हो
स्थानीय तहकै पहलमा उदयपुरमा बन्यो कोरोना अस्पताल (भिडियाे खबर)
उदयपुरका आठ स्थानीय तहको संयुक्त लगानीमा चौदण्डीगढी नगरपालिकामा अस्थायी कोरोना अस्पताल निर्माण
फोन दिन्छु भन्दै भोट लगे, ६ सय घर झन बिचल्लीमा परे
उदयपुरगढी वडा–२ र ३ का बासिन्दा फोन सेवाको पहुँचबाहिरै हुँदा आफन्तसँग सम्पर्क गर्नु परे दुई घन्टा उकालो डाँडा चढ्नुपर्ने बाध्यता
किर्ते गरेर प्रधानाध्यापकले गरे १६ शिक्षकको सञ्चय कोष हिनामिना
प्रधानाध्यापक चौधरीद्वारा शिक्षकले सेवा–सुविधा कर्मचारी सञ्चय कोष र बिमा कोषमा दाखिलै नगरी बैंकको भौचर किर्ते बनाएर १५ लाख घोटाला
‘डाँगी कमरेड’को लोकल कुखुरा
राजनीति समाज सेवा हो, जुन निःस्वार्थ र निःशुल्क गरिन्छ । देश राजनीति गर्नेहरूले बिगारे भन्ने जनतामा रहेको वितृष्णा हटाउन पनि म कृषि कर्ममा लागेको हुँ
वैदेशिक रोजगारीबाट फर्किएका युवालाई त्रियुगाको उपहार
उदयपुरको त्रियुगा नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई कृषि सामग्री हस्तान्तरण गरेको छ
ताप्ली गाउँपालिकाको भवनमा राखिएको बम १८ घण्टापछि निष्क्रिय
आईतवार बिहान १ बजेतिर शक्तिशाली बम बिष्फोटन गराउँदा उपाध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्ष क्षतिग्रस्त भएको
ताप्ली गाउँपालिका भवनमा बम बिष्फोट
उदयपुरको ताप्ली गाउँपालिकाको मुख्य प्रशासनिक भवनमा अज्ञात समुहले शक्तिशाली बम बिष्फोटन गराई कार्यालयको मुलद्धारमा बम राखेको छ
गुरुङचौरीमा इन्जिनियरिङ पढाउँदै बेलका
उदयपुरका सामुदायिक विद्यालयमध्ये नमुना घोषणा गरिएको जनता माध्यमिक विद्यालयमा इन्जिनियरिङ पढाइसँगै स्कुल बस सेवा
उदयपुरका घरमा भरिँदै छन् धानका भकारी
खेतीको समय वर्खा हुनु र रोगकिराको प्रकोप नलागेपछि उदयपुरमा यो वर्ष १३ प्रतिशत बढी धान उत्पादन हुने अनुमान
किसानमा काेराेना असर: खोर भरि छन् खसीबोका तर बिक्री नै हुँदैन
कोरोना लकडाउनले व्यापार चौपट भएपछि व्यावसायिक बाख्रापालन गर्दै आएका किसानको व्यापार चौपट
बेलकाका सबै वडामा बल्याे बिजुली
तीन दशकअघि नै बिजुली बत्तीले झिलीमिली दूधकोसीपारि धनकुटाका गाउँबस्ती हेरेर टुकीको भरमा बस्न बाध्य मैनामैनीबासी बिजुली उपभोग गर्न पाएपछि मख्ख 
कुखुरा पालेर कतार, साउदीका पसिनाको मूल्य असुली
सात वर्षको विदेश बसाइमा आम्दानी नभएपछि थातथलोमा कुखुरा पालेर वार्षिक चार लाखको नगर्दै कमाइ
गाईघाटमा अन्तर्राष्ट्रिय स्तरको प्रदेशकै नमुना त्रियुगा बसपार्क बन्ने (भिडियो खबर)
त्रियुगा नगरपालिका- १२ स्थित त्रियुगा नदी किनारामा सञ्चालित साविक बसपार्कलाई नै स्तरोन्नति गर्ने काम धमाधम भइरहेको छ
अदालतको एउटा फैसलाले यसरी सुकुम्बासी बने गाउँले
सरकारी जमिन चर्चेको दाबीसहित परेको रिटमा जिल्ला अदालतले २०३० देखि कालीखोलामा बसोबास गर्दै आएकाको विपक्षमा फैसला सुनाएपछि थातथलो छाड्नुपर्ने त्रास
संरक्षण अभावमा ओझेलमा छ पुरातात्विक मैनामैनीधाम
सप्तकोसी नदी किनार नजिकैको मैनामैनी मन्दिरमा करिब २२ सय वर्ष पुरानो शिव पार्वतीको प्रस्तर मूर्ति र मन्दिर सम्बन्धित निकायले संरक्षण नगरिँदा जीर्णावस्थ
कोरोनालाई जितेर काममा फर्किए बेलकाका नगरप्रमुख थापा
उदयपुरको बेलका नगरपालिकाका नगरप्रमुख दुर्गाकुमार थापा कोरोनालाई जितेर काममा फर्किएका छन्
दुई वटा प्रदेशको चेपुवामा चुरेको जैविक विविधता
संघीयताले कोरेको नक्साभित्र सिरहा, सप्तरी र उदयपुर छुट्टै प्रदेशमा परेपछि वन्यजन्य, जैविक विविधता, प्राकृतिक सम्पदाको भण्डार चुरे क्षेत्र संरक्षण लथाल
उदयपुरका सबै खोला निषेधित क्षेत्र घोषित
दीपावली र छठ मनाउँदा भीड बढ्ने आशंकामा जिल्लाका सबै खोलालाई निषेधित क्षेत्र घोषणा गरिएको हो
कटारीमा नयाँ सिमसार क्षेत्रकाे निर्माण
उदयपुरको कटारी नगरपालिका- ५ सिसाघारीमा सामुदायिक वन उपभोक्ता समूहको पहलमा सिमसार क्षेत्र निर्माण गरिएको छ
चार जिल्ला जोड्ने कोसी करिडोर १० वर्षदेखि अलपत्र
२० निर्माण कम्पनीले २० ठाउँबाट ट्रयाक खोल्न सुरु गरेको १६७ किलोमिटर लम्बाइको कोसी करिडोर १० वर्षमा १० किमि मात्रै बन्यो
चौदण्डीगढी केन्द्रमा ठडियो ‘बेल स्तम्भ’
घेराबेरा, फाउन्डेसन र फूलबारीसहितको बेल स्तम्भ ठडिएपछि चार दशकअघिको स्वरुपमा बदलियो बेलटार 
उदयपुरमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता सुरु
नागरिकता र राहदानी बनाउन आउनेलाई जिल्ला प्रशासनमै र अन्यलाई वडा मुकाममा परिचय विवरण दर्ता गरिने
१९ वर्ष देशलाई, बाँकी जीवन खेतलाई
राजनीति गर्नेले देश बिगारे, भ्रष्टाचारमा डुबे भन्ने गुनासो मेट्न कृषि कर्ममा लागेकी राई मनग्गे आम्दानी गर्दैछिन्
कोरोनामुक्त भएर काममा फर्किए कटारीका नगरप्रमुख
गत ४ असोजमा कोरोना पोजेटिभ देखिएका नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठ पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि संक्रमण मुक्त भएका हुन्
ठेकेदारको लापर्बाहीले तीन जिल्ला जोड्ने मोटरेवल पुल अलपत्र
उदयपुर, भोजपुर र खोटाङलाई सडक सञ्जालसँग जोड्ने रणनीतिक महत्वको दूधकोसी नदीमाथि निर्माण थालिएको पुल तीन वर्षसम्मै बनेन
८ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि त्रियुगा नगरपालिका सिल
एकै दिन प्रमुख इन्जिनियर सहित ८ जना कर्मचारीमा कोभिड–१९ संक्रमण पुष्टि भएपछि सिल गरिएको हो
पर्यटकीय स्थल ताप्लीको संरक्षणमा पालिकाकाे चासो
गाउँपालिका चिनाउने ताप्ली पोखरीलाई चिटिक्क पारेर आन्तरिक पर्यटक भित्र्याउने गाउँपालिकाको योजना 
२ जिल्ला जोड्ने लिमचुङबुङ-हलेसी केबलकार बन्दै, ४ घण्टाको बाटो अब १५ मिनेटमै
सम्भाव्यता अध्ययनका अनुसार लागतको हिसाबले केही महँगो पर्ने भए पनि केबुलकार योजना ‘फिजिबल’ देखिएको काठमाडौंबाट आएको विज्ञ टोलीको निष्कर्ष
राष्ट्रिय गौरवको सोलु कोरिडोर प्रसारण लाइन निर्माण दुई वर्षदेखि अवरुद्ध
राष्ट्रिय गौरवको सोलु कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको काम उदयपुरको कटारी नगरपालिका क्षेत्रमा दुई वर्षदेखि अवरुद्ध भएको छ
काकाकुल बेल्टारबासीलाई सोलार पम्पको पानी
उदयपुरको श्रीपञ्चमीस्थित द्वारखोला किनारमा निर्माण गरिएको खानेपानी आयोजनाबाट १७ हजार २२ घरपरिवार लाभान्वित
उदयपुरका पालिकाहरूको संयोजनमा कोभिड अस्पताल बन्दै
कोरोना संक्रमणको पहिलो चरणमा इपिसेन्टर बनेको उदयपुरका संक्रमितलाई बाहिरका अस्पतालले भर्ना नगरेपछि आफनै बलबुँतोमा कोभिड अस्पताल बनाइँदै
५० वर्षदेखि खोलाको पानीले प्यास मेट्दैछ बूढाबूढी गाउँ
५० वर्षबाट खानेपानीको जोहो माग्दै वडादेखि केन्द्रैसम्म रोइकराइ गरे पनि सुनुवाइ नहुँदा रिस्कुबासीलाई खोलाको भर 
बेलकाले किन्यो एम्बुलेन्स, विपन्नलाई निःशुल्क सेवा
गरिब तथा बिपन्न र गर्भवति महिलाहरुलाई निःशुल्क रुपमा एम्बुलेन्स सेवा उपलब्ध गराउन उदयपुरको बेलका नगरपालिका आफैले एम्बुलेनस खरिद गरेको छ
सरकारी अस्पतालको दशा : आईसीयू  छ तर चलाउन जान्ने डाक्टर छैनन्
उदयपुर जिल्ला अस्पतालमा एक करोड भन्दा बढी लगानी गरेर निर्माण गरिएको  भेन्टिलेरसहित पाँच बेडको आईसीयू कक्ष प्राविधिक जनशक्तीको अभावमा प्रयोग विहिन
ठेकेदारको लापरवाहीले सुनकोसी नदीको पुल ८ वर्षदेखि अलपत्र
२० चैत, २०७५ मा निर्माण सम्पन्न हुनुपर्ने पुलको काम हालसम्म ३५ प्रतिशत भन्दा बढी हुन नसक्दा दुई जिल्लाबासी उपभोक्तालाई आउजाउमा समस्या छ
फोहोरबाट मोहर कमाउदै बेलका
धौरी खैरेनीमा करिब १० बिगाहा क्षेत्रमा स्थापना भएको उद्योगको पहिलो चरणमा १ करोड २८ लाख ९४ हजार ७ सय २७ रुपैयामा मेसिन औजार खरिद गरिएकाे छ
निर्माण व्यवसायीको लापरबाहीले १० वर्षसम्म बनेन पुल
त्रियुगामा निर्माणाधीन ३०७ मिटर लामो पुल निर्माण व्यवसायीको लापरबाहीले निर्माण हुन सकेन
कटारीमा ३० शय्याको आइसोलेसन निर्माण गरिँदै
कटारीको ताराघारीमा रहेको सेनाको गुल्म सरेपछि त्यहाँको भौतिक संरचना प्रयोग गरेर आइसोलेसन बनाइँदै
रौतामाई गाउँपालिकामा पहिलो पटक बल्यो बिजुली
कागजपत्र हेर्नसमेत टुकीबत्ती र सेवा प्रवाह गर्न सोलार प्रयोग गर्दै आएको कार्यालयमा विद्युत् जोडिएपछि नागरिकलाई सहज
कटारी नगरप्रमुखलाई कोरोना, नगरका सबै सेवा बन्द
नगरप्रमुख श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएपछि कटारी नगरपालिकाको सम्पूर्ण सेवा बन्द गरिएको छ
अढाई सय वर्षअघिको भग्नावशेष जगाउँदै उदयपुरगढी सरकार  
सरकारले मुलुकभरका १ सय गन्तव्यमा समेटेको ऐतिहासिक उदयपुरगढी क्षेत्रको झन्डै अढाई सय वर्षअघिको भग्नावशेषलाई पुनर्जीवन दिइँदै छ