close

प्राकृतिक विपद् न्यूनीकरण गर्न पालिकाले यसाे गर्न सक्छन्

प्राकृतिक विपद् न्यूनीकरण गर्न पालिकाले यसाे गर्न सक्छन्

ADVERTISEMENT

वर्षायाम सुरु भएसँगै देशभर बाढीपहिरोको वितन्डा सुरु भएको छ ।  सिन्धुपाल्चोकमा हालसम्मकै सबैभन्दा बढी क्षति पुगेको छ भने कैयौँ मानिस बेपत्ता हुनुका साथै उद्दारका लागि सेना परिचालन गरिएको छ ।

 

हरेक वर्षको नियतिजस्तै बनेको छ, प्राकृतिक विपद् । प्राकृतिक विपत्ति आउनुपूर्व गरिने तयारी र जोखिम न्यूनीकरणमा सरकारको योजना प्रभावकारी नहुँदा हरेक वर्षको मनसुनमा हजारौँ नागरिकको ज्यान जानुका साथै करोडौँ मूल्य बराबरको भौतिक संरचनामा क्षति पुग्ने गरेको छ । 

 

विपत्तिका लागि संघदेखि पालिका सरकारसम्म सचेत नभएको पछिल्ला केही घटनाले देखाएको छ । यसै सन्दर्भमा हामीले ‘प्राकृतिक विपद् न्यूनीकरण गर्न पालिकाले कस्तो तयारी गर्नुपर्ला ?’ भनेर इलाम, पाँचथर, तेह्रथुमबासीलाई सोधेका छौँ । 

 

के भन्छन् त उनीहरू: