close

पालिकाले ल्याउने बजेटमा यस्ता छन् स्थानीयको सुझाव 

पालिकाले ल्याउने बजेटमा यस्ता छन् स्थानीयको सुझाव 

ADVERTISEMENT

आगामी आर्थीक वर्षकाे लागि ल्याइने बजेटको विषयमा यतीबेला सबै पालिकाहरू नगर/गाउँ सभामा व्यस्त छन् । 

 

सबै पालिकाहरूले असार १० सम्म बजेट ल्याउनु पर्ने व्यवस्था गरिएको छ ।

 

हरेक वर्ष स्थानीय सरकारले ल्याउने बजेट महत्वकांक्षी हुने तर कार्यान्वयनको पाटो भने फितलो हुने गरेको आरोप पनि लाग्दै आएको छ । 

 

यही विषयमा केन्द्रीत रहेर हामीले ‘के अब पालिकाले ल्याउने बजेटले तपाईंको सबै समस्या हल गर्न सक्छन् त ?’ भनेर विभिन्न जिल्लाबासीलाई सोधेका छौँ । 


के भन्छन् त उनीहरूः