close

कस्ताे हुनुपर्छ स्थानीय तहकाे बजेट ?

कस्ताे हुनुपर्छ स्थानीय तहकाे बजेट ?

ADVERTISEMENT

यतिबेला सबै स्थानीय तहहरू आगामी आर्थीक वर्षको बजेट र नीति तथा कार्यक्रमको निर्माणमा जुटेका छन् । 

 

२०७४ सालको स्थानीय तहको निर्वाचनबाट आएका जनप्रतिनिधिहरूले ल्याउन लागेको यो अन्तिम बजेटसमेत भएकाले पनि जनप्रतिनिधिदेखि स्थानीयसम्म अब आउने बजेट प्रति आशावादी देखिन्छन् । 

 

कोरोनाले स्थानीयको जनजिवनमा पारेको असर र रोजगारीको क्षेत्रमा पारेको प्रभावलाई अब आउने बजेटले सम्बोधन गर्नेमा स्थानीयहरू ढुक्क देखिन्छन् । 

 

यसै सन्दर्भमा हामीले पालिका खबरको ओपन ब्यालटमा ‘आगामी बजेट तथा नीति तथा कार्यक्रममा तपाईंको पालिकासँग के अपेक्षा छ ?’ भनेर पाल्पा, कपिलवस्तु र रुपन्देहीबासीलाई सोधेका छौँ । 


के भन्छन् त उनीहरूः