close

तामाकोशी गाउँसभाको दोस्रो बैठक फागुन २९ गते

तामाकोशी गाउँसभाको दोस्रो बैठक फागुन २९ गते

Trulli
ADVERTISEMENT

दोलखा । तामाकोशी गाउँपालिकाको गाउँसभाको दोस्रो बैठक फागुन २९ गते बस्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै फागुन २९ गते दोस्रो बैठक बस्ने जनाएको हो । 

गाउँपालिकाको अनुसार दोस्रो गाउँ सभा फागुन १५ गते सुरु भई स्थगित भएको थियो । साथै गाउँपालिका अध्यक्ष प्रोण प्रताप केसीले स्थगित बैठक फागुन २१ गते बस्ने निर्णय गरेपनि पुर्न स्थगित भएको हो । 

बैठक विशेष कारणले स्थगित गरेको उनले बताए । सोही स्थगित बैठक २९ गते सोमबार बसिने उनले बताए ।