close

मेरो बोनसको जिन्दगी जनता कै लागि खर्च गर्छु : प्रमुख मुसलमान

मेरो बोनसको जिन्दगी जनता कै लागि खर्च गर्छु : प्रमुख मुसलमान

ADVERTISEMENT

कपिलबस्तु । महाराजगञ्ज नगरपालिकाका मेयर अब्दुल कलाम मुसलमान ६७ वर्षका छन् । उनले ६० वर्षमाथि बोनसको उमेर भएको भन्दै जनताको सेवामा सदुपयोग गर्ने बताएका छन् ।