close

पनौतीले थप सहकारीलाई स्वीकृती नदिने

पनौतीले थप सहकारीलाई स्वीकृती नदिने

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक । पनौती नगरपालिकाले बचत तथा ऋण सहकारी संस्थाको थप सेवा सञ्चालन स्वीकृत बन्द गरेको छ । नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै सेवा सञ्चालन बन्द गरेको जनाएको छ । 

सूचना अनुसार नेपाल सरकार अन्तर्गत भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी विभागको सहकारी संस्था निर्धारण मापदण्ड अनुसार नगर क्षेत्रमा पूर्ण संख्या पुगेकोले सेवा स्वीकृत बन्द गरेको हो । 

नयाँ सहकारी दर्ता कार्यक्रम पहिले नै बन्द गरेको नगरपालिकाले जनाएको छ ।