close

पशु चिकित्सकको लागि भद्रपुरमा जागिरको अवसर

पशु चिकित्सकको लागि भद्रपुरमा जागिरको अवसर

Trulli
ADVERTISEMENT

झापा । भद्रपुर नगरपालिकाले पशु सेवा चिकित्सक सेवाको लागि करारमा एक जनाका लागि दरखास्त आव्हान गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै कर्मचारी पदपूर्तीको लागि दरखास्त आव्हान गरेको हो । 

सूचना अनुसार नेपाल सरकारको मान्यता प्राप्त विश्वविद्यालय वा शैक्षिक संस्थाबाट पशु चिकित्सक विषयमा स्नातक तह उत्र्तीण गरेका इच्छुक व्यक्तिले सूचना प्रकासित भएको ७ दिनभित्र पालिकामा आवेदन दिन सक्नेछन् । 

आगामी मंसिर १५ गतेभित्र १००० हजार रुपैयाँ दस्तुर बुझाएर आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ ।