close

छथरमा भोलि स्थानीय पर्व विदा

छथरमा भोलि स्थानीय पर्व विदा

Trulli
ADVERTISEMENT

तेह्रथुम । छथर गाउँपालिकाले भोलि स्थानीय विदा दिएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै भोलि स्थानीय विदा दिएको हो । 

गाउँपालिकाको अनुसार राम नवमीको अवसरमा स्थानीय पर्व दिएको हो । सो दिन गाउँपालिका र गाउँपालिका अन्तर्गतको कार्यालय, वडा कार्यालय, शैक्षिक संस्था बन्द हुने सो सूचनामा उल्लेख गरिएको छ । 

तर, पालिकाभित्र सञ्चालन हुने परीक्षाहरु यथावत रुपमा सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।