close

काठमाडौं महनगरपालिकाका जनप्रतिनिधिले लिए शपथ (फोटोफिचर)

काठमाडौं महनगरपालिकाका जनप्रतिनिधिले लिए शपथ (फोटोफिचर)

Trulli
ADVERTISEMENT

काठमाडौं महानगरपालिका नवनिर्वाचित मेयर बालेन्द्र(बालेन) साह, उपमेयर सुनिता डंगोल र वडाध्यक्ष तथा सदस्यहरुले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रियसभा गृहमा आयोजित समारोहमा साहलाई मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले शपथ गराएका थिए । त्यसैगरी मेयर साहले उपमेयर, वडाध्यक्षहरु तथा सदस्यहरुलाई छुट्टाछुट्टै शपथ ग्रहण गराएका थिए ।