close

महानगरपालिकाले खाली गरायो राहदानी विभागको पार्किङस्थल  (तस्बिरहरू)

महानगरपालिकाले खाली गरायो राहदानी विभागको पार्किङस्थल  (तस्बिरहरू)

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ खाली गराएको छ ।

पार्किङ प्रयोजनको लागि अनुमति लिएर ग्राहक प्रतिक्षालय बनाएको विभागको पार्किङ एरिया शुक्रबार खाली गराएको हो।

३५ दिने सूचना जारी गरेको महानगरले त्यसको कार्यान्वयन नभएपछि डोजर चलाउन थालेको छ । मेयर बालेन साह आफैं फिल्डमा खटिएर भत्काउन निर्देशन दिइरहेका छन् ।