close

बनेपाको पुल बजारमा पानी जहाज ! (फोटोफिचर)

बनेपाको पुल बजारमा पानी जहाज ! (फोटोफिचर)

Trulli
ADVERTISEMENT

काभ्रे । सामान्य पानी पर्दासमेत हरेक वर्षात‍्मा बनेपाको पुलबजार डुबानमा पर्ने गरेको छ । पाँच वर्षे कार्यकाल गुजारेर अर्को कार्यकालका लागि नयाँ जनप्रतिनिधि त आए, तर ताल उस्तै छ । बर्सेनि स्थानीय हैरान छन् ।

आज परेको झरीका कारण बनेपाको पुल बजारमा डुबानमा परेको हो । पुल बजार आसपासका सडक जलमग्न भएपछि व्यवसायी मारमा परेका हुन् । त्यस्तै बनेपा हुँदै काठमाडौं आउने-जाने सवारी साधन पनि डुबानमा परेका हुन् । 

तस्बिर : विनोदबाबुको फेसबुकबाट