close

जोखिम : मृत्यु जित्दै जिउनका लागि

उनीहरुलाई सम्मुखको मृत्युको भय भन्दा पनि जिवन जिउनुपर्ने बाध्यताले नदी किनारसम्म तानिरहेको छ ।

जोखिम : मृत्यु जित्दै जिउनका लागि

उनीहरुलाई सम्मुखको मृत्युको भय भन्दा पनि जिवन जिउनुपर्ने बाध्यताले नदी किनारसम्म तानिरहेको छ ।

Trulli
ADVERTISEMENT

बर्दिया । ‘गरिब छौं, ग्याँस किन्न सकिन्न, नदिले बगाएर ल्याएका दाउरा बटुलेर बर्षभरी खाना बनाएर खान्छौं’ बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरघाटका दिलीप सोनाहा भन्छन्, ‘यो हाम्रो बाध्यता हो सर ।’

दिलीप जस्तै सयौं परिवारका सदस्यहरु बाढीको जोखिमको पर्वाह नगरी दाउरा बटुल्नमा ब्यस्त देखिन्छन् । बर्षामा कर्णाली नदीले बगाएर ल्याएका काठका ठुटाहरु जम्मा गर्ने होड नै चल्छ । उर्लिरहेको कर्णाली भन्दा उग्र छन्, राजापुरबासी । उनीहरुलाई सम्मुखको मृत्युको भय भन्दा पनि जिवन जिउनुपर्ने बाध्यताले नदी किनारसम्म तानिरहेको छ । 

हेर्नुहोस्, फोटो फिचर :