close

कागेश्वरी मनोहरामा डेंगु नियन्त्रण तीव्र (फोटो फिचर)

कागेश्वरी मनोहरामा डेंगु नियन्त्रण तीव्र (फोटो फिचर)

Trulli
ADVERTISEMENT

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले डेंगु नियन्त्रण कार्य सुरु गरेको छ । नगरपालिकाले वडा नम्बर ५, ६, ७ र ९ मा डेंगु नियन्त्रणको काम गरिरहेको हो ।

पछिल्लो समय डेंगु संक्रमण तीव्र रुपमा फैलिएपछि निन्यत्रण कार्य सुरु गरेको पालिकाले जनाएको छ । पालिकाको अनुसार सो कार्यक्रम पालिकाभित्रका सबै वडा कार्यालयमा सञ्चालन हुनेछ ।