close

नारी दिवसको अवसरमा हेटौंडाको प्रभातफेरी

नारी दिवसको अवसरमा हेटौंडाको प्रभातफेरी

Trulli
ADVERTISEMENT

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले ११३ औं अन्तराष्ट्रिय नारी दिवस मनाएको छ । उमपहानगरपालिकाको आयोजनामा नारी दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम मनाएको हो । 

उपमहानगरपालिकाले पालिकाभित्र सञ्चालित विभिन्न सरकारी, गैरसरकारी र स्थानीय संस्थाको सहकार्यमा बुधबार विभिन्न कार्यक्रम गरिएको जनाइएको छ । 

तस्विर: हेटौंडा उपमहानगरपालिकाको फेसबुकबाट