close

तस्विरमा चाँगुनारायणको सातौं स्थापना दिवस

तस्विरमा चाँगुनारायणको सातौं स्थापना दिवस

Trulli
ADVERTISEMENT

भक्तपुर । चाँगुनारायण नगरपालिकाको सातौं स्थापना दिवस तथा बालमैत्री नगरपालिको प्रथम वर्षको वार्षिकोत्सव सम्पन्न भएको  छ । नगरपालिकाको वडा नम्बर ७ स्थित तपादम्फोको सभाहलमा सो कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा नगरपालिकाले विभिन्न कार्यक्रम गरिएको जनाइएको छ । 
तस्विरहरु

तस्विर: चाँगुनारायण नगरपालिकाकाे सामाजिक सञ्जालबा