डडेल्धुरा– जिल्लाको अमरगढी नगरपालिकाले नगरभित्रका एकल तथा ज्येष्ठ नागरिकलाई सम्मान गर्दै २५औँ स्थापना दिवस मनाएको छ । दिवसको अवसर पारेर २५ जनालाई सम्मान गरिएको हो ।
अमरगढी नगरपालिकाका नगरप्रमुख विश्वेश्वर प्रसाद ओझाले अमरगढीको मुहार फेर्नको लागि आफूहरू लागि परेको बताए । ‘नगरमा शिक्षा, स्वास्थ्य, सञ्चार र यातायातका क्षेत्रमा राम्रो काम भएको उनको भनाइ छ ।
नगरको स्थापना दिवसका केही तस्विरः