close

सुर्खेतमा झडप हुँदा ४ प्रहरीसहित ६ जना घाइते

सुर्खेतमा झडप हुँदा ४ प्रहरीसहित ६ जना घाइते

Trulli
ADVERTISEMENT

काठमाडौं । सुर्खेतमा नेकपा एमालेका कार्यकर्ता र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा चार प्रहरीसहित दुई जना नेकपा एमालेका कार्यकता घाइते भएका छन् । 

 

सिम्ता गाउँपालिका–६ ऋषिडाँडामा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा चार प्रहरीसहित ६ जना घाइते भएका हुन् । 

 

जिल्ला प्रहरी कार्यालयका अनुसार झडपमा परी एमाले समर्थक ३६ वर्षीय सुनील विक र २४ वर्षीय इन्द्र विक घाइते भएका छन् । 
उनीहरुको नेपालगन्जमा उपचार भइरहेको छ ।