close

भीम रावलको वडामै एमाले पराजित

भीम रावलको वडामै एमाले पराजित

Trulli
ADVERTISEMENT

अछाम । नेकपा एमालेका नेता भीम रावलको वडामा नेकपा एमाले पराजित भएको छ। 

 

अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

 

एमालेबाट वडाध्यक्षका उम्मेदवार दुधकला बिष्ट तथा स्वतन्त्रबाट मीनबहादुर बोहराको समान २२६ मत आएपछि गोला प्रथाबाट स्वतन्त्र उम्मेदवार बोहोरा बिजयी भएका हुन्।